तरकारीमा घातक विषादी नै विषादी, परीक्षण झारा टार्ने काम मात्रै !

काठमाडौं । काठमाडौंको कालिमाटीमा विषादी अवशेष द्रुत इकाई खडा छ । यसको मुख्य उद्देश्य हो, तरकारीमा विषादीको मात्रा पत्ता लगाउनु । इकाईमा गत महिना २४७ तरकारी परीक्षण गरिएकोमा दुई दर्जनमा विषादी भेटिए । बोडी, काउली, गोलभेंडा, सिमीलगायत तरकारीमा विषादीको मात्रा पाइएको हो । यसले उपत्यकामा भित्रिएका तरकारीमा विषादीको चर्को समस्या रहेको संकेत गर्छ । तर, […]

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१