Electricity from waste tomatoes?

SAN DIEGO, March 16, 2016 — A team of scientists is exploring an unusual source of electricity — damaged tomatoes that are unsuitable for sale at the grocery store. Their pilot project involves a biological-based fuel cell that uses tomato waste left over from harvests. “We have found that spoiled and damaged tomatoes left over […]

म लकडाउन र कृषि

म एक कृषि बिषय अध्ययनरत बिद्यार्थी हुँ। कृषिको कुरा गर्दा मेरा हजुरबुवाहरु सदरमुकाम नभै, गाउँ घरका वासिन्दा जस्को मुल आय आर्जनको स्रोत कृषि नै थियो। आफुले गह्रो सारो गरि पढाएर छोरालाई केहि नोकरी गर्न लायक बनाउनुभो र सहर पठाउनु भयो जस्को उपज म गाउँ र सहर को समिस्रण। कृषि पढि टोपलिएकाले आँफुलाई गाउँ र सहरको […]

सलह किन्न ५ लाख छुट्याइयाे

झापा । यहाँको एक नगरपालिकाले सलह किरा खरिद गर्ने भएको छ । जिल्लाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि ५ लाख बजेट विनियोजन गरेको हो । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । ‘सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका […]

के साँच्चै सलह खान हुन्छ त ?

काठमाडौं – कोरोना भाइरसको आ’तङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आ’तङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै भेटिन्छन् । नेपालमा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने […]

सलहको अरु झुण्ड पनि नेपाल आउने चेतावनी

काठमाडौं। गएको शनिबार नेपालका पाँचवटा जिल्लाबाट प्रवेश गरेको सलह बुधबार पहाडी जिल्लाहरुमासमेत पुगिसकेकोमा फेरि भारतबाट अरु सलहको झुण्ड नेपाल आउने चेतावनी दिइएको छ। कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यान्ट सेन्टरले भारतबाट थप सलहको झुण्ड नेपालतर्फ आउने चेतावनी दिएको हो। सेन्टरले भारतको बिहार राज्यको चम्पारण जिल्लाबाट नेपालतर्फ सलहको झुण्ड अगाडि बढेको […]

सलहकाे टार्गेटमा नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क)

सुर्खेत । कर्णाली प्रदेशमा पनि सलह भित्रिएको छ । सुर्खेतको लेकबेशी नगरपालिका-३ दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क)कै बारीमा मंगलबार सलह देखिएको हो ।कृषि अनुसन्धान केन्द्रको मकै बारीमा थोरै संख्यामा सलह भेटिएको नार्कका प्रमुख, बरिष्ठ वैज्ञानिक बन्दुराज बरालले जानकारी दिए । ‘आज बिहान अनुसन्धान केन्द्रको मकै बारीमा सलह देखिएको छ । यो धेरै ठुलो समूहमा […]

सलहले ढाक्यो काठमाडौं उपत्यका

काठमाडौं । काठमाडौंको आकाशलाई सलह भरिभराउ देखिएकाे छ । मंगलबार साँझ ठूलाे मात्रामा सलह काठमाडौं उपत्यकाकाे आकाशमा देखिएको हो ।काठमाडौंको बागबजार भृकुटीमण्डप क्षेत्रमा सलहको ठूलो झुण्ड देखिएको छ । ठूलाे मात्रामा सलहकाे झुण्ड देखिएसँगै काठमाडाैंवासी त्रसित बनेका छन् ।सलह किरा मध्यपूर्वी तराईबाट गत असार १३ गते राति नेपाल प्रवेश गरेको सलह पश्चिम तराई र बिभिन्न […]

किन किन्दैछन् कृषिविज्ञ राईले प्रतिकिलो रु १०० मा सलह ?

कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गर्नुभएको छ । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताउनुभएको हो । “कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ”, […]

आज असार १५ दही च्यूरा खाएर धान दिवस मनाइँदै

काठमाडौँ, १५ असार – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक […]