Jagaran Nepal आइतबार, भाद्र ०६, २०७८

एजेन्सी । जब एक युवकले आफ्नी श्रीमतीका नीजि भिडियो बनाएर आफ्नो भिनाजुलाई पठाइदिए । भिनाजु पूर्वमन्त्रीका पिएसओ समेत थिए । त्यस्तो भिडियो पाएपछि ति भिनाजु सालाकै घरमा आएर सालोका अगाडीनै उनका श्रीमतीलाई भिडियो सार्वजनिक गर्ने चेतावनी दिन थाले । यो घटना भारतको ग्वालियर मध्यप्रदेशमा भएको हो ।

उनले ति भिडियो सार्वजनिक गरिदिने चेतावनी दिएर सालाको श्रीमतीलाई सालाकै अगाडी कर णी गरे । सालोले पनि भिनाजुले भनेको मान भनेर श्रीमतीलाई द वा व दिन थाले । दुई जनाको यस्तो ब्य व हा र ति श्रीमतीले सहन सकिनन् । उनले मध्यरातमै पुगेर प्रहरी चौकीमा उजुुरी दिइन् । श्रीमतीले दिएको उजुरीको आधारमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गर्यो ।

यो खबर सार्वजनिक भएपछि ति भिनाजुले देह त्याग गरे । उनले नोट समेत लेखेका थिए । जसमा उल्टै सालोको श्रीमती र उनका ससुराले आफुसंग ३० लाख रुपैया माग गरेको लेखेका थिए । प्रहरीले त्यो नोट पनि फेला पारेको छ । ज्वाइँ पूर्व मन्त्रीको सुरक्षामा रायपुरमा तैनात पीएसओ थिए।