Jagaran Nepal आइतबार, भाद्र १३, २०७८

तुलसी तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौ न हा र्मोनको उत्सर्जन बढ्छ । खरबुजा खरबुजामा सिटुलाइन नाम गरेको एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौ नांग मा रक्तसञ्चार तीव्र पार्छ । यौ नां गमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भि याग्रा लिने गरिन्छ । जुन काम खरबुजा खाएर पनि गर्न सकिन्छ ।

एभोकाडो एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा से क्स हार्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइराइड ग्रन्थिलाई स्वस्थ राख्छ । थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौ न क्षमतासंग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ । भव्य यौ न जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छ ।

लसुन लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौ नां गमा रक्तसञ्चार तीव्र गराउंछ । राम्रो यौ न जी वनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ । कालो चकलेट कालो चकलेटमा फेनेथाइलामाइन पाइन्छ, जसलाई ‘लभ केमिकल’ पनि भनिन्छ । यसले डोपामाइन र अनन्डामाइडजस्ता न्युरोट्रान्समिटरलाई दिमागमा रिलिज गराउने गर्छ ।

यिनले व्यक्तिलाई यौ न र प्रेम दुवैमा समर्पित हुन प्रेरित गर्छन् । बदाम बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौ न हार्मोनको उत्सर्जन बढाउंछ । बदाममा पुरुषको यौ नां गमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ । कुरिलो कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन, जसले पुरुष तथा महिला दुवैलाई यौ नका क्रममा चरमो त्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पुयाउंछ ।

केरा केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले का मोत्ते जना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन् । अ ण्डा अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले से क्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ ।

रातो खुर्सानी रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तŒव शरीरमा बढी रिलिज हुन्छ । यसबाट रक्तसञ्चार तीव्र बन्छ । स्वस्थ यौ न जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ । फर्सीको बियाँ फर्सीको बिया“मा ओमेगा–३ नामक र्याटी एसिड र जिंक पाइन्छन् । यसले यौ न जीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ । अदुवा अदुवा खानाले यौ नां गसहित शरीरका सबै भागमा रक्त सञ्चार तीव्र हुन्छ । से क्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् ।

याे पनि पढ्नुहाेस
निसन्तान दम्पत्तिलाई डाक्टरले आँखै अगाडि यौ”न सम्पर्क गर्न लगाए, किन कारण पढ्नुहोस् !
एजेन्सी / सन्तान नभएका दम्पत्ति आफ्नो सन्तान प्राप्तीका लागि चिन्तित भई अनेक उपायमा लाग्छन् । त्यस्तै एउटा घटना बाहिर आएको छ । एक निसन्तान दम्पत्ति उपचारको लागि कथित डाक्टरकोमा गए । निसन्तान दम्पतीको उपचार गर्ने डाक्टरले आफ्नै अगाडि यौ”न सम्बन्ध राख्न लगाए । डाक्टरले कसको गल्ती कहाँनिर छ भनेर हेर्न चाहेको बताएपछि दम्पत्ति पनि तयार भए र उनले भने जस्तै गरे ।

तर उनीहरुको उपचार गर्ने डाक्टर सक्कली भने होइनन् भन्ने पछि थाहा पाए । हाल डाक्टरलाई अदालतले १० वर्ष जेल र १० हजार रुपैयाँ सजाय तोकेको छ । योगेश कुपेकर नामका एक व्यक्तिको सम्र्पकमा निसन्तान दम्पत्ति पुगेका थिए । उनीहरुलाई योगेश आफैले निसन्तानको डाक्टर भएको जानकारी दिएका थिए । नक्कली डाक्टरलाई दम्पतीले सन्तानको लागि जे गर्न पनि तयार रहेको बुझिसकेकाले उनीहरुलाई झुक्याए ।

उनले दम्पतीलाई आफू नजिक बोलाएर भने कि मेरो आँखा अगाडि शारीरीक सम्बन्ध राख्नु । उनले आफ्नो अगाडि सम्बन्ध राख्दा गर्भवती हुने बताएका थिए। उनले यतिमात्र गर्न लगाएनन् दम्पत्तिसँग पैसा पनि लिए । कथित डाक्टरले भने जस्तै गर्दा पनि गर्भवती नभएपछि उनीहरुलाई तनाव हुन थाल्यो । महिलाको स्वास्थ्य बिग्रदै जाँदा अस्पतालमा भर्ना गर्नुपर्यो । उसको उपचारले केही काम नगरेपछि ठगी गरेको शंका लागेर प्रहरीमा उजुरी दिए । प्रहरीले आरोपीलार्ई समातेर १० वर्षको जेल र १० हजार रुपैयाँ सजाय सुनाएको छ ।

याे पनि पढ्नुहाेस
तपाईको हातमा ‘X’ चिन्ह छ ? छ भने यस्तो हुनेछ तपाईको भविष्य ? जान्नुहोस्
हस्रतरेखाको अनुसार पुरुषको दायाँ हात र महिलाको बायाँ हातको रेखा हेर्ने गरिन्छ । हरेक व्यक्तिको हत्केलामा विभिन्न प्रकारका हस्तरेखाहरु हुन्छन् ।आज हामी तपाईलाई हत्केलामा भएको यस्तै एउटा रेखाको बारेमा बताउँन गइरहेका छौ ।

के हो हस्त रेखा ?
हस्तरेखा शास्त्रको प्राचिन ज्ञानको आधारमा हत्केलाको रेखा मानिसको व्यक्तित्व र भविष्यको सम्भावना जस्तै करियर , जीवन , विवाह, धन र स्वास्थ्यसम्वन्धी विभिन्न कुराहरु बताउँछ ।हातको रेखा हेरेर भविष्यको अनुमान लगाउन सकिने हजार वर्ष पहिलेनै हिन्दू ऋषि बाल्मीकिले ५६७ छन्द युक्त एक गन्थ्रमा उल्लेख गरेका थिए ।

हत्केलामा x हुनु
मिस्रका विद्वानका अनुसार सिकंदर महानको हातमा पनि यस्तो चिन्ह देखिएको पाइन्छ । सिकंदरको हत्केलामा बाहेक यस्तो चिन्ह अन्य व्यक्तिको हत्केलामा समेत देख्न सकिन्छ । जुन संसारमा ३ प्रतिशत मानिसको हत्केलामा मात्र पाउँन सकिन्छ ।भर्खरै हत्केलामा x रेखाको बारेमा जानकारी र यस्तो रेखा हुनेहरुको भाग्यको बारेमा गरिएको एक रिर्सच गरिएको थियो मास्को यूनिभर्सिएटीमा । उक्त रिर्सचले एक पेपरनै निकालेको छ ।

उक्त विश्वविद्यालयमा भएको शोधमा शोधकर्ताले २ मिलियन मानिसको बारेमा जानकारी एकिकृत गरेका थिए । जसमा जीवित वा मृत दुवै मानिसमा गरिएको उक्त शोधका अनुसार जुन मानिसको हातमा x चिन्ह हुन्छ उनीहरु ठूला नेता हुने , कोहि व्यक्ति लोकप्रिय वा कोहि व्यक्ति ठूला–ठूला कामको लागि प्रसिद्ध भएको भेटिएका थिए ।

के हो यसको अर्थ
जुन व्यक्तिको दुवै हातमा यस्तो रेखा हुन्छ उनीहरु ठूलो काम गरेर प्रसिद्ध हुने तथा मरेपछि पनि यादगर हुने गर्छन् । जुन व्यक्तिको एउटा मात्र हत्केलामा यस्तो चिन्ह हुन्छ उनीहरु प्रतिष्ठित हुने र सफलताले उनीहरुको कदम कदममा चुम्ने बताइन्छ ।

याे पनि
सवारीचालक लाइसेन्सको ट्रायल परीक्षा सञ्चालनमा
यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो ।

विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी सकारात्मक देखिएको हो ।

सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भीडभाड हुने भएकाले कडा स्वास्थ्य मापदण्डसहितको योजना मागेको थियो । विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश गर्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए ।

‘सीसीएमसी ट्रायल खोल्न सकारात्मक रहेकोमा हामीले त्यसअनुसार मापदण्ड पनि बनाएका छौं,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर आगामी सातादेखि ट्रायल खोल्ने तयारी थाल्न यातायात कार्यालयलाई पनि भनिसकेका छौं ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

याे पनि
स्वर्ग पुगेको महसुस हुने शारिरीक सम्बन्धमा तपाईले कहिलै यस्तो ट्राई गर्नुभएको छ ?
काठमाडौं । भारतीय लेखक शिव खेराले भनेका छन, ‘बिजेताहरु फरक कुरा गर्दैनन्, उनीहरु फरक तरिकाले गर्छन् ।’ यो सबैको जीवनमा लागु हुन्छ ।

यस्तै शारीरिक सम्बन्ध कायम राख्दा पनि अनेक तरिकाहरु अपनाउन सकिन्छ । आज हामी यस विषयमा चर्चा गर्न गइरहेका छौँ ।

यदि तपाईं बेडरूममा मात्रै हुने शारीरिक सम्बन्धलाई लिएर बोर हुनुहुन्छ भने आज हामी तपाईंलाई केहि नयाँ कुरा बताउन गइरहेका छौँ ।

बेडरूममा मात्रै हुने सम्पर्कका कारण दिक्क मानिरहनु भएको छ भने बाथरूम तपाईंका लागि उचित विकल्प हुन सक्छ । हो, तपाईंको घरमा धेरै त्यस्ता ठाउँहरु छन्, जहाँ तपाईं नयाँ तरिकाले आनन्द उठाउन सक्नुहुन्छ । घरको बाथरूम पनि एक त्यस्तो ठाउँ हो ।

सबैभन्दा राम्रो आन्नद प्राप्त गर्नको लागि बाथरूम उपयुक्त हुन्छ । यो ठाउँमा गोपनीयता पनि छ, वातावरण पनि रोमान्टिक हुन्छ । तर बाथरूममा सम्बन्ध कायम गर्दा कुनै दुर्घटनाबाट बच्नको लागि तपाईंले सावधानी पनि अपनाउनु पर्छ ।

त्यसैले आज हामी बाथरूममा सम्बन्ध राख्दा ख्याल गर्नुपर्ने विभिन्न प्रकारका तरिकाबारे चर्चा गर्न गइरहेका छौँ । सम्बन्धको समयमा बाथरूममा कस्तो प्रकार को सावधानी अपनाउनु पर्छ आउँनुहोस् जानकारी लिउँ :

सिट एन्ड स्लाइड आशन
बाथरूममा सम्बन्ध कायम गर्नको लागि सबै भन्दा सजिलो पोजिशन सिट एन्ड स्लाइड हो । यसमा, पुरुष साथी बाथटबमा बसेपछि आफ्नो खुट्टा पुरा तरिकाले फैलाउनु पर्छ । तब महिला पार्टनर आफ्नो इच्छानुसार शीर्ष स्थितिमा कुनै पनि सुविधाजनक आशनमा जान सक्छन् । यो एक रमाईलो र रोमाञ्चक आशन हो ।

क्रिस क्रस पोजिशन
क्रिस क्रस पोजिशनमा सम्बन्ध कायम गर्दा शरीरमा धेरै तौल हुँदैन । यो पोजिशनमा, महिला पार्टनर पहिले बाथटबमा बस्नुपर्छ, त्यसपछि पुरुष पार्टनर बस्छ । त्यसपछि पुरुष पार्टनरले महिलाको दुई खुट्टाको बीचबाट एउटा खुट्टा निकाल्नु पर्छ र एक कैंची जस्तै आकार बनाउनु पर्छ ।

किनभने यो पोजिशनमा, पुरुष साथीले आफ्नो खुट्टा क्रस गरेर बस्नु पर्छ र महिला एक खुट्टा पुरुषको काँधमा राख्छिन् र हात भुइँमा आराम गरिरहेका हुन्छन् । यस पोजिशनमा आँखासँग सिधा सम्पर्क गरेर, तपाईं एक फरक स्तरसम्म पुग्न सक्नुहुन्छ । यो पोजिशन गर्दा खुट्टाको मांसपेशिहरुलाई बलियो बनाउन सहयोग पुग्छ ।

गेट द लेग अप पोजिशन
यो पोजिशन स्नानको तल बाथटबमा अपनाउन सकिन्छ । यो पोजिशनमा, महिलाको एक खुट्टा जमीनमा हुन्छ भने अर्को खुट्टा बाथटब माथि हुन्छ । महिला थोरै अगाडि झुक्नुपर्छ, ताकि सजिलै अगाडि वा पछाडि बाट सबैकुरा पूरा गर्न सकिओस् । जे होस्, त्यहाँ पोजिशनमा चिप्लेर लड्ने डर हुन्छ । त्यसैले केहि सावधानी अपनाउनु पर्छ।

रैपराउण्ड पोजिशन
यस पोजिशनमा, महिला पार्टनर बाथरूमको पर्खालमा उभिनु पर्छ र पुरुष साथी उनको ठीक अगाडि उभिएको हुनुपर्छ । त्यस पोजिशनमा महिलाले एउटा खुट्टा आफ्नो पुरुष साथीको कम्मरमा र अर्को खुट्टा भुइँमा राख्नुपर्छ ।

पुरुष पार्टनरले आफ्नो महिला पार्टनरको कम्मरलाई सहारा दिनुपर्छ । यस पोजिशनमा, महिला आफ्नो खुट्टासँग आफ्नो पुरुष साथीको कम्मर रैप गर्छिन् । त्यसैले यस्लाई रैपराउण्ड पोजिशन भनिन्छ । यो एक सजिलो र रमाईलो पोजिशन बाथरूमका लागि गज्जब हुन्छ ।

लव चेयर पोजिशन
बाथरूममा मुखको प्रयोग धरैले सम्बन्ध पनि निकै रमाइलो हुन्छ । यो धेरै रमाईलो र रोमाञ्चक हुन सक्छ । मुखबाट क्रिया बाथरूममा एक राम्रो पोजिशन हो । पोजिशनको यस प्रकारमा, तपाईं शौचालय सीट वा बाथरूम बेन्चको उपयोग गर्न सक्नुहुन्छ ।

त्यसमा, पुरुष वा महिला साथी एक शौचालय सीट वा बेन्चमा बस्न सक्छन्, जबकि अर्को साथी उनको सबैठाउँ मुख प्रयोगका लागि धेरै राम्रो हुन्छ । तपाईं यो दुबै पोजिशनमा एक अर्कासँग मुखबाट सम्बन्ध कायम गर्न सक्नुहुन्छ ।

याे पनि
कुन बेला महिलाहरू सबै भन्दा धेरै याै”नसम्पर्क गर्न चाहन्छन्?
एजेन्सी – एउटा सामान्य मानिसका लागि महिलाहरु कुन समयमा बढी कामुक र से’क्सी देखिन्छन् भन्ने जिज्ञासा सामान्य नैं हो । आज हामी यस कुराको बारेमा चर्चा गर्न गइरहेका छौं ।

बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी से’क्सी हुनेगरेको रहस्य बाहिर ल्याएको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन ।

त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रा लगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ ।

सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से”क्सी स्माइल बढी प्रयोग गर्ने गरेको पनि अध्ययनले देखाएको छ । २००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउन प्रयोग गर्छन् जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् ।

उक्त समयमा महिलाहरुले से”क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका छ ।

याे पनि
से”क्सको अत्यन्तै भोका महिलाहरु यसरी चिन्नुहोस्
काठमाडौं । संसारभरी नै एउटा मान्यता छ, महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर पनि धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौ”निक चाहना पनि शब्दमै व्यक्त नगर्ने एक अध्यनले देखाएको छ ।

पुरुष र महिलाको सन्दर्भमा हेर्दा भनिन्छ महिलालाई केहि बुझ्न कठिन हुन्छ । पुरुष र महिला एक अर्काका पुरक त हुन् तर श्रीमान श्रीमती नभइकन उनीहरु एक अर्काको पुरक हुन सक्छन् भन्न मिल्दैन । पुरुष र महिलामा पुरुषहरु छिटो बोल्ने र धेरै बोल्ने स्वभावका हुन्छन् ।

यहाँ महिलाले यौ”न स”म्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

-महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौ”न चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

-यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्ते’जना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्ते’जित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्ते’जित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको सं’वेद’नशील भागहरुमा छुने समेत गर्छन् ।

-यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

-स्त्रीले शारीरिक सम्ब’न्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

-यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग सं’सर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भन्ने कुरा बुझ्नुस् उनी के चाहन्छिन् । –

याे पनि
याै”न सम्पर्कपछि गर्नै नहुने सात काम!
यौ”न मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा हो। यसमा एकअर्काप्रति प्रेम, समर्पण र सन्तुष्टिको महत्व सबैभन्दा बढी हुन्छ। यौ”न स”म्पर्क गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तु’ष्टि दिन महिला अथवा पुरुष दुवैले धेरै मेहनत गरिरहेका हुन सक्छन्।

यौ”न सम्पर्कका दौरान अपनाइको तरीकाले सन्तुष्टि पनि देला। तर, यौ”न सम्पर्क गरेलगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला ? सहवासपछि गरिने यस्तै गल्तीहरु, जुन तपाईंले गल्ती गरेको महसुस नगरे पनि यसले तपाईंको पूरै यौन जीवनलाई नै नकारात्मक प्रभाव पार्न सक्छ।

सुति हाल्नु :– धेरैजसो जोडीहरु यी समस्याहरुबाट ग्रसित छन्। से”क्सपछि धेरै जोडीहरुको पार्टनर निदाइहाल्ने बानी हुन्छ, जसले गर्दा यौ”न सम्बन्धको मुड नै खराब हुन्छ। सुतिहाल्ने बानीले गर्दा यौ”नका क्रममा अपनाइएका तरीकालाई तपाईंले एक अर्कासँग साट्न पाउनु हुन्न। स’हवासपछिको मुडलाई बुझ्न सक्नु हुनेछैन।

सरसफाइमा लाग्नु :– यौ”न सम्पर्क गनुपूर्व सँगै नुहाउनु निकै लाभदायक मानिन्छ। तर, सहवासपछि हतार गरेर वासरुमतिर लाग्नु गलत हुन्छ। स”हवास गरिरहेका बेला जोडीहरु केही खराब भएको पनि मतलब गर्दैनन्। तर, सकिनेबित्तिकै त्यो सफा गर्नका लागि वासरुमतिर गइहाल्छन्, यो एक तरिकाले ठिकै हो। तर, तपाईंको पार्टनर त्यसपछि पनि से”क्स मुडमा नै हुनसक्ने भएर त्यसलाई लम्ब्याउने चाहना हुनसक्छ। सफा गर्नका लागि हतार गर्दा तपाईंको पार्टनरमा यौ”न सम्पर्कका दौरान केही नराम्रो घटना भयो कि भन्ने सोच आउन सक्ने भएका कारण पार्टनरको यौ”न सम्बन्धको मुड खराब हुनसक्छ।

साथीलाई फोन गर्नु :– धेरैजसो जोडीहरुले गर्ने यो अर्को साधारण गल्ती हो। यो साँचो हो कि स’हवासका बेला कोही पनि आफ्नो फोन उठाउन र कामको कुरा गर्न इच्छुक रहँदैनन्। त्यसकारण यस्तो गफका लागि किन बिहानसम्म नकुर्ने त ? यौ”न सम्बन्धलाई अनुभव गर्ने बेलामा आफ्नो कान र आँखालाई मोबाइलमा केन्द्रित गर्ने हो भने तपाईंको पार्टनरले तपाईं यसमा इच्छुक हुनुहुन्न भन्ने सोच्नुहुनेछ, जसले यौ”न सम्पर्कको मुड खराब गर्नसक्छ।

काम वा पढाइमा लाग्नु :– यौ”न सम्बन्धका दौरानमा जोडीले के सोचिरहेको हुन्छ भन्ने कुरा अझै पनि यकिन भन्न गाह्रै छ। यदि कसैले स’हवासपछि पढ्नका लागि तरखर गर्छ भने त्यो नै उत्तर हुनसक्छ। आफ्नो पार्टनरलाई एक्लै छोडेर आफू पढ्न अथवा बाँकी भएको काम सिध्याउनतिर लाग्नुहुन्छ भने यसले तपाईंको यौन जीवनमा न’कारात्मक असर पुर्याउँदछ।

छुट्टाछुट्टै सुत्नु :– तपाईंको एक्लै सुत्ने बानी हुनसक्छ। तर, स’हवास गरेको रातमा भने एक्लै नसुत्नुहोस्। यौ”न सम्बन्ध गरिसकेपछि तकिया र सिरक पोको पारेर मस्त निदाउनका लागि पार्टनरलाई एक्लै छोड्नु पक्कै पनि बुद्धिमानी होइन।

बच्चालाई सँगै सुताउनु :– कसैलाई पनि आफ्नो गोप’नियतामा खलल पुर्याएको मन पर्दैन, चाहे त्यो ठूलो मानिसले होस् वा सानो बच्चाले नै। धेरै आमाहरुको आफ्नो बच्चाहरुलाई एउटै बेडमा सुताउने बानी हुन्छ, जसले तपाईंको पार्टनरलाई रिस उठाउन सक्छ, जसले तपाईंका लागि सह’वासपछि पनि केही नयाँ कुराहरु गरौँ भन्ने सोचिरहेको हुनसक्छ।

कामका बारेमा कुरा गर्नु :– कतिपय यौ”न जोडीहरु सहवासपछि घरायसी समस्याका बारेमा कुरा गर्ने र योजना बनाउने गर्दछन्। साथै कामको तनावका बारेमा कुरा गर्न चाहन्छन्। यसले यौ”न साथीको मनोविज्ञानमा सकारात्मक अर्थ राख्दैन। त्यसैले तनावयुक्त कुराहरु यस्तो समयमा नगर्नु नै राम्रो हुन्छ।