विद्या आन्टी र केपी अंकललाई अनुरोध भन्दै मदन भण्डारी संगै मरेका आश्रितकी छोरीले यसाे भनेपछि

३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको हिं’सात्मक आन्दोलन र त्यसले उत्पन्न गरेका अरु राजनीतिक घ’टना […]