Jagaran Nepal आइतबार, भाद्र ०६, २०७८

कुन उमेर महिलामा यौ न चाहना बढी हुन्छ भन्ने कौतुहलता धेरै पुरुषमा हुने गर्दछ । त्यसैले पुरुषलाई लक्षित गर्दै नयाँ नयाँ सर्वेक्षण हुने गर्दछ । भिटामिन कम्पनी हेल्थ स्पानले ल्याएको यो नयाँ रिर्पोटले यस्तो यस्तो जानकारी गराएको छ । उक्त सवर्वेक्षणले २० वर्ष उमेरभित्रक महिलामा यौ न चाहना उच्च रहने सार्वजनिक गरेको छ । यसअघि ३५ देखि ४० वर्षसम्म महिला यौ न स म्बन्ध राख्नका लागि लालयित हुने गर्दछन् भन्ने सर्वेक्षणबा खुलेको थियो । त्यतिबेला उनीहरुमा सम्बन्धलाई लिएर उच्च आत्मविश्वास तथा इच्छाशक्ति रहने जनाइएको थियो ।

तर, नयाँ सर्वेक्षणले उमेर बढ्दै गएसँगै महिलाले बेडरुममा असु रक्षित महसुस गर्ने तथ्य बाहिर ल्याएको छ । बढ्दो उमेरसँगै महिला आफूलाई नराम्रो ठान्ने गरेको पनि सर्वेक्षणका क्रममा खुलासा भएको छ । त्यस्तै २० वर्षसम्म उनीहरूसँग यौ न श क्ति पर्याप्त रहने पनि सर्वेक्षणमा जनाइएको छ । नयाँ सर्वेक्षणमा ३० वर्ष कटेका केही महिलाले आफूलाई आर्कषक महसुस नगर्ने बताएका थिए भने दुई तिहाईले यौ न सम्ब न्धको इच्छा नरहेको बताएका थिए । २० वर्षभन्दा कम तथा २५ वर्षभित्रका महिलाले भने यौ न इच्छा शक्ति तीव्र रहेको प्रतिक्रिया दिए । रिर्पोटमा जनाइएअनुसार ४१ देखि ४५ वर्षको उमेर यौ नका लागि सबैभन्दा नराम्रो उमेर मानिन्छ ।

याे पनि पढ्नुहाेस
मन्दिरमा किन बजाइन्छ घन्टी ? यस्ता छन् वैज्ञानिक कारण

हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घन्टी बजाइन्छ । घन्टीको आवाज त प्रत्येक मन्दिको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ ।मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि छ ।

देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घन्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ ।मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् । घन्टीबाट निसकने ध्वनि चमत्कारी हुन्छ । हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मन्दिरमा लगातार घन्टी बजाउँदा

निस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छन् । घन्टीको आवाजले नकारात्मक ऊर्जाको असर बेकामे बनाइदिन्छ असन सकारात्मक वातावरण निर्माण गरिदिन्छ । घन्टीको आवाजले एकाग्रता बढाउँछ, मन शान्त हुन्छ, चिन्तन गर्ने क्षमता बढ्छ, धार्मिक विचार जन्मिन्छ र बुद्धि विकास हुन्छ ।नियमित रूपमा आरती गर्दा र लगातार घन्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् । यी प्रतिमाको पूजा बढी प्रभावशाली र शीघ्र फलप्रदायक हुन्छ ।पुराणहरूमा बताइएअनुसार, मन्दिरमा घन्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् । सृष्टिको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घन्टीको ध्वनि हो ।

याे पनि पढ्नुहाेस
यी ४ राशिका युवती प्रेमीलाई आफ्नो इसारामा नचाउन हुन्छन् माहिर !
हामी जीवनमा विभिन्न प्रकारका मानिसहरूलाई भेट्छौं। कसैको स्वभाव हामीलाई निकै मन पर्छ भने केहि मानिसको बनी फिटिक्कै मन पर्दैन। केहि मानिससँग पहिलो भेटमा नै निजीक हुन्छौं।

भने कोहिसँग सहज हुन समय लाग्छ।केहि मानिस निकै सोजा र सरल पनि हुन्छन्। त्यस्तै, केहि मानिस अत्यन्त चलाख किसिमका हुन्छन्, जो निकै चतुर तथा समझदारीका साथ काम गर्ने गर्छन्।

सुखी जीवनको लागि यो धेरै महत्त्वपूर्ण छ कि हामीले हरेक प्रकारका व्यक्तिहरू चिन्न सक्नुपर्छ र त्यहिअनुसार व्यवहार गर्न सिक्नु पर्छ। विशेषगरी जब हामी कसैसँग प्रेम सम्बन्धमा हुन्छौं, किनकि प्रेम सम्बन्धमा खुसी र सुखी हुनु धेरै महत्त्वपूर्ण हुन्छ। ज्योतिषका अनुसार निम्न उल्लेखित चार राशिका मानिस प्रेम सम्बन्धमा हरेक निर्णय चतुरतापूर्वक गर्छन्।

मिथुन राशि: मिथुन राशिका मानिसहरु दोहोरो चरित्रका हुन्छन्। मिथुन राशिका व्यक्तिहरू धेरै संवेदनशील हुन्छन् र उनीहरूको वाणीको कुरामा निकै सतर्क हुन्छन्। यिनीहरुले यो कुरा राम्रोसँग जानेका हुन्छन् कि कस्तो बोली तथा वाणीले अरु मान्छेलाई आफ्नो इसारामा नचाउन सकिन्छ र आफ्नो अनुसार कार्य निकाल्न सकिन्छ।

सिंह राशि: यस राशिका मानिस निकै चलाख हुन्छन्। यी मानिसलाई कुनै पनि समय आफ्नो प्रेमी आफ्नो अनुसार कार्य गरिरहेको छैन भन्ने लग्यो भने हेरफेर गर्न प्रयास गर्छन्। असुरक्षाको स्थितिमा अरुको कमजोरीको माध्यमले अरुलाई आफ्नो औंलामा नाच्न बाध्य पार्छन्।

वृश्चिक राशि: वृश्चिक राशिका मानिस कहिल्यै पनि आफ्नो भावना अन्य मानिस समक्ष व्यक्त गर्न सक्षम हुँदैनन्। जसको कारण उनीहरूको प्रेम सम्बन्धमा निश्चित रूपमा दुविधा रहन्छ। वृश्चिक राशिका मानिसको मौनतामा पनि चलाखी लुकेको हुन्छ।

मीन राशि: मीन राशिका मानिस निकै चतुर हुन्छन्। यिनीहरु धेरै चलाखीसाथ आफ्ना प्रेमीलाई आफ्नो अनुसार चल्नको लागि तयार गर्छन्। विश्वास गर्नुहोस् यो सबैको बसको कुरा हैन। प्रेम सम्बन्धमा यी मानिस आफैं मनमानी गर्छन् । यसले यी मानिसलाई फरक पार्दैन।