टर्किश एयरलाइन्सको ला’परबाहीः एक नेपाली ५२ घण्टादेखी इ’स्तानबुलमा

काठमाडौं– कोरोना भाइरसको म’हामारी र विश्वका विभिन्न देशले सु’रक्षाका लागि गरेका लकडाउनका कारण स्वदेश फर्कन चहानेहरू अझै पनि सहज रुपमा फर्कन सक्ने अवस्था छैन । कुनै न कुनै बहानामा उनीहरू अ’प्ठेरोमा पर्ने गरेका छन् । उनीहरू बीचमा अलपत्रमा परेमा जिम्मा कसले लिने भन्ने अझै वि’वादित नै छ ।त्यसैको एक उदहारण हुन् विनिता शाह । धनुषा […]

पोर्चुगलमा एक नेपाली महिलाको कोरोनावाट निधन

पोर्चुगल – कोरोना संक्रमणको विश्वव्यापी महामारीले पोर्चुगलमा पहिलो पटक एक नेपाली महिलाको दु:खद निधन भएको छ । नेपालमा ओखलढुंगा घर भइ लामो समयदेखि पोर्चुगलको साऊजऊ स्तोरेलमा परिवार सहित व्यवसाय गर्दै आएकी मुना श्रेष्ठको कोरोनाको कारणले मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो । अन्दाजी ४२ वर्षीय स्वर्गीय मुना श्रेष्ठ पति हेमन्तकुमार सहित एक छोरी एक छोराका […]

युएईमा निधन भएका रेवतले देशको माटो पनि टेक्न पाएनन्, युएइमै पाँच महिनापछि बल्ल भयो अन्त्येष्टि

काठमाडौ । मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा निधन भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई) मा बुधबार अन्त्येष्टि गरिएको छ। युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उनको हृदया घा तबाट निधन भएको थियो। लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले […]

यस्तो दिन कहिलै नओस् : हङकङ पुगेका ७ जना नेपालीको एकैपटक निधन [ नामावलीसहित ]

काठमाडौं । यस्तो दिन कहिलै कसैकोपनि नओस् । कमाउन हङकङ पुगेका ७ जना नेपालीको एकैपटक निधन भएको छ । यो खबरले नेपाल र प्रवासमा रहेका नेपालीहरु स्तब्ध भएका छन् । जन्मदिन मनाउने क्रममा फैलिएको आगलागीबाट ज्यान गुमाएका ७ जनाकै परिचय खुलेको छ । हङकङको एक रेस्टुरेन्टमा आइतबार राति भएको आगलागीमा सात नेपालीको मृत्यु भएको थियो […]

मलेसियामा नेपाली प्रेमीले लिए प्रेमिकाको मगरको ज्यान

काठमाडौँ । मलेशियामा एक नेपाली महिलालाई प्रेमीले ज्यान लिएका छन् । ज्यान लिने ती प्रेमी पनि नेपाली नै रहेको मलेशियाको प्रहरीले जनाएको छ । ज्यान जाने युवतीको बे होस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारको लागि अस्पताल पुर्याइएको थियो । मृतक महिला दार्जिलिङ भारतको भएपनि उनको राहधानी भने नेपाली रहेको बताइएको […]

कुवेतमा भारतीयले नेपाली चेलीमाथी कर्तव्य ज्यान

दोहा । कुवेतमा एक भारतीयले कर्तव्य ज्यान गरेको नेपाली महिलाको पहिचान भएको छ । मृत्यु भएकी नेपाली महिला लमजुङ स्थायी घर भएकी जमुना बिक रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतकको विवरण हेर्दा उनी गैरकानुनी बाटो हुदैँ भारतबाट कुवेत आएको पाइएको छ । उनको नेपालमा आफन्तसंग सम्पर्क भैसकेको जनाउदै कानुनी प्रक्रिया पुरा […]

नेपाली चेलीको सफलता : कोरियामै पिएचडी, मन्त्रालयको उच्च अधिकारी, दर्जनौँ नेपालीलाई रोजगारी दिने व्यवसायी

काठमाडौ । आज हामी नेपालीको सफलता विश्वभरी नै सगरमाथाको उचाई बराबर चुलिएको सफलताको कथा प्रस्तुत गर्दैछौ । नेपालीहरु विश्वभरी साधारण मजदुरको रुपमा मात्र कार्यरत छैनन् । विश्वकै प्रतिष्ठित पदमा पनि पुगेका छन् । विश्वका कयौँ देशका उच्च अधिकारीको रुपमा आफुलाई पुर्याउन सफल नेपाली छोरी आस्था बिन्दु मल्लको बारेमा आज हामी यो सामाग्री प्रस्तुत गर्दैछौ । […]

साउदीका नेपालीका लागि खुशीको खबर, यी सेवा लिन मोबाईलबाटै निःशुल्क निवेदन दिन पाउने

काठमाडौं । वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगी त्यहाँका विभिन्न स्थानमा कार्यरत नेपाली नागरिकहरुलाई बहिर्गमन भिसाका लागि नि:शुल्क निवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । साउदीमा अलपत्र परेका, स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएर, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकेर अलपत्र भई रोकिएकाहरुले भिसाको लागि आवेदन दिन पाउने भएका हुन् । दूतावासले […]

अमेरिकामा कलाकार सुशीला दाहालको निधन, तीन दिन अघि अस्ट्रेलियामा श्रीमानको मृत्यु

काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएकी कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो वर्षयता अमेरिका बस्दै आएकी उनको क्यान्सरको कारण‍ बिहीबार ‘बस्टन’ मा निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिनुभयो । ‘मह जोडी’ सँग उहाँको चर्चित टेलीश्रृंखला ‘लालपूर्जा’, ‘चिरञ्‍जीवी’, ‘भकुन्डे भुत’ लगायत रहेका छन् । आर्चायले भन्नुभयो, ‘हाम्रो हिट सिरियल […]