Jagaran Nepal सोमबार, भाद्र ०७, २०७८

जन्मिदै HIV भएको कस्लाइ के थाहा हुन्छन र ? कि’र्तिपुरको एक सानो छाप्रो मा आमा र 13 महिनाकी छोरी बस्दै आएका छन । श्रीमान भने पहिले नै बितिस केका रहेछन । त्यस पछि दोश्रो बिहे गरेकी उन को दोस्रो श्रीमानबाट ती छोरिको जन्म भयो । तर दु:ख को कुरा के छ भने ती बालिकाको बुवा अहिले कहाँ छन कुनै अत्तोपत्तो छैन । श्रीमानले छोडेर हिडेको र अहिलेसम्म केही खबर थाहा नपाएको उनी बताउछिन ।

किर्तिपुरको त्यो छाप्रोमा बस्ने ती आमा छोराको अ’वस्था भने अहिले अत्यन्त ना*जुक छ । शरीरमा बिराम त छदै छ खान लाउनको पनि अत्यन्तै दु* ख रहेको छ । त्यसैले उनलाइ सहयोगको अहिले ठूलो आवश्यक भएको छ । मकवानपुर घर भएकी 40 वर्षीय एलिसा कोइराला मकवानपुरकै एक लामा सगँ बिबाह गरि काठमाडौ आइन । उनकी एक छोरी मकवानपुर मै छिन । आठ वर्ष अघि उनका श्रीमानको मृ’त्यु भयो ।

श्रीमानको मृ*त्यु भएपछी किर्तिपुरकै एक बङ्गुर फर्ममा काम गर्दै आएकी एलिसाले केही वर्ष अगाडि दोश्रो बिबाह सन्जय शिहंसगँ गरिन । दोश्रो श्रीमान पनि छोरी ज’न्मिएको तीन महिना भएपछी छोडेर हिडे । उनको अहिले अत्तोपत्तो थाहा नभएको उनी बताउछिन । खान लाउन स’मस्या भएकि उनी अहिले त्यही बङ्गुर फर्ममा कम गरेर जसो तसो गुजरा गरिरहेकी छिन । उनकी 13 महिनाकी छोरी सहित उनी अहिले HIV बाट संक्रमीत छिन ।

HIV कसरी भयो त्यो आफुलाइ थाहा नभएको उनले बताइन । सुरुमा छोरिलाइ देखिएको उनी बताउछिन । छोरिलाई ज्वरो आउने भएपछी अ’स्पताल लादा HIV पुष्टि भएको थियो । छोरी एक महिनाको हुदा HIV देखिएपछि उनको पनि HIV जाँच गरियो । उनलाइ पनि पुष्टि भयो । पहिले आफुलाइ त्यस्तो केही ल’क्षण नभएको उनी बताउँछिन । दोश्रो श्रीमान बाट नै आफुलाइ पनि सरेको हो कि भन्ने उनको अनुमान छ ।

अहिले नियमित औसधि खानु पर्ने उनी बताउछिन् । उनलाइ र छोरिलाई बेला बेला ज्वरो आइरहने उनले बताइन । घरमा खानेकुरा पनि केही आफुसगँ नभएको गुनासो गर्छिन । पहिले उनिहरुसगैँको घरमा कोठा बस्ने नरकुमार मादेनका अनुसार उनको पहिलेका श्रीमान टि भि भएर मृ’त्यु भएको बताए । एउटै घरमा 8/9 वर्ष कोठा बसेर चिनजान भएका नरकुमारका अनुसार श्रीमानको मृ’त्यु भएको 4/5 वर्ष पछि उनले अर्को बिहे गरेकी हुन । HIV पुष्टि भए पछि घरपरिवार वरपर बस्ने सबैले घृणा गर्न थाले पछि उनलाई आफुहरु मिलेर एक छाप्रो बनाइदिएको उनले बताए । अहिले उनले अन्य साथभाईहरुसगँ मिलेर खाने लाउने केही सहयोग गरिरहेको बताए । साथै उनले सबैलाइ सहयोग गरिदिन पनि अपिल गरे । (पुरा जानकारीको लागी तल भिडियो हे’र्नुहोस)