‘रोगप्रतिरोधी क्षमता बढ्दा कोरोना पोजेटिभ, नेगेटिभ हुन्छ’ : डा.कमर

गएको चैत १४ गते सुदूरपश्चिम प्रदेशमा पहिलोपटक कोभिड–१९ का एक जना सङ्क्रमित प्रदेशको राजधानी जिल्ला कैलालीमा भेटिएको पुष्टि भयो। त्यसपछिको दुई हप्ताभित्रमा जम्मा पाँच जनामा कोरोना भाइरस सङ्क्रमण भएको भेटिएपछि कैलाली जिल्ला शुरुको अवस्थामा कोभिड–१९ को ‘इपिसेन्टर‘का रुपमा देखिँदा एक खालको सन्त्रास मात्र बढेन, सबैको ध्यान यो जिल्लामा पुग्यो। सङ्क्रमित फेला परेसँगै सरकारले सेती प्रादेशिक […]

श्वेता खड्काले श्रीकृष्णको सम्झनामा बनाइदिएकी माझी बस्ती

यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन् । आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन सकेका थिएनन् । मुस्किलले पानी ओत्ने जस्ताले बारेको कटेरोमा उनीहरुले केही वर्ष बिताए । अहिले नयाँ घर निर्माण भएपछि फुरुङ्ग छन् । पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन् । ढुङ्गामाटोले बनेको […]