Jagaran Nepal आइतबार, भाद्र ०६, २०७८

५१ वर्ष भएका सलमान खानले हालसम्म विवाह समेत गरेका छैनन् । उनले एक टेलिभिजन कार्यक्रममा अहिलेसम्म कसैसँग पनि यौ”न स’म्पर्क नराखेको बताए । उनले करण जौहारको टिभीसो ‘कफि विद करण’ नामक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।

सलमानले गर्वका साथ भनेका छन् की यो समयसम्म आइपुग्दा कसैसँग यौ”न स’म्बन्ध नराखेको जि’किर गरे । तर बलिउड तथा हलिउडमा यस्ता कलाकार छन् जो १८ वर्ष पुग्नु भन्दा अगाडि नै राखिसकेका छन् । बलिउड तथा हलिउडमा १८ वर्षभन्दा अगाडि नै यौ”न स’म्प’र्क गरेका कलाकारहरुको नाम तथा पहिलो पटक यौ”न स’म्बन्ध स्थापित गर्नेको उमेर यस्तो छ :

रणबीर कपुर: एक म्यागजिनको अन्तर्वातामा बलिउड नायक रणबीर कपुरले आफ्नो पहिलो यौ”न स’म्पर्क १५ वर्षको उमेरमा भएको बताएका छन् । उनले आफ्नो प्रेमिकासित यौ”न स’म्प’र्क गर्दा उनी केवल १५ वर्षका थिए ।

स’नी लि’योन: पोर्नस्टारका रुपमा छवि बनाएकी अभिनेत्री स’नी लि’योनले पनि १८ बर्ष भन्दा कम उमेरमा यौ”न स’म्पर्क गरेकी थिइन् । उनले ११ बर्षको उमेरमा पहिलो किस गरेकी थिइन् भने १६ वर्षको उमेरमा यौ”न स’म्पर्क राखेका थिए ।

रणवीर सिंह: बलिउड अभिनेता रणवीर सिंहले केही दिन अगाडि मात्र आफनो यो’न’त्वको खुलासा गरेका छन् । उनले भनेका छन् उनले केवल १२ बर्षको उमेरमा यौ”न स’म्प’र्क गरेका थिए । उनले यसो पनि भनेका छन् की उनले माया तथा वासनामा आएर यौ”न स’म्पर्क गरेका थिएनन् उनले जिज्ञासाका कारण गरेका थिए । रणवीरले यो पनि बताएका छन् कि उनले कुन क’न्ड’म प्रयोग गरेका थिए

एंजेलिना जोली: हलिउड अभिनेत्री एंजेलिना जोलीले पनि १४ वर्षको उमेरमा यौ”न स’म्ब’न्ध राखेकी थिइन् । उनले आफ्नो ब्वाइफ्रेन्डसँग पहिलो पटक यौ”न स’म्ब’न्ध राखेकी थिइन् । ब्रिटनी स्पीयर्स हलिउड अभिनेत्री ब्रिटनी स्पीयर्सले १४ वर्षको उमेरमा यौ”न सम्पर्क गरेकी थिइन् । उनले १८ वर्षको बास्केटबल खेलाडीसँग यौ”न स’म्ब’न्ध राखेकी थिइन् । ब्रिटनी त्यति बेला १४ वर्षकी थिइन् ।

पेरिस हिल्टन: हलिउड कलाकार पेरिस हिल्टनले पनि १५ वर्षको उमेरमा रैडी स्पेलिंगसग् पहिलो पटक होटेलमा यौ”न स’म्प’र्क राखेका थिए ।

किम कार्र्दिशयन :हाल आमा बनेकी किम कार्दशियनले १४ वर्षको उमेरमा आफ्नो ब्वाइफ्रेन्डसँग यौ”न स’म्पर्क गरेको बताएकी छिन् । उनीसँग यौ”न सम्प’र्क गर्ने पुरुष टीजे जैक्सन थिए ।

मेगन फाक्स: कलाकार मेगन फाक्सले १७ वर्षको उमेरमा पहिलो पटक यौ”न स’म्प’र्क राखेका थिए । उनी त्यति बेला मायामा परेकाले यो अनुभव भएको बताए ।

जोनी डेप: हलिउड कलाकार जोनी डेपले यो खुलासा गरेका छन् की उनले १२ वर्षको उमेरमा यौ”न स’म्ब’न्ध राखेका थिए । उनले पहिलो पटक कारमा यौ”न स’म्ब’न्ध राखेका थिए ।

कोल कार्दशियन: प्रख्यात टिभी स्टार किम कार्दशियनकी बहिनी कोल कार्दशियनले पनि १४ वर्षको उमेरमा यौ”न स’म्ब’न्ध राखेकी थिइन् । उनले यो पनि बताएकी छिन् की उनले आफ्नो इच्छामा आफू भन्दा बढी उमेरको पुरुषसँग यौ”न स’म्प’र्क राखेकी थिइन् । एजेन्सी

याे पनि पढ्नुहाेस
डिप्रेसन र क्यान्सरका रोगीलाई अमृत समान हुन्छ एभोकार्डो, यस्ता छन् अन्य फाइदै फाइदा जानीराखौं
नेपालको तातो ठाउँमा पाउने एउटा फल हो । नेपालमा यसको प्रयोगको त्यति धेरै देखिँदैन। तर पछिल्लो समय यो फलको उपभोग गर्ने चलन भने बढ्दै गएको पाइन्छ । यो फल पाचनप्रणालीदेखि लिएर डिप्रेरसन र क्यान्सरका रोगीलाई समेत फाइदाकर मानिन्छ। यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ। एभोकार्डोले मोटोपन, मधुमेह, मुटुको रोग घटाउन पनि सहयोग गर्छ। यस फल खाँदा स्वास्थ्यलाई निम्न फाइदा हुन्छ।

पोषिलो फल: एभोकार्डोमा भिटामिन र खनिज तत्व पर्याप्त मात्रामा पाइन्छ। एभोकार्डौको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ। एउटा एभोकार्डौमा ६४ क्यालोरी हुन्छ। जसमा ६ ग्राम चिल्लो, ३.४ ग्राम कार्बोहाइडे«ेट, एक ग्रामभन्दा कम चिनी र ३ ग्राम फाइवर हुन्छ।

एभोकार्डोमा भिटामिन ‘सी, ई, के, बी’ पाइन्छ। राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ। बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ। एभोकार्डो पूर्ण रुपमा स्वास्थ्यवर्धक मानिन्छ। यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्छ।

एउटा एभोकार्डोमा २५ मिलिग्राम चिल्लो हुन्छ। यसलाई बेटा–सिस्टेरोल भनिन्छ। यसमा रहेको चिल्लो पदार्थ स्वस्थवर्धक मानिन्छ। एभोकार्डो नियमित खाएमा रगतमा भएको कोलस्ट्रोललाई सन्तुलन राख्न सहयोग पुग्छ।

दृष्टि क्षमता बढाउँछ: एभोकार्डोमा लुटिन र जियाक्जाथिन गरी दुई रसायन पाइन्छ। यी रसायनले आँखाको कोषमा एन्टिअक्सिडेन्टविरुद्ध सुरक्षा प्रदान गर्छन। यी रसायनले आँखाका कोषिकालाई नष्ट हुनबाट बचाउँछन् र अल्टाभाइलेट प्रकाश प्रदान गर्छन्।

घुँडा दुख्ने रोगबाट बचाउँछ: एभोकार्डोमा पाइने भिटामिन ‘के’ हड्डी स्वास्थ्यका लागि अतिलाभदायी मानिन्छ। दैनिक आधा एभोकार्डो खाने हो भने पनि २५ प्रतिशत भिटामिन ‘के’ प्राप्त हुन्छ।

क्यान्सरबाट बच्न सकिन्छ: पर्याप्त मात्रामा यो फलको प्रयोगले आन्द्रा, पेट, प्याङ्क्रियाज र पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने दाबी गरिएको छ। अनुसनधानकर्ता कुरामा विश्वास गर्छन् कि यसमा रहेको ‘फोलेट’ तत्वले अनावश्यक सेल बढ्न दिंदैन। क्यान्सर लाग्न नदिन र क्यान्सर लागिसकेपछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ। केही अनुसन्धानकर्ताका अनुसार यसमा रहेको फिटोकेमिकलले बढ्न लागेका क्यान्सरका कोषलाई रोक्छ।

गर्भपतन रोक्छ: आमाको दूध खाने र गर्भमा रहेका शिशुका लागि फोलेट अनिवार्य पर्छ। एभोकार्डो नियमित सेवन गरेमा पोषणको कमीले हुने गर्भपतन हुँदैन। एमसी गिल विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार ३० प्रतिशत गर्भपतन गर्भावस्थामा हुने फोलेटको कमीले हुन्छ।

डिप्रेसनको जोखिम कम गर्छ: यो फलमा उच्च मात्रामा रहेको फोलेट तत्वले डिपे्रसन हुनबाट बचाउन सक्छ। किनकि फोलेटले होमोसिस्टाइन उत्पादन गरी मस्तिष्कमा पठाउँछ। यसले मस्तिष्कमा हुने सेरोटोनिनी, डोपामिन र नोरेनिफाइन प्रभावित गर्छ। जसले थकान, निद्रा र मुडलाई नियन्त्रणमा राख्छ।

पाचन प्रक्रियामा सहयोगी: एभोकार्डोमा पर्याप्त मात्रामा फाइवर, क्रिमजस्ता तत्व पाइन्छन्। फाइवरयुक्त खानाले कब्जियत हुन दिँदैन र पाचनप्रणाली चुस्त बनाउँछ। पाचन प्रणाली राम्रो हुँदा आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ।

शरीरबाट विकार हटाउँछ: एभोकार्डो नियमित सेवन गर्दा प्राकृतिक रुपमै शरीरमा भएको विकार निर्मलीकरण गर्छ। यसको सेवनले शरीरमा रहेको दूषित रसायन दिसा या पिसावको माध्यमबाट बाहिर निस्कन्छ।

बाथको उपचार: यसमा पाइने ‘स्याप्नोनिन्स’ ले गठियाबाथको उपचारको काम गर्छ। यसको नियमित सेवनले गठियाबाथको कारण हुने दुखाइ पनि कम गर्छ।
अन्नपूर्ण डेलि बाट

याे पनि पढ्नुहाेस
आखिर मानिसले चुम्बन किन गर्छन ? मानिसले चुम्बन गर्न सुरु गर्नुका कारण

संसारभरीका १६८ संस्कृतिको अनुसन्धान गर्दा आधाभन्दा कम समुदायमा मात्रै अधरमा चुम्बन गर्ने प्रचलन रहेको भेटियो । युनिभर्सिटी अफ नेभदा लास भेगसका मानवशास्त्री तथा प्राध्यापक विलियम जानकोवियाकले ४६ प्रतिशत वैशालु जोडीले रोमान्टिक अवस्थामा चुम्बन गर्ने गरेको बताए । यसमा आमाबुवाले बच्चा गर्ने र अभिवादनका लागि गरिने चुम्बन समावेश गरिएको छैन ।

यहाँ यस्ता दुई सिद्धान्तबारे कुरा गरिएको छ जसमा मानिसहरुलाई चुम्बनको किन आवश्यकता पर्यो भन्ने बारे चर्चा गरिएको छ । एक बच्चाको रुपमा हामीलाई जन्मजात रुपमै ओठ छुन मनपर्छ । पहिलो सिद्धान्त यो हुनसक्छ कि हामीले ओठ छुने कुरालाई स्तनपानसँग जोडेर हेर्छौं । र यो गुण सबैमा जन्मजात नै हुन्छ ।

यस्तै, आमा र शिशुबीच हुने ‘प्रिमेस्टिकेसन फुड ट्रान्सफर’ का कारण पनि आमा र बच्चाबीच ओठमा चुम्बन गर्ने प्रचलन बढेको र एक किमिसमको गहिरो सम्बन्ध स्थापित भयो । पुरानो समयमा हाम्रा पूर्वज आमाहरुले हामी सानो छँदा खानेकुरा चपाएर सिधै हाम्रो मुखमा हालिदिएको हुनसक्छ । यही प्रक्रिया हाम्रो नजिकका पूर्वज चिम्पाञ्जीलगायत अन्य ठूला बाँदरमा पनि देखियो ।

बीबीसीले चुम्बनको सुरुवात बारे एउटा रिपोर्ट तयार पारेका छ जसमा चुम्बनका लागि कपडा एउटा महत्वपूर्ण कारक तत्व हुनसक्ने सुझाव दिइएको छ । ‘तर मलाई के लाग्छ भने कति समुदायमा चुम्बनको संस्कृति हुनु वा नहुनुमा एउटा कुरा के छ भने मानिसको कामुकता चुम्बनबाहेक अन्य विभिन्न तरिकाबाट पनि प्राप्त गर्न सकिन्छ ।’

अधरमा चुम्बन नगर्ने समुदायले नजिक हुनका लागि अन्य तरिका अपनाउने गरेको लेखक सेरिल किर्सेनबाउम बताउँछन् । ‘डार्विनले वर्णन गरेअनुसार मलय चुम्बन पनि छ जसमा महिलाहरु भुइँमा बस्छन् र पुरुषहरु उनीमाथि झु’ण्डिएको झैं गरेर एक अर्कालाई सुँघ्ने गर्छन् – पार्टनरको सुगन्धको आनन्द लिन्छन् ।’

‘यस्तै पपुआ न्यू गिनीको पूर्वी तटमा ट्रोबियान्ड टापुमा प्रेमीहरु आमनेसामने बसेर एक अर्काको परेलामा बिस्तारै दाँतले चलाउँछन्,’ अहिलेको जमाना हामीमध्ये धेरैलाई यो खासै रोमान्टिक नलाग्ला तर उनीहरुका लागि यसले काम गर्यो,’ किर्सेनबाउमले भने ।

यहाँ अधरमा चुम्बन वा अन्य प्रकारको चुम्बनमा के महत्वपूर्ण छ भने यतिबेला एक अर्काबीचको घनिष्ठता र अंतरंग जानकारी साझा हुनु हो । ओठलाई एकैपटक दबाएर चुम्बन गर्नु एउटा अद्वीतीय मानव व्यवहार हो । यदि चुम्बन एक विकासवादी उद्देश्य हो भने हामीले जनावरहरुले चुम्बन गरेको किन देख्दैनौं ?

मेलिसा होगेनबूमले सन् २०१५ मा बीबीसी अर्थका लागि यो प्रश्नको जवाफ दिएकी थिइन् । हामी आफ्नो पार्टनरको निकै नजिक भएर उनीहरुलाई मिठो गन्ध दिन चाहने भएकोले पनि निकै नजिक हुन बाध्य भएको हुनुपर्छ । गन्धले सबै प्रकारको उपयोगी जानकारी प्रकट गर्न सक्छ । नाम नै लिनुपर्दा आहार, रोगको उपस्थिति, मनोदशा केही हुनसक्छन् । थुप्रै जनावरमा गन्धको विषयमा हामीभन्दा थुप्रै गुणा राम्रो इन्द्रिय हुन्छ, त्यसैले उनीहरु त्यति नजिक पनि हुनुपर्दैन ।’