फेसबुकले गर्‍यो नाम परिवर्तन, नयाँ पनि सार्वजनिक

न्युयोर्क -फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन्,’ बिहीबार कम्पनीको बार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने । ‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा […]

नेपाली इन्जिनियर दिनेशले बनाएको किबोर्ड एप १ करोड रुपैयामा विक्री

काठमाडौं । नेपाली युवा दिनेश न्यौपानेले बनाएको किबोर्ड एप ‘फन्ट्स् एए किबोर्ड’ झण्डै एक करोड रूपैयाँमा बिक्री भएको छ । उनले १२ महिना लगाएर यो एप तयार पारेको जनाएका छन् । विहिवार सामाजिक सञ्जाल मार्फत यसवारे जानकारी दिँदै उनले आफ्नो मेहनत सफल भएको बताएका छन् । फेसवुक मार्फत उनले यो एप इजरायलको चर्चित एप स्टुडियो […]