Jagaran Nepal बुधबार, भाद्र ०२, २०७८

प्रेम र यु’द्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले च’रितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको से’नेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । गेस्टन बर्जर डी सेन्ट लु’ई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्राउ गरिएको छ ।

किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फेल नहुन् । वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रे’जुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गें’ग्यू डि’ओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्षा दिने निर्णय गरे ।

कसैले चिन्न नसकोस् भनेर उनी युवती झैं तयार भएका थिए । यु’वतीजस्तो देखिनका लागि उनले पारम्परिक स्का’र्फ, कानका झु’म्का र महिलाको पहिरन लगाए । यसका साथै उनले पूरा मेकअप गरे र ब्रासमेत लगाए । सायद यसैकारण उनले तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए ।

सबैकुरा सही चलिरहेको थियो । तर चौथो दिन एक सुप’रभाइजरलाई खा’दिममाथि शंका लाग्यो । उनको अनुसन्धान गरिएपछि उनीबारे प’र्दाफास भएको हो । ३१ जुलाईमा परीक्षा केन्द्रमा प्रहरी बो’लाइयो र खा’दिमवि’रुद्ध धो’काको मु’द्दा दर्ता गरियो ।त्यसपछि ती व्यक्तिको मद्दतले नै प्रहरी उनकी प्रेमिकासम्म पुग्न सफल भयो जसले एक होटलमा उनलाई प्रतीक्षा गरेर बसिरहेकी थिइन् ।

खा’दिमले प्रेमिकामाथि कुनै प्रकारको सं’कट आउन दिएनन्, अपराध जति सबै आफ्नो टाउकोमा लिए । उनले प्रहरी समक्ष भने, ‘मैले यो सबै प्रेमका लागि गरेको हुँ । किनभने मेरी प्रेमिकालाई अंग्रेजी विषयमा फेल हुने हो कि भन्ने चिन्ता थियो ।’ तर प्रहरीले उनको कुरा मानेनन् । धोका दिएको भन्दै दुबैवि’रुद्ध मुद्दा दर्ता गरियो ।

उनीहरुलाई स’जाय भएको खण्डमा अबको पाँच वर्षसम्म देशमा कुनै पनि प्रकारको परीक्षा दिन सक्छन् न नै कुनै डिप्लोमा डिग्री लिन सक्नेछन् । यसका साथै उनीहरुले ज’रिवानामा मोटो रकम पनि तिनुपर्नेछ , अथवा उनीहरुलाई पाँच वर्षको जेल स’जाय पनि हुनसक्छ ।

प्रेमिकालाई आफू पास नहुने हो कि भन्ने चिन्ता थियो । सुरुमा त उनलाई पहिचान गरिएन तर परीक्षाको चौथो दिनमा उनलाई स’मातियो । ल्या’डबिलको रिपोर्ट अनुसार गेस्टन बर्जर विश्वविद्यालयका एक विद्यार्थी खादिम म्बौप मेकेअप, हेडस्कार्फ, ब्रा र झुम्कासमेत लगाएर परीक्षा दिन पुगे ।

घण्टौंको मि’हिनेतपछि युवती बनेका खा’दिम म्बौप परीक्षा दिइरहेका थिए तर उनीमाथि कसैलाई शं’का भयो, त्यसपछि उनी समातिए ।स्रोतका अनुसार खादिम म्बौ’पकी प्रेमिका गंगू डि’योमलाई परीक्षा दिन अ’साध्यै ड’र लागिरहेको थियो जसका कारण खा’दिमले एक योजना बनाए ।

उनले आफ्नी प्रेमिकाको कपडा लगाए र युवती बनेर तीन दिनसम्म परीक्षा दि’इरहे । तर चौथो दिन स्थिति त्यतिबेला ग’डबड भयो जब एक निरीक्षकलाई उनीमाथि शं’का लाग्यो । उनले ती व्यक्तिको अनुहारमा केही ग’लत देखे ।

थप समाचार – सर्लाहीमा साउन ३१ गते रातिदेखी हराएकी १६ वर्षीया किशोरीको श’व भेटिएको छ । ला’लबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जकी प्रियङ्का भुजेलको श’व का’लिन्जाेर खोला किनारमा पु’रिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कालिन्जाेर खाेला मृ’तक किशोरीको घरदेखि झन्डै तीन किलोमिटर पर पर्ने इ’लाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निर्मल थापाले जानकारी दिनुभयो। किशाेरीकाे ह’त्या’को आ’शङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गर्दा शव भेटिएको हो ।

कि’शोरीका आफन्तले सा’मूहिक ब’ला’त्का’र’पछि ह’त्या भएको बताएका छन् ।घटनाको प्रकृति हेर्दा ब’ला’त्का’र’पछि ह’त्या भएको देखिएकाले थप अनुसन्धान भइरहेको स’र्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

थप समाचार – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ता गर्ने तयारी गरेको छ। बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्य विरोध खतिवडाले जानकारी दिए।

नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) सम्भावना रहेको छ। एमाले केन्द्रीय सदस्य खतिवडाका अनुसार अन्य नाम र चुनाव चिन्हका विषयमा छलफल जारी छ। ‘नाम र चुनाव चिन्हबारे टुंगो लगाउन छलफलमा जुटेका छौं।’ उनले भने, ‘कानुन व्यवसायीहरुसँग परामर्समा आवश्यक कागजपत्र तयार हुँदैछ।’

अहिले काठमाडौंस्थित अर्याल होटेलमा नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन्। दल दर्ताका लागि बुधबारै निर्वाचन आयोग जाने तयारी भएको उनले बताए। नयाँ पार्टी गठनका लागि नेपाल पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइरहेको छ।

माधव पक्षले दल दर्ता गरेको खण्डमा एमाले विभाजन हुनेछ। नयाँ अध्यादेशअनुसार नेपाल पक्षलाई पार्टी फुटाउन ५२ केन्द्रीय सदस्य वा ३१ सांसद भए पुग्छ। एमालेबाट संघीय संसद्मा १ सय ५४ जनाको प्रतिनिधित्व छ। प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रियसभामा ३४ जना छन्।

२२ जनाले देउवालाई विश्वासको मत दिएका थिए। तुलसा थापा र माया ज्ञवाली मंगलबार नेपाल पक्षको भेलामा सहभागी भए। उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी बनाए नेपाललाई साथ दिने बताए। विश्वासको मतमा तटस्थ बसेका ११ जनाले साथ नदिए पनि केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्‍याउन नेपाल पक्षलाई गाह्रो देखिँदैन।

उक्त समूहको हालै भएको केन्द्रीय कमिटी बैठकमा ७३ जना उपस्थित थिए। तटस्थ बसेका ११ जनाले साथ दिए केन्द्रीय कमिटी र संसदीय दल दुवैमा २० प्रतिशत पुग्छ। सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्‍ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो।

संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गर्न अध्यादेश ल्याएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल समूह औपचारिक रुपमा विभाजन भएपछि मात्र मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्।

अध्यादेशलाई लिएर सत्तारूढ गठबन्धनका नेता र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरिरहेका छन्। एमालेले अध्यादेशको प्रतिवाद गर्ने चेतावनी दिएको छ। स्थायी कमिटीको मंगलबार बसेको बैठकले सरकारको कदमले लोकतान्त्रिक प्रणालीलाई विभाजित बनाउने र संकटतिर धकेल्ने ठहर गरेको छ।

स‌ंवैधानको मर्म र भावना विपरीत दल विभाजनलाई सहज बनाउन र प्रतिपक्षीको भूमिकालाई निषेध गर्न अध्यादेश ल्याइएको भन्दै नागरिक स्तरबाट समेत यसको आलोचना भएको छ। एमाले र जसपाभित्र विवाद चर्किरहेको बेला सरकारले अध्यादेश ल्याउने गरेको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अन्नपूर्ण

थप समाचार – जनकपुरधामस्थि रहेको मोडेल मल्टिपल कलेजको परीक्षार्थीहरुले परीक्षा हलभित्र बनाएको अर्को टिकटक भिडियो पनि बाहिरिएको छ । टिकटक प्लेटफार्ममा जनकपुरको मोडेल मल्टिपल कलेजकी एक छात्राले केही दिनअघि परीक्षा हलमै बनाएको टिकटक भिडियो समाजिक सँजालमा भाइरल बनेको थियो ।

परीक्षा हलमा मोबाईल प्रवेश गर्न दिनु र त्यसमाथि चिट गरी भिडियो खिचेर समाजिक सँजालमा हालेपछि चौतर्फी आलोचना भएको हो । देशको उत्कृष्ट २० कलेजमध्ये जनकपुरको मोडेल कलेज पनि पर्दै आएको भन्दै कलेजको भित्री अवस्था नै यस्तो रहेको भनेर टिकाटिप्पणी गरिएको छ ।

मोडेल कलेजका विद्यार्थीहरुले नै भिडियो बनाएर टिकटकमा हालिदिएको हो । मोडेल कलेजका व्यवस्थापन प्रदीप लाल कर्णका अनुसार, परीक्षा हलमा विद्यार्थीहरुले टिकटक बनाएको र कसैले अपलोड गरिदिएको हो । अहिलेसम्म अपलोड गर्ने विद्यार्थी फेला नपरेको उनले जानकारी दिए ।

टिकटकमा राखिएको भिडियो प्रिन्ससँतोष४ को आईडीबाट अर्को भिडियो राखिएको हो । सो भिडियो पहिले प्रिन्सेसप्रिन्सेस९०९ को आईडीबाट भएको बुझिएको छ । यद्यपी, भिडियोमा देखिएको विद्यार्थी पनि सोही आइडीको हुन सक्ने बुझिएको छ ।भिडियोमा परीक्षा चलिरहँदा विद्यार्थीले आफ्नो परीक्षाको कापी भिडियोमा देखाएकी हुन् ।

परीक्षा हलभित्र नेपाल परीक्षा बोर्डले मोबाईल प्रतिबन्ध गरिएपनि मोडेल कलेजले परीक्षा हलभित्र मोबाइल लग्न दिनु व्यवस्थापकप्रति प्रश्नचिन्ह खडा भएको छ । व्यवस्थापक कर्णले परीक्षा कहिलेको हो भनेर यकिन नभएपनि भिडियोमा देखिएको २५ मार्कको लागि प्रयोगात्मक (प्राक्टीकल) परीक्षा रहेको र कलेजभित्रैको इन्टरनल परीक्षा भएको दाबी गरेका छन् ।

उनले भने, ‘यो कुनै ठुलो कुरा हैन, हामी अपलोड गर्ने विद्यार्थी पत्ता लगाइरहेका छौँ । यसमा कसैलाई नेगेटिभ लिनुछ भने लिन दिनुस, कसैले पोजिटिभ लिनु छ लिन दिनुस् ।’ कर्णका अनुसार, कसैले बदनाम गर्ने नियतले नै सो भिडियो अपलोड गरेको हुन सक्ने अनुमान गरे ।

यसअघि पनि एक विद्यार्थीले जीतेन्द्रसाह४२१२ को टिकटक आईडीले भिडियो हालेका थिए । सो क्रममा पनि परीक्षा हलमा लिएको भिडियो अपलोड भएको थियो । केही महिनाअघि धनुषाको धनुषाधाम नगरपालिकास्थित एक विद्यालयमा विद्यार्थीले परीक्षा हलमा टिकटक बनाउँदै ४ सालको लागि परीक्षाबाट बञ्चित गरिएको छ भने कक्षा १२ को परीक्षामा टिकटक बनाएको भन्दै दुई जना विद्यार्थीलाई निष्कासित गरिएको थियो ।

मोडेल मल्टिपल कलेजका परीक्षार्थीहरुले निरन्तर यस्ता क्रियाकलापमा सँलग्न भएको देखिएको छ । एकपछि अर्को भिडियो टिकटकमा हालेपछि कलेजको व्यवस्थापन र गुणस्तरियताप्रति पनि प्रश्न चिन्ह उठेको छ । भिडियो

थप समाचार –एजेन्सी । जर्मनीको नाम त तपाईले सुन्नुभएकै होला । जर्मनीका तत्कालीन ता’नाशाह हि’टल’रका कारण नै दोस्रो विश्वयु’द्ध भएको मानिन्छ । दोस्रो विश्वयु’द्धको समय जर्मनी कं’गाल नै भएको थियो । तर अहिले जर्मनी विश्वमै श’क्तिशा’ली राष्ट्रमध्येमा गनिन्छ ।

जर्मनीमा तपाई हाइवेमा जति स्पी’डमा पनि गाडी गु’डाउन सक्नुहुन्छ यसको लागि कुनै स’जायको प्रावधान छैन । तर यहाँ बीचबाटोमा यदि तपाईको गाडीको इन्धन सकिएमा यसलाई अ’परा’ध मानिन्छ । जसका लागि स’जाय या जरिवाना भोग्नुपर्ने हुन्छ ।

विश्वमा सबैभन्दा बढी चिडियाखाना जर्मनीमा रहेको छ । यसका अलावा विश्वकै सबैभन्दा अग्लो चर्च पनि जर्मनीमै रहेको छ जसको नाम ‘उल्म मि’म्सटर’ रहेको छ । यो चर्च ५३० फिट अग्लो रहेको छ । विश्वको पहिलो म्यागजिन १६६२ इश्वीसम्बतमा जर्मनीमा नै लन्च भएको थियो ।

यस्तै सबैभन्दा धेरै किताब छाप्ने राष्ट्रमा जर्मनी पनि पर्दछ । यहाँ हरेक वर्ष ९४ हजार बढी किताब छा’पिन्छ । सामान्यतया मानिसहरु फोन गर्दा या फोन उठाउँदा ‘हेलो’ भनेर कुरा सुरु गर्छन् तर जर्मनीमा मानिसहरु फोनमा हेलो भन्नुको सट्टा सिधै आफ्नो नाम बताएर कुराकानी सुरु गर्छन् ।

थप समाचार –राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको जानकारी दिए ।

‘अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले भने। राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो । यो निर्णयको सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबाट विरोध हुँदै आएको छ ।

थप समाचार –बनेपा बेथानचोक गाउँपालिका–४ पाटीखर्कस्थित हात्तीडोलका सरला कोइराला आफ्नो घरको बिहान–बेलुकाको घरधन्दा सकेर नजिकै रहेको बाख्रा फार्ममा काम गर्नुहुन्छ । बिहान–बेलुका घरको काम पनि गर्न पाउने र दिनभरि बाख्रा फार्ममा काम गरेर आम्दानी गर्न पाइने भएपछि कोइरालाको परिवार निकै खुसी छन् ।

उनले फार्ममा दिनको आठ घण्टा काम गर्नुपर्छ । त्यसरी काम गरेबापत आफूलाई चित्तबुझ्दो पारिश्रमिक पाएको उनले बताइन् । “घर नजिकै बाख्रा फार्म सञ्चालन भएर म दैनिक रुपमा काम गर्न थालेको ६ महिना भयो,” उनले भनिन्, “काम गरेअनुसार पारिश्रमिक पनि राम्रो नै पाइरहेको छु, काम पनि ठिकै छ ।”

उनको काम भनेको दैनिक रुपमा घाँस काट्ने, खुवाउने र चराउन लैजाने हो । गाउँमा आएर फार्म खोलेर राम्रो गरेको उनको भनाइ छ । “फार्म सञ्चालन गरेर हामीलाई त गाउँमा नै काम गर्न पाएका छौ,” उनले थपिन् , “गाउँमा बसिरहेकाहरुलाई रोजगारी मिलेको छ, यस्तै फार्महरु सञ्चालन भएपछि अरू थप विकासका कामहरु पनि सँगसँगै हुने भएकाले गाउँको विकासका लागि पनि धेरै राम्रो भएको छ ।”

उनीसँगै सो फार्ममा उनका श्रीमान् सरोज पनि काम गर्छन् । उनको काम फार्ममा भएका सबैखाले काममा ध्यान दिनु हो । काम गर्ने समय आठ घण्टा भएपनि स्थानीय बासिन्दा नै भएकाले बेलाखबत अन्य काम पनि गरिरहनुपर्ने र भैपरि आउने काममा रेखदेख र सहयोग गर्नु परेको कोइरालाको भनाइ छ ।

सोही फार्ममा सात महिनादेखि काम गर्ने बनेपा नगरपालिका–१२ भैँसेपाटीका उमेश विष्टले सोही फार्ममा काम गर्दै आएका छन् । फार्म सुरु गरेदेखि नै काम गर्दै आएका उनले भने, “सुरु भर्खरै भएकाले उत्पादनभन्दा लगानी बढी देखिएको छ, यसलाई निरन्तर अगाडि बढाउने योजना छ, अरू संरचना बन्दैछन । ”

नजिकैको साथी भएकाले उनकै आग्रहमा त्यहाँ पुगेर काम गर्न थालेको विष्टको भनाइ छ । “त्यसअघि भैँसेपाटीमा नै पसल चलाइरहेकामा त्यसबाट राम्रो आम्दानी नभएर बसिरहेको अवस्थामा यता आएर काम गर्न थालेको हुँ, ” विष्टले भने, “पसल चलाउनुभन्दा फार्ममा काम गर्नु धेरै फाइदा भइरहेको छ ।”

रातिको समयमा सबै रेखदेख गर्ने काम उनले गर्छन् । सो फार्ममा अहिले एक सयवटा बाख्रा पालिएको छ । अहिलेका लागि करिब २० वटा स्थानीय जातको बाख्रा, ३० वटा खसी र बाँकी बोयर जातको बाख्रा मात्रै रहेको फार्म रेखदेख गर्ने प्रमुख लक्ष्मण सापकोटाले बताए ।

विशेषगरी बोयर जातको बाख्रा उत्पादन गरी पालनका लागि बिक्री गर्ने उद्देश्यले सञ्चालन गरेको सो फार्ममा चार सय वटा बाख्रा पुर्याएपछि मात्रै बिक्री सुरु गर्ने योजनामा रहेको उनले सुनाए ।काठमाडौँका सुवास अमात्यले त्यहाँ पुगेर जग्गा खरिद गरी करिब ६ करोड लगानीमा इलाम एग्रो फार्म प्रालि सञ्चालन गर्न थालेपछि स्थानीय बासिन्दासँगै बनेपा र रयाले विहाबरका युवाहरुले पनि त्यसैमा रोजगारी पाएका छन् ।

त्यसरी काम गर्ने मात्रै सो फार्ममा १० जना छन् जसमध्ये दुई गोरखाको, विहाबर र बनेपाको गरी तीन तथा बाँकी त्यहीँका स्थानीय बासिन्दा रहेकोमा विहाबरका लक्ष्मणले फार्मको सबै रेखदेख गर्ने जिम्मा पाएका छन् । अहिले सो फार्ममा बाख्रासँगै गाई र भैँसी दुईदुईवटा पाल्न सुरु गरिएको फार्मका लेखापाल नवराज सापकोटाले बताए ।

कृषि र पशुपालनको कामलाई व्यवस्थित ढङ्गले व्यावसायिकता प्रदान गर्ने उद्देश्यले सुरु गरेको फार्ममा बर्खाका कारण सामान ढुवानी गर्न र आवश्यक दाना लानसमेत समस्या भएको सापकोटाले बताए । ठाउँ उपयुक्त भएकाले सुरु गरेको फार्मलाई थप व्यवस्थित गर्न त्यहाँ पुगेको विद्युत् प्रसारण लाइनको क्षमता कम भएकाले दाना बनाउने मेशिन नचलेर थन्क्याउनु परेको बताउँदै त्यसका लागि वडा कार्यालय र विद्युत् प्राधिकरणसँग कुरा भइरहेको उनले बताए ।

थप समाचार – अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।मङ्गलबार दुई चरणमा गरी २०५ व्यक्तिलाई काठमाडौँ ल्याइएको थियो ।

अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।‘उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’ उनले भने । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए ।

थप समाचार –अफगानिस्तानमा ता’लिबान पुनः सत्तामा फ’र्किएको छ । सत्तामा आउनका लागि ता’लिबानहरुले ब’र्ब’र’तापु’र्ण कार्यहरु पनि गरेको मिडिया रिपोर्टमा उल्लेख छ । हाल अफगानिस्तान पुर्ण रुपमा ता’लिवानको नियन्त्रणमा रहेको छ ।

यसैबीच एक २५ वर्षिय अ’फ्गान यु’वतीले ता’लिवानले क्रु’रतापु’र्वक आफ्नी आमाको ह’त्या गरेको रहस्य खोलेकी छन् । यी युवतीका अनुसार उक्त घ’टना १२ जुलाई २०२१ को हो । ना’जिया नाम गरेकी महिला आफ्ना तीन सन्तानका साथ उत्तरी अ’फगानिस्तानको एउटा सानो गाउँमा ब’स्थिइन् ।

ता’लिवान ल’डाकुले उनको घरमा पसेर उनको ह’त्या गरेको २५ वर्षिय छोरी म’निजाले बताएकी हुन् । १५ जना ता’लिवान ल’डाकुहरु उनको घरमा ज’व’र्ज’स्ती घु’सेका थिए । उनीहरुले खाना पकाउन द’बा’ब दिए । तर, खाना पकाउनका लागि सामाग्री नभएका कारण आमाले खाना पकाउन अस्वीकार गरिन् ।त्यसपछि तालिवान ल’डाकुले उनलाई पिट्न थाले ।

उनले भनिन्,‘ल’डाकुहरुले मेरी आमालाई एके–४७ रा’इफलले पि’टे । जब मैले रो’क्ने प्रयास गरे तब घरमा ग्रे’ने’ड फा’लिदिए । उक्त घटनामा आमाको ज्यान गयो ।’उनले अगाडि भनेकी छन्,‘म उक्त ड’रबाट अझै बाहिर आउन सकेकी छैन ।’ता’लिवान ल’डाकुको ड’र त्रा’सका कारण कैयौँले देश छो’डिसकेका छन् । तस्बिर : फाइल

थप समाचार –गायन रियालिटी सो भ्वाइस अफ नेपाल विजेता किरण गजमेरलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन् । बुधबार बिहान शीतल निवासमा बोलाएर भण्डारीले उनको गायन करियरको सफलताको कामना समेत व्यक्त गरिन् ।

‘राष्ट्रपतिले मलाई कार्यालयमा बोलाएर जुन सम्मान दिनुभयो यसले नेपालीभाषी भुटानीलाई खुशि तुल्याएको छ’ किरणले भने, ‘उहाँसँगको छोटो भलाकुसारीले मलाई अझै काम गर्ने उत्साह मिलेको छ ।’किरण गतसाता गायन रियालिटी सो भ्वाइस अफ नेपालको विजेता बनेका थिए । उनको विजयसँगै नेपाली भाषी भुटानी समुदायमा उत्साह फैलिएको छ ।

थप समाचार – अफगानिस्तानमा तालिबानको शा’सन कायम हुँदैछ । तालिबानले आफ्नो शा’सनकालमा सरकार प्रमुख को हुने भन्ने निर्णय गरिसकेको छैन । तर, यही बीचमा अपदस्थ सरकारका उपराष्ट्रपति अमरुल्लाह सालेहले आफूलाई अफगानिस्तानको राष्ट्रपति घोषणा गरेका छन् ।

उनले आफू अब देशको संरक्षक राष्ट्रपति हुने बताएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार उनले भनेका छन् ‘राष्ट्रपति अशरफ गनी देशभन्दा बाहिर हुनुहुन्छ । त्यसैले संविधानअनुसार अब म राष्ट्रपति हुँ । म सबैसँग स’मर्थनको लागि अपिल गर्छु । ता’लिबानले राजधानी का’बुलमा क’ब्जा गरेपछि राष्ट्रपति अ’शरफ गनी ३ दिन पहिले देश छोडेर भागेका थिए ।

राष्ट्रपति अशरफ गनी देश छाडेर भा’गेपछि त्यतिबेला उपराष्ट्रपछि अमरुल्लाह सालेहले पनि राष्ट्रपतिको साथमै देश छाडेको अनुमान गरिएको थियो । तर, उपराष्ट्रपति सालेहले आफू अफगानिस्तानमै भएको बताएका छन् । उपराष्ट्रपछि सालेह अहिले अफगानिस्तानकै पंजशीरमा भएको र त्यहाँ तालिबानवि’रुद्ध अगाडिको रणनीति बनाइँदै गरेको बताइएको छ ।

थप समाचार – एक यु’वतीले आफ्नो प्रेमीको ह’त्या गरी शवलाई आफ्नै घरको आँगनमा गा’डिदिएकी छिन्। यो घटना भारतको उत्तर प्रदेशको हो। गा’जियाबाद जिल्लाको सुल्तानपसर गाउँमा एक युवक केही दिनदेखि बे’पत्ता भएका थिए।

२१ वर्षीय मुरसलीन ११ अगस्टबाट ह’राइरहेका थिए। उनको वरिपारले खो’जीको प्रयास पनि गरे। मु’रसलीन नभेटिएपछि खोजी गरिदिन प्रहरीमा उ’जुरी दिइएको थियो। त्यसपछि प्रहरीले उनको खो’जी कार्य अघि बढायो। मु’रसलीनको मोबाइलमा ट्रे’स गरेको प्रहरी कु’ल्फी बे’च्ने पुरुषसम्म पुग्यो।

ती पुरुषसँग क’डा सो’धपुछ गर्दा उनले उक्र मोबाइल आफूलाई एक यु’वतीले दिएको बताए। ५०० सय रुपैयाँमा बे’रेर आफूलाई मोबाइल दिइएको उनले जानकारी गराए। त्यसपछि प्रहरीले यु’वतीको खो’जी शुरु गरेको थियो। तीनै कु’ल्फी बे’च्नेले प्रहरीलाई यु’वतीको घरमा लगे।

अनुसन्धानबाट ती यु’वती युवकको प्रे’मिका भएको पाइएको थियो। उनीहरु बिगत २ वर्षदेखि सम्बन्धमा थिए। प्रहरीले युवतीलाई नियनत्रणमा लिएर सोधपुछ गरेपछि युवकको ह’त्याबारे खु’लासा भयो। तीनै युवतीले मु’रसलीनको श’व आफ्नो घरको आँगनमा गा’डिएको बताएकी थिइन्।

त्यसपछि प्रहरीले खनेर युवकको श’व नि’कालेको थियो। युवतीको परिवारका अन्य सदस्यलाई पनि हि’रा’स’त’मा लिइएको छ। मु’रसलीनको ह’त्या कसरी गरियो भन्नेबारे पो’ष्ट’मा’र्ट’म रिपोर्टपछि भन्न सकिने प्रहरीको भनाइ छ। ह’त्या’को वास्तविक कारणबारे पनि यकिन भइसकेको छैन।

तर प्रारम्भिक अनुसन्धानमा युवतीको परिवारलाई उनीहरुको प्रेम सम्बन्ध स्वी’कार नभएका कारण सोही यु’वतीलाई नै प्रयोग गरी मु’रसलीनको ह’त्या गरिएको हुन सक्ने अनुमान गरिएको छ।

थप समाचार – यातायात व्यवस्था विभागले खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गरेको छ। अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको विभागले यस वर्ष निषेधाज्ञाका बीच अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न सकेन।

कार्ड अभाव भएपछि विभागले गतवर्ष फागुनदेखि नै नियमित लाइसेन्स छपाइको काम गर्न सकेको छैन। विभागसँग फागुनमा ३० हजार जति मात्रै कार्ड स्टक रहेपछि कार्ड छपाइको नियमित काम रोकिएको थियो। यो बीचमा अत्यावश्यक केही कार्ड छपाइ गरेकोमा अहिले करीब २० हजार मात्रै खाली कार्ड बाँकी रहेको विभागका महानिर्देशक नवराज घिमिरे बताउँछन्।

उनका अनुसार फागुनपछि विदेश जान लागेका सेवाग्राही, कर्मचारी, मिशनमा जान लागेका आर्मी, प्रहरी लगायत अत्यावश्यक परेकालाई मात्र विभागले लाइसेन्स छापेर उपलब्ध गराएको छ। हालसम्म विभागले २०२० डिसेम्बरसम्मका २० लाख कार्ड छपाइ गरेर यातायात कार्यालयहरूमा पठाइसकेको थियो।

२०२१ जनवरीदेखिका ६ लाख कार्ड छाप्न बाँकी रहेको घिमिरेले बताए। विभागले गतवर्षको बन्दाबन्दीमा मात्रै १० लाख कार्ड छापेर यातायात कार्यालयमा पठाएको थियो। तर, निषेधाज्ञाका कारण तिनको उपयोग हुन सकेको छैन। विभागले फागुनमा मात्रै फ्रेन्च कम्पनी सिल्पसँग १४ लाख नयाँ कार्डका लागि सम्झौता गरेको थियो।

यो कार्ड आउने प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक घिमिरेले बताए। सोमबार मात्रै २ सय ५० कार्ड कम्पनीले परीक्षणका लागि पठाएको छ। आगामी डेढ महीनाभित्रै १४ लाख कार्ड आउने जानकारी उनले दिए।‘एक साताभित्र हामी परीक्षण गरेर अर्डर दिन्छौं,’ उनले भने, ‘अर्डर दिएको ३ महीना कार्ड उपलब्ध गराउन कम्पनीलाई समय दिए पनि हामीलाई प्रेसर भएकाले चाँडो पठाउन अनुरोध गरेका छौं।’

कम्पनीले असोज दोस्रो सातासम्म सबै कार्ड उपलब्ध गराउने प्रतिबद्धता गरेको उनले बताए। विभागले २०२० डिसेम्बरसम्मका कार्ड छापिसकेको बताए पनि १ वर्षभन्दा पहिले प्रक्रिया अघि बढाएर पनि कार्ड पनि नपाएको सेवाग्राहीले गुनासो गर्दै आएका छन्। आजको आर्थिक अभियानमा समाचार छ।

अघिल्लो वर्ष कार्ड रिन्यु गर्न दिएका अनामनगरका रवीन्द्र राजवंशीले अघिल्लो साता यातायात कार्यालय पुगे पनि कार्ड नपाएको दुःखेसो पोखे। सेवाग्राहीले कार्ड नपाएको गुनासो गर्दै आए तापनि विभागका महानिर्देशक घिमिरे भने कार्यालयमा कार्ड लिन नगएकाले वा कार्यालयको व्यवस्थापनका क्रममा केही समस्या भएको हुन सक्ने बताउँछन्।

थप समाचार – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ।

नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्। नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। आजको नागरिक दैनिकमा समाचार छ।

नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ।

पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्। तर ओलीले पेलेर जाने संकेत गरेपछि उनी नयाँ दल दर्ताको तयारीमा लागेका हुन्।

‘ओलीले अन्याय गर्दैनन्, सबै साथीलाई न्या’यपूर्ण भावनाले हेर्छन् भने पार्टी विभाजन हुँदैन तर त्यसको ग्यारेन्टी उनले दिन सक्दैनन्’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो। नेपाल पक्षका केन्द्रीय सदस्यहरू टंक कार्की, अरूण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रविन कोइराला,

भानुभक्त जोशी, ममता गिरी, जीवन घिमिरे, निरज आचार्य, माधव अर्याल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, जयबहादुर राई, चन्द्रबहादुर शाही, नारायण खतिवडालगायत नेताहरूले पार्टीलाई विभाजन हुनबाट रोक्न पहल गरिरहेका छन्।

‘पार्टी विभाजन गर्नहुन्न भन्ने हाम्रो मत रहेको छ तर यो ख’तरा झन बढ्दै गएको छ’, छलफलमा सहभागी केन्द्रीय सदस्य सुनुवारले भने। उनीहरू राति अबेरसम्म छलफलमा जुटेका थिए। त्यस्तै, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,

गोकर्ण बिष्ट, भीम आचार्य, हरि राई, प्रतापलाल श्रेष्ठ, गरिमा शाह, सोमप्रसाद पाण्डे, झपट रावल पनि पार्टी विभाजन गर्नहुन्न भन्ने पक्षमा छन्। उनीहरू पार्टी विभाजन भए ओलीतिर बस्ने कि नेपालतिर लाग्ने भन्ने दोधारमा छन्। सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश सिफारिस गरेको भन्दै बिष्ट, भट्टराई र भट्टले वि’रोध गरेका छन्।

ओलीले पार्टी एकताको ढोका बन्द गरे नयाँ दल बनाउनुपर्छ भन्नेमा झलनाथ खनाल, वामदेव गौतम, मुकुन्द न्यौपाने, वेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडा, विरोध खतिवडा, श्रीमाया थकाली, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, पर्शुराम मेघी गुरुङ, राजेन्द्र पाण्डे, विजय पौडेल, जयन्ती राई, रामप्रित पासवानलगायतको पंक्ति छ।

वरिष्ठ नेता नेपालले मंगलबार दिउँसो अध्यक्ष ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका थिए। आफ्नो समूहसम्बद्ध जनवर्गीय संगठनहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरूले एकताका लागि अन्तिमसम्म पहल गरेको भए पनि ओली सच्चिने सम्भावना नभएकाले नयाँ दल बनाउनुको विकल्प नभएको बताए।

पार्टी उपमहासचिव घनश्याम भुसालले एकताका लागि अन्तिम पहल गर्ने भनेको र त्यसमा आफूले सहमति दिएको नेपालले बताए। नेता नेपालका अनुसार गत फागुन २८ देखि अहिलेसम्म ओलीले गरेका सबै निर्णय खा’रेज गर्ने, नयाँ निर्णय नगर्ने र अहिलेसम्म भएका सहमति पालना गर्नेगरी थप सहमति गर्ने प्रस्ताव भुसालले राखेका छन्।

त्यसमा आफूले सहमति दिएपछि भुसाल ओलीलाई भेट्न गएको पनि नेपालले बताए। ‘उहाँ (ओली) ले माधव नेपालहरूका लागि यो पार्टीको ढोका बन्द भइसक्यो भन्नुभएछ’, नेपालले भने, ‘आजै (मंगलबार) पनि प्रकाश ज्वालालाई केन्द्रीय सदस्यबाट निकाल्नुभयो र २६० जनाको नाम निर्वाचन आयोगमा पठाउनुभएछ। सुन्दैछु, म, रामकुमारी झाँक्रीसहित १४ जनालाई नि’ष्कासन गर्नुभयो।’

यस्तो अवस्थामा पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै उनले नयाँ दल दर्ताको संकेत गरेका थिए। नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै उनले भने, ‘ओलीजी गल्ती स्वीकार गरेर आउनुभयो भने अहिले एकता हुन्छ, भोलि एकता हुन्छ, तीन महिनापछि पनि एकता हुन्छ, चु’नावमा तालमेल गरेर जान सकिन्छ।’

भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टीलाई दुर्दशामा र्पुयाएको आरोप लगाएका थिए। ‘ओली पार्टी नेता होइनन्, गुटका नेता हुन्, उनले सँगै काम गरेका साथीहरू किन टाढिए भन्ने विषयमा कहिल्यै आ’त्मसमीक्षा गरेनन्’, नेपालले भने। मुलुकलाई भ्रष्टाचारको चं’गुलमा फ’साउने काम ओलीले गरेको दा’बी गर्दै नेपालले केही समय राष्ट्रवादी भएका उनले देशभक्तिको झण्डासमेत फालेको आरोप लगाए।

‘उहाँले कुनै समय देशभक्तिको झण्डा उठाएको भए पनि अहिले त्यो झण्डा फा’ल्नुभयो। लोकतन्त्र स्थापना र गणतन्त्र स्थापान गर्न भूमिका खेलेको पार्टी अहिले उहाँकै कारण लोकतन्त्र विरोधी हो कि भन्ने प्रश्न उठेको छ। राजवादीले मुण्टो उठाउन थालेका छन्।

ओलीनजिकका मानिसबाट संघीयता विरोधी आवाज आएका छन्’, नेपालले भने। ओलीले नेकपा भएका बेला अन्तर्विरोधलाई सम्बोधन गर्न नसकेर विध्वंशकारी नीति अबलम्बन गरेको र सर्वोच्च अदालतको फैसलाको समेत अवमूल्यन गरेको नेपालको आरोप थियो।

नेता नेपालले पार्टीमा दुई नेताबीच नभई दुई विचार समूहको लडाइ भएको बताए। सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुने प्रवाधानसहितको अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा पठाएपछि ओलीले मंगलबार नेता नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा सिफारिस गरेका छन्।

नेता नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरीलाई सांसदबाट हटाउन सिफारिस गरिएको हो।

थप समाचार – सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने परीक्षा थप खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको हो ।

परीक्षाको लिखित र प्रयोगात्मक दुवै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । लिखित परीक्षाका लागि विभागको वेबसाइटमा प्रश्न राखिएको छ । वेबसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताउनुभयो ।

कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो । नयाँ मापदण्ड अनुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ ।

पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।

नेपालमा सवारी चालककै कारणले दु’र्घटना बढेको भन्दै परीक्षा प्रणाली थप क’डा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ ।चालकको व्यवहारका कारण दु’र्घटना हुने र दु’र्घटनाको परीक्षा प्रणालीमा सम्बन्ध नहुने विभागका प्रवक्ता डा भुषालले बताउनुभयो ।

परीक्षा प्रणाली कमजोर हुँदा दु’र्घटना बढी हुन्छ भन्ने कुनै पनि अध्ययनले नदेखाएको उहाँले बताउनुभयो । दु’र्घटना चालकले नजानेर वा हे’लचेक्र्याइको कारणले हुने गरेको छ । चालकले मा’दक प’दार्थ खा’एर सवारीसाधन चलाएर दु’र्घटना भएको पाइन्छ ।

उहाँले भन्नुभयो, “कुनै पनि चालकले आफू परिपक्व नभइ सडकमा जाँदैन, ज्यानको माया सबैलाई हुन्छ ।” विभागले मापदण्ड लागू गरिसकेको भए पनि अहिले यातायात कार्यालय ब’न्द भएकाले खुल्नासाथ परीक्षा नयाँ प्रणालीमा लिइनेछ । मापदण्ड जेठदेखि लागू गरिएकोमा साउनमा केही संशोधन गरिएको थियो ।

थप समाचार – नक्कली नोटको विगविगी देशभर फैलिएको छ । हरेक बैंकदेखि पसलसम्म नक्कली नोटहरु छ्याप्छ्याप्ती बन्दै गर्दा यस्ले निम्त्याउन सक्ने समस्या पनि जटिल बन्दै गएको छ । नक्कली नोटलाई छेक्न र रोक्न बैंकहरुले विशेष सुरक्षा सतर्कता अपनाइसकेका छन् ।

तर सर्वसाधारण र पसलहरुलाई यो चिन्न र छेक्न गाह्रो छ । यस कारण पनि धेरै पसले तथा सर्वसाधारण फसिसकेका छन् । सक्कली र नक्कली छुट्याउन निकै गाह्रो पर्ने हुँदा यसबारे सरोकारवाला निकायहरुले सचेतना सम्बन्धी कार्यक्रमहरु नै गर्नु पर्ने आवाज पनि समय समयमा उठ्दै आएको छ ।

बैकिङ साक्षरताको अभावमा आम सर्वसाधारण र व्यापारीहरुले नक्कली नोट चिन्ने अवस्था छैन । खुला सीमाना त्यसमाथि भारतका बिभिन्न शहरमा हुने नक्कली नोटको उत्पादन हुँदा त्यहाँ नेपाली नोटहरुको उत्पादन पनि हुँदै आएको छ । विहारमा नक्कली नेपाली नोट छाप्ने कारखाना नै रहेको पनि बताइन थालेको छ ।

यसै क्रममा हालै रौतहट प्रहरीले ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ ।रौतहट प्रहरीका लागि ठूलो सफलता मानिएको यो घटनापछि तराईका सीमावर्ति क्षेत्रमा थप सजगता आवश्यक भएको छ । भारतमा छापिएको ९ लाख बढी नक्कली नेपाली रुपैयाँसहित रौतहट प्रहरीले ३ जना नेपालीलाई पक्राउ गरेपछि भारतमा नक्कली नेपाली नोटको उत्पादन भइरहेको समेत छर्लङ्ग भएको छ ।

गत सोमबार रौतहट प्रहरीलाई ठूलो सफलता मिल्यो । नक्कली नोटलाई कडाई साथ निगरानी गरिरहेको रौतहट प्रहरीले ९ लाख ९३ हजार नक्कली नोटसहित ३ जनालाई पक्राउ गर्न सफल भयो । जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट नेपाल ल्याउँदै गरेको नक्कली नोटसहित सोमबार तीन जनालाई पक्राउ गरेको हो ।

नेपालमा एकैपटक यति धेरै नक्कली नोट बरामद भएको पहिलो पटक हो ।सोमबार दिउँसो २ बजेको समयमा प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले गाडी रोकेर चेकजाँचगर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो । धनुषाको बटेश्वर गाउँपालिका– ४ बस्ने ३८ वर्षका शत्रुधन बरई ठाकुर, महोत्तरी बर्दीबास नगरपालिका– ९ का ३० वर्षका रञ्जीत महतो, महोत्तरीकै भंगाहा नगरपालिका– ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहारमै सो नक्कली नोट छापिएको सूचना प्रहरीले पाएको छ । प्रारम्भिक अनुसन्धानमा नक्कली नोट फोटोकपी मेसिनबाटै बनाइएकोजस्तो देखिएको प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानमा उनीहरू भरिया मात्र भएको पाइएको र यसका मुख्य नाइकेमाथि अनुसन्धान भइरहेको रौतहटका प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार ग्रामीण क्षेत्रमा लगेर उनीहरूले नक्कली नोट फैलाउन खोजेको देखिन्छ ।सो गिरोहले पहिला पनि यसरी नक्कली नोट नेपाली बजारमा फैलाइसकेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ठूलो परिमाणमा नोट बरामद हुनुले यसमा ठूलै गिरोहको संलग्नताको आशंका गरिएको छ ।

रौतहट जिल्लाको ३२ किलोमिटर सीमा भारतसँग जोडिएको छ ।कोरोनाको काराण नेपाल भारत सिमानाका बन्द भएपनि खुल्ला सीमाको फाइदा उठाउँदै मानिसहरुको नेपाल भारत सहजै आवागमन भइरहेको छ । खुल्ला सिमाकै कारण तस्करी र अ’पराधिक क्रियाकलाप पनि सहज भएको छ ।

सो समुहले यस अघि कति नक्कली नोट नेपालको कुनकुन स्थानमा पु¥याएको प्रहरीको अनुसन्धानपछि खुल्दै जाने प्रहरीको विश्वास छ ।यसरी एकपटक बजारमा पुगिसकेको नक्कली नोट ट्रेस गर्न असम्भव जस्तै रहेको छ । सामान्य मानिसले नक्कली चिन्ह मुस्किल हुने गरी तयार पारिएको छ ।

आफुहरुले पनि बेलाबेलामा नक्कली नोटको सामना गर्नु परेको तर बैंकमा पुगिसकेपछि मात्र थाहा पाएको एक व्यापारीको अनुभव छ ।झट्ट हेर्दा सक्कली र नक्कली नोट छुट्टाउन आम सर्वसाधारणले सक्दैनन् । ती नोट बैंकमा जम्मा हुन गइसकेपछि फेक नोट डिटेक्टर मेसिनको सहायताले छुट्टाउन सकिन्छ ।सो मेसिनमा सक्कली नोट राख्दा नोटमा रहेका हिमाल र नम्बरहरु टल्कने अनि नक्कली नोटको भने सबै टल्कने हुन्छ ।

तर आम सर्वसाधरणहरुसँग त्यस्ता मेसिन नहुँदा भने कसरी छुट्टाउने भन्ने ठोस कुनै आधार छैन् ।यसरी समातिएकाहरु भरिया मात्र भएको पाइएकाले चाडैँ नै यसका मुख्य नाइकेमाथि समातिनु पर्ने स्थानीयको माग छ । उनीहरु नक्कली र सक्कली नोट चिन्न वैकिङग साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउछन् ।

थप समाचार –धरान उपमहानगरपालिकामा १० दिन लकडाउन हुने भएको छ। नगर प्रमुख तिलक राईको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यपालिका बैठकले समुदायस्तरमै को’रोना फैलिएको भन्दै पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो।

को’रोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भदौ ४ देखि १३ गतेसम्म कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ। यसअघि धरानका राजनीतिक दलहरूले कोरोना संक्रमित र मृ’त्युदर बढेको भन्दै लकडाउन गर्न संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए। विज्ञहरूले समेत लकडाउन गर्न सुझाव दिएका थिए।

सोमवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको उपस्थितिमा आयोजना गरिएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा १० दिन ल’कडाउन गर्न सिफारिस गरेको थियो। प्रहरी प्रशासनसँगको समन्वयमा लकडाउन क’डाइका साथ लागू गर्ने र यसको कार्यान्वयनका लागि सबै वडाका टोल विकास समितिसमेत परिचालन गर्ने निर्णय नगरपालिकाले गरेको छ।

लकडाउनको समयमा औ’षधि, अत्यावश्यक खाद्यवस्तु र दुग्ध पदार्थमात्र विक्रीवितरण गर्न पाइनेछ। यस्तै, प्र’भावकारी अनुगमनको व्यवस्था मिलाउने, पीसीआर टेष्ट, एन्टिजेन टेस्टको दायरा बढाउने निर्णयसमेत बैठकले गरेको छ। व्यवसायीले भने लकडाउनको विकल्प खो’जिनुपर्ने सुझाव दिएका छन्।

लामो समयदेखि मारमा परेका व्यापारी व्यवसायीले अझै लकडाउनको मा’र खेप्न नसक्ने भन्दै यसको वि’रोध गरेका छन्। सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गि’रिधारी सापकोटाले अन्य शहरहरू खुला हुँदा धरानले मात्रै लकडाउन गर्नुको औ’चित्य नभएको बताए।