श्रीलंका र बङ्गलादेशले स्वर्ण जित्दा नेपाललाई दोहोरो कांस्य

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा श्रीलंका र बङगलादेशले स्वर्ण पदक जित्दा नेपालले दोहोरो कांस्य पदक जितेको छ । क्रिकेटको स्वर्ण पदकका लागि आइतबार भएको फाइनल खेलमा बङ्गलादेशको महिला टोलीले २ रनको रोमाञ्चक जित निकाल्दा पुरुषतर्फ भने बङ्गलादेश श्रीलंकाद्वारा ९ विकेटले पराजित हुन पुगेको हो । महिला तर्फको स्वर्ण पदकको लागि पहिले […]

बधाई साग पुरुष फुटबलमा नेपाललाइ ऐतिहासिक स्वर्ण पदक

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । फाइनलमा भुटानलाई २-१ गोलले हराउँदै नेपालले स्वर्ण पदक जित्न सफल भएको हो । लगातार दुई सागको स्वर्ण जितेको नेपालका लागि यो ऐतिहासिक सफलता हो ।दशरथ रंगशालामा भएको खेलमा नेपाललाई भुटानले निकै राम्रो टक्कर दिएको थियो । खेलको नबौ मिनेटमा […]

यी हुन् १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी

मंगलबार नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्‍यो। सफलतापूर्वक साग आयोजना गरेको नेपालले पदक तालिकासमेत ऐतिहासिक सफलता प्राप्त गर्‍यो। यसअघि कुल ३१ स्वर्ण मात्र जितको नेपालले १३औं संस्करणमा भने ५१ वटा स्वर्ण पदक जितेर इतिहास कायम गरेको छ। साग इतिहासमा नेपालले पहिलो पटक ५० भन्दा बढी स्वर्ण जितेको हो।सागमा […]

भारत र वेस्ट इन्डिजको अन्तिम तथा निर्णायक टि-ट्वान्टी खेल आज

काठमाडौ आज भारत र वेस्ट इन्डिजको निर्णायक खेल हुदैछ । बराबरीमा रहेको टी-२० सिरिजमा दुबैलाई सिरिज जित्ने मौका एवम् चुनौती रहेको छ । वानखेडेमा हुने आजको खेल नेपाली समयानुसार बेलुकी ७:१५ बाट सुरु हुनेछ । पहिलो खेलमा वेस्ट इन्डिजलाई हराउदै भारतले ६ विकेटले जीत हात पार्यो भने दोस्रो खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै वेस्ट […]

नेपालले विश्व क्रिकेट लिग टु अन्तर्गत ओमन र अमेरीकासँगको त्रिकोणीय एकदिवसीय सिरिज खेल्ने

नेपालले फ्रेबुअरी ५ देखि १२ सम्म कीर्तिपुरमा विश्व क्रिकेट लिग टु अन्तर्गत ओमन र अमेरीकासँगको त्रिकोणीय एकदिवसीय सिरिज खेल्ने भएको छ । दुई दिनअघि काठमाडौं सम्पन्न आईसीसीको प्रतिनिधि मण्डल र क्यानको बैठकमा सिरिजको तयारीबारे छलफल भएको हो । ओमन र अमेरिका दुवै एकदिवसीय मान्यता प्राप्त टोली भएका कारण सो सिरिजलाई आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिनेछ […]

आईपीएल : लिलामीका खेलाडीको अन्तिम सूची तयार

एजेन्सी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि खेलाडीहरुको लिलामी १९ डिसेम्बरमा भारतको कोलकातामा हुँदैछ । लिलामीका लागि ३ सय ३२ खेलाडीहरुको अन्तिम सूची तयार भइसकेको छ । लिलामीका लागि ९ सय ७१ खेलाडीहरुले रजिस्ट्रेसन गरेका थिए । दुई करोडको शीर्ष आधारभूत मूल्य (बेस प्राइस) मा अस्ट्रेलियाका चारजना खेलाडीहरु रहेका छन् । यसमा ग्लेन म्याक्सवेल […]

भारत र वेस्ट इन्डिज बीचको पहिलो एकदिवसीय खेल आज यी हुन सक्छन सम्भावित ११

घरेलु टोली भारत र पाहुना टोली वेस्ट इन्डिज बीचको पहिलो एकदिवसीय खेल भारतको चैनाईमा हुदैछ । विराटको कप्तानीमा रहेको भारतले केही समय यता उत्कृष्ट प्रर्दशन गरेको छ । किरन पोलार्डको कप्तानीमा रहेको वेस्ट इन्डिजमा राम्रो खेलाडीको बहुल्यता रहेतापनी केहि समय यता सोचे जस्तो खेल उनको पक्षमा गएको छैन । भर्खर सम्पन्न भएको टी-ट्वान्टी जस्तै रोमाञ्चक […]

आइपिएलको अक्सन आज, 73 खेलाडी छनोट गरिने

आईपीलको आगामी संकस्करणका लागि आज खेलाडको लिलामी हुँदै छ । कोलकतामा हुन लागेको लिलामीमा ८ टिमले ७३ जना खेलाडीलाई खरिद गर्दा २०७.६५ करोड रुपैयाँ खर्च गर्न सक्ने छन् । गत संस्करणको प्रदर्शनका आधारमा ८ टिमले ३५ विदेशीसहित १२७ खेलाडीलाई रिटेन गरेका थिए । यसका आधारमा २९ विदेशी खेलाडीसहित सवैजम्मा ७३ खेलाडी माथि बोलकबोल हुने छ […]

सेलिब्रेटीलाई पछाडि पार्दै बिराट कोहली फोब्र्सको पहिलो सूचिमा

३१ वर्षीय कोहलीको कमाई २५२ करोड ७२ लाख रहेको बताइएको छ। फोर्ब्सका अनुसार कोहलीको आयमा खेल शुल्क, बीसीसीआई केन्द्रीय अनुबन्ध, ब्रान्ड एम्बेसडरको आय समावेश छ। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कमाइ र लोकप्रियताका हिसाबले याे वर्ष चर्चाकाे शिखरमा रहे। उनको चर्चा, कमाइ र लोकप्रियता महान् क्रिकेट खेलाडी सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र रोहित शर्मा […]

एस. एण्ड एस. मिडिया प्रा. लि.द्धारा संचालित

सूचना विभाग दर्ता नंः
ठेगानाः घोराही उपमहानगरपालिका-१७ घोराही, दाङ
सम्पर्क: [email protected]/९८०३१५५५३१