Jagaran Nepal आइतबार, साउन ३१, २०७८

एक भियतनामी केटाले आफूलाई मन पर्ने केपप आइडलजस्तै बन्नका लागि प्लाष्टिक सर्ज’री गरेका छन। उनलाई जब खोज्ने शिलशिलामा धेरैजनाले यस्तो नराम्रो अनुहारले तैंले जब पाउँदैनस भनेपछि राम्रो बन्ने अनेक उपाय सोच्न थाले।

धेरै सोच बिचार गरेपछि प्ला’ष्टिक स’र्ज’री गरी धेरैले मन पराउने कोरियन पप आइडलको जस्तो अनुहार बनाउने निर्णय गरेका थिए। भियतनामको हो छि मिन सिटीमा बस्ने २६ बर्षिय युवब दो क्योवे यनले स’र्ज’री गर्नु अघि र स’र्ज’री पछिको आफ्ना फोटोहरुको तुलना गर्दै टिकटक बनाइ अपलोड गरेपछि अहिले टिकटकमा धेरैको ध्यान तानिएको छ।

भियतनामको स्थानिय सन्चार माध्यमहरुले बताएअनुसार उनले के पप आ’र्टिष्टजस्तो बन्नका लागि ९ पटक अनुहारको प्लाष्टि’क स’र्ज’री गरेका थिए। उनले आफ्नो आँखा, नाक, दाँत, तथा ओठको स’र्ज’री गरेका हुन। उनले यस काममा करिब २ करोड कोरियन वन खर्च गरेका थिए।

अहिले पनि धेरै जस्तो दक्षिण पूर्वि सन्चार माध्यमहरुले धेरै युवाहरु आफूलाई मन पर्ने कोरियन सेलिब्रेटीहरुजस्तै बन्नका लागि करोडौ खर्च गरी अनुहारको प्लाष्टिक स’र्ज’री गर्ने गरेको समाचार प्रकाशन तथा प्रशारण गरिरहेका हुन्छन। २७ बर्षि भियतनामी युवकले भनेका छन

आफूले जबका लागि इन्टरभ्यू दिने क्रममा धेरैले आफूलाई यस्तो नराम्रो अनुहारले जब पाउँदैनस भनेपछि आफू यो निर्णयमा पुगेको बताएका छन। मलाई धेरैले अनुहारकै कारण उडाए, हेपे। म त्यसरी हे’पिन तथा हाँसो को पात्र बन्न चाहान्नथें त्यसैले राम्रो बन्नकै लागि मैले यो सब गर्नुपरेको हो।

उनले भनेका छन जब स’र्ज’री पछि नयाँ अनुहारका साथ म घर पुगें मेरो बुबा आमाले नै मलाई चिन्नुभएन। आफ्ना बुबा आमाले मेरो यो कामलाई त्यति नरुचाएकोले आफू दुखि भएको उनले बताएका छन। उनले आफ्नो यो कथा सामाजिक संजालमा सेयर गर्न मन लागेको बताएका छन।

यसरी सेयर गर्दा म जस्तै सम’स्या भो’गेका धेरै युवाहरुमा यसले सहयोग गर्नेछ भन्ने लागेर आफूले पुरानो र अहिलेको फोटो तुल’ना गर्दै टि’कटक बनाएर अ’पलोड गरेको बताएका छन।