
काठमाडौं । संघ लोक सेवा आयोग (यूपीएसी) २०१६ की टपर टीना डाबी फेरि एक पटक चर्चामा छिन् । भारत, राजस्थानको अर्थ विभागकी सहसचिव टीना दाबीले २८ वर्षको उमेरमा दोस्रो विवाह गर्न लागेकी हुन् । उनले राजस्थानका आईएएस प्रदीप गावण्डेलाई आफ्नो नयाँ जीवनसाथी रोजेका छिन् । सन् २०१३ ब्याचका गावण्डे हाल राजस्थानको पुरातत्व तथा संग्रहालय विभागमा […]
डाक्टरलाई यसरी मात्र नभई भगवानको अर्को रूप पनि भनिन्छ। बारम्बार, डाक्टरहरूले प्रमाणित गरिसकेका छन् कि भगवान पछि कसैको जीवन बचाउन सक्छ भने, त्यो डाक्टर हो। धेरै पटक डाक्टरहरूले यस्ता अनौठो केसहरू हल गरेका छन्, जसलाई सुन्दा पनि विश्वास लाग्दैन कि यो वास्तवमै सम्भव छ। भर्खरै डाक्टरहरुले यस्तो चमत्कारिक काम गरेका छन्। बच्चा जन्माउने समयमा धेरै […]
क्यालालम्पुर । मलेसियाकी एक महिला मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई उनीहरुको अशिष्ट व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कुट्ने सल्लाह दिएपछि आक्रोश बढेको छ । महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह मोहद युसोफमाथि पुरुषहरुलाई पत्नि कुट्न उकासेर घरेलु हिंसालाई सामान्यिकरण गरेको आरोप लागेको छ । इन्स्टाग्राममा पोस्ट गरिएको दुई मिनेट लामो एउटा भिडियोमा उपमन्त्रीले सुरुमा श्रीमानहरुलाई […]
काठमाडौं । कहिल्यै बसमा संसारभर यात्रा गर्ने सोच्नुभएको छ ? सायदै कसैको दिमागमा यस्तो कुरा आएको होला । यदि तपाईंले पनि कहिल्यै त्यस्तो सोच्नु भएको छ भने, छिट्टै तपाईंको कल्पनाले वास्तविकताको रुप पाउन सक्छ। भारत–म्यानमार सीमामा आवतजावत सामान्यमा फर्किएसँगै दिल्ली–लन्डन बस सेवा सुरु गर्ने योजना छ। यो सेवा यस वर्ष सेप्टेम्बरदेखि सुरु हुने अपेक्षा गरिएको […]
एजेन्सी : उत्तर प्रदेशको कानपुरमा एक रेल कर्मचारीले रेलबाट का’टे’र ज्या’न दि’एका छन् । अचम्मको कुरा, शव आ’धा का’टि’एको केही समय बितिसक्दा पनि कर्मचारी विचलित भएनन् र चुपचाप ट्र्याकमा सुते । उनको आँखाबाट आँसु बगिरह्यो र १० मिनेट पछि उनको आँखा बिस्तारै बन्द भयो। यस क्रममा वरपर उभिरहेका मानिसहरूले गम्भीर घाइतेको भिडियो खिचिरहेका थिए। ३३ […]
नयाँदिल्ली– भारतमा ९० प्रतिशतले नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । सोमबार बजेट सत्रको अधिवेशन उद्घाटन गर्ने क्रममा दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेका राष्ट्रपति रामनाथ कोविन्दले खोप अभियान सुरु भएको एक वर्ष पुगेको र यसअवधिमा ९० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको पहिलो डोज लगाएको जानकारी दिएका हुन् । उनका अनुसार पहिलो मात्रा लगाउने ९० प्रतिशत […]
न्युयोर्क– मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेको प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन् । यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र तालहरु भएको प्रमाण भेटिएको वैज्ञानिकहरुले दाबी गरेका […]
प्योङयाङ – अमेरिकाले उत्तरका आणविक र मिसाइल कार्यक्रमबारे विनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ । उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले सञ्चारकर्मीलाई भने, ‘केही गम्भीर छलफल सुरु गर्न पूर्णरुपमा उचित हो भन्ने हामी विश्वास गर्छौ ।’ अमेरिकाले अमेरिकी […]
न्युयोर्क – अमेरिकाको एउटा कम्पनीले खोप नलगाएका कर्मचारीहरुलाई निस्काशन गर्ने भएको छ । टी मोवाईलले २ अप्रिलसम्म पूर्ण खोप नलगाउनले व्यक्तिलाई निस्काशन गर्ने भएको हो । कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा यस्तो दाबी गरिएको हो । २१ फेब्रुवरीसम्म पहिलो डोज लगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राखिने टी मोबाइलका मानव श्रमसाधन प्रमुख डिएनी किङले बताए। प्रविधिसम्बन्धी अमेरिकी समाचार […]