फेसबुकमा लभ परेपछि ६० बर्षीया महिला श्रीमान, नाति-नातिना छोडेर २० बर्षका युवकसँग पोइल गइन्

काठमाडौं । सामान्यतयाः विवाहमा उमेर अन्तर महिलाको भन्दा पुरुषको धेरै हुने गर्दछ । कतिपय अवस्थामा दोब्बर भन्दा पनि धेरै उमेरको अन्तर देखिने गरेको छ । तर पछिल्लो समय यो परिवर्तन हुँदै गइरहेको छ । यो बीचमा भारत, उत्तर प्रदेशको मुरादाबादमा जे देखियो त्यसले प्रमाणित गर्यो कि प्रेम अन्धो हुन्छ । मायामा मान्छेहरु न उमेर देख्दछ […]

जब एक पुरुषले ६ जना युवतीलाई एकसाथ गर्भवती बनाएको खुलासा भयो

काठमाडौं । विश्वमा अनेक प्रकारका मानिसहरु रहेका छन् । यस्तै, नाइजेरियाली एक खेलाडी केटाले एक जना सेलिब्रिटीको विवाह समारोहमा ६ जना गर्भवती महिलाहरुलाई सँगै उपस्थित गराउँदै उनीहरु सबैको पेटमा आफ्नो बच्चा रहेको दावी गरेपछि विश्वभर हंगामा सुरु भएको छ । माइक एजे न्वाली न्वोगु नाम गरेका ती पुरुषले चम्किलो पिंक कलरको गाउन लगाएका ६ जना […]

दुलाहाका बुबाले दुलहीकी आमा भगाएपछि…

काठमाडौँ- विवाहका लागि दुलही मेहन्दी लगाउँने तयारी गरिरहेकी थिइन् । दुलहा दुलही एक आपसमा सात फेरा लिने सपना देखिरहेका थिए । घर परिवार पनि छोरीको विवाहका लागि तयार थिए । त्यसैबेला दुलहीकी आमा दुलहाका पितासँग भागेको खबर आयो । यो अचम्मको खबर भारतको गुजरात स्थित सुरत जिल्लाको हो । उनीहरु एकआपसमा युवा अवस्था देखि नै […]

मध्यरातमा प्रेमिका भेट्न पुगेका युवा बिहान उठ्दा ज्वाइँ बने

एजेन्सी । प्रेममा मानिस जे गर्न पनि तयार हुन्छ भनिन्छ । आफ्नी प्रेमिकाका लागि ठूला ठूला सपनाहरु बाड्ने कामसँगै प्रेमी प्रेमिकाका लागि जस्तोसुकै जोखिम उठाउन तयार हुन्छन् । यसैबीच, भारतको उत्तर प्रदेशस्थित रामपुरमा अनौठो घटना सार्वजनिक भएको छ । रामपुरमा आफ्नी प्रेमिकालाई भेट्न मध्यरात प्रेमिकाको घर पुगेका प्रेमी समातिएका छन् । प्रेमिकाको परिवारले उनीहरुलाई कोठामा […]

अर्काकी श्रीमतीसँग तीन तलामाथि रमाइलो गरिरहेको अवस्थामा युवतीका श्रीमान पुग्दा जे भयो ! -भिडियोसहित

काठमाडौं । पछिल्लो समय नेपालमा पनि शहरीकरणका नाममा विवाहपछि अतिरिक्त सम्बन्ध राख्ने जोडीहरूको संख्या लगातार बढ्दै गएको छ । यसले आधुनिकताको नाममा समाजमा विकृति फैलाइरहेको जानकारहरु बताउँछन् । विदेश वा बाहिर कतैबाट आएपछि घरमा भएकी श्रीमती वा श्रीमान अरु कसैसँग बसिरहेको देखेर आवेशमा आएर भएका केही भयानक घटनाहरु पनि समय–समयमा आइरहेका हुन्छन् । यस्तै एउटा […]

रातको उडान गरिरहेको हेलिकोप्टरबाट तल पृथ्वीमा जब दुनियाँ चकित हुने दृष्य देखियो !

काठमाडौं । विश्वमा एक नयाँ रहस्य पत्ता लागेको छ । अमेरिकाको युटा राज्यका कर्मचारीहरूले हेलिकप्टरबाट भेडाहरूको गणना गर्दै गर्दा उक्त रहस्य देखेका हुन् । युटाको दुर्गम गाउँमा एउटा रहस्यमय मोनोलिथ पत्ता लागेको छ । संरचना, १० फिट र १२ फिट अग्लो जमिनमा रोपिएको जस्तो देखिन्छ । यो कुनै प्रकारको धातुले बनेको थियो । विशाल रातो […]

आम मानिसको कल्पना भन्दा बाहिरको यो प्रतिस्पर्धा खेल्नेलाई भन्ला हेर्नेलाई डर र लाज

काठमाडौं । नेपालको उत्तरी छिमेकी चीनमा धेरैखालका खेलहरु पाइन्छन् । कराते, तेक्वान्दो, कुम्फु लगायत विभिन्न खेलहरु चीनका मानिसहरुमा चर्चामा रहने गरेको छ । बाँकी विश्वका लागि चीन एक रहस्यको नाम पनि हो । चीनमा खुर्सानी खानेदेखि लिए अन्य विभिन्न खेलहरु समयसमयमा भइरहेका हुन्छन् । अहिले सामाजिक सञ्जालमा चीनबाट एउटा भिडियो साझा गरिएको छ । अत्यन्तै […]

यस्तो गाउँ जहाँ बच्चा जन्मिए लगत्तै विबाहको नाता जोडिन्छ, नाता तोडे सजायको व्यवस्था

एजेन्सी । बालविबाह विरुद्धको अभियानले तिब्रता पाएपनि आज पनि समाजमा बालविबाहको प्रचलन कायमै छ । कानूनले बालविबाह गरे सजायको व्यवस्था गरेतापनि बालविबाह परम्परा हो भन्दै गरिने प्रचलनहरु समाजमा जत्तिपनि भेट्न सकिन्छ । जन्मिएर बालविबाह गर्नु सामान्य मानिएता पनि भारतको एउटा गाउँमा भने बच्चा जन्मिए लगत्तै उनीहरुको विबाह तय गरिने परम्परा अझैं पनि छ । भारतको […]

२२ बर्षे युवकका तीन श्रीमति: तीन श्रीमति नै मिलेर श्रीमानका लागि खोज्दैछन् चौथी श्रीमति

एजेन्सी । एक व्यक्तिले तीन विवाह गरे। तिनै पत्नीहरू उनीसँगै बस्छन्। अब ती तीन पत्नीहरू मिलेर चौथो श्रीमती खोज्दैछन्। यो पाकिस्तानको सियालकोटको घटना हो। अहिले यो विषयले पाकिस्तान लगायत अन्य मुलुकमा पनि चर्चा पाएको छ । यद्यपि मुस्लिम समुदायमा एक भन्दा बढी विवाह नयाँ होइन तर तीन पत्नीहरूले चौथो खोज्नु भने आश्चर्यजनक छ। आश्चर्यजनक कुरा, […]