Jagaran Nepal शनिबार, साउन ३०, २०७८

धनगढी : साउन २८ गते बिहीबार सामाजिक सञ्जाल ‘टिकटक’मा अपलोड भएको एउटा भिडियो अहिले भाइरल भइरहेको छ। शुक्रबार बिहानसम्म ५८ हजार बढीले हेरिसकेको टिकटकमा भनिएको छ, “साच्चै आ’त्म’ ह’ त्या गर्नेहरुका गजल यस्ता हुन्छन् होला हगी–एक मुठी सास छ त्यही नि त्याग्न मन लाग्छ, यो संसार चटक्कै छोडेर भाग्न मन लाग्छ।

”त्यो टिकटक अपलोड गर्ने युवती हुन्, धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २० वर्षीया रुपा शर्मा। टिकटक अपलोड भएको डेढ घण्टामै रुपाले दे’ह’ त्या’ग ग रे की छिन्। मृ’ त्युपछि रुपाले बनाएको टिकटक अहिले भाइरल भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र गुरुका अनुसार रुपा आफ्नै कोठामा मृत फेला परेकी हुन्। ‘झु’ न्डि’ ए’को अ’वस्था’मा मृत अवस्थामा फेला परेकी थिइन्,’भित्रबाट ढोका बन्द थियो। प्रारम्भिक अनुसन्धानमा देह त्याग ग रेको देखिन्छ।’जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भइसकेको बताउँदै घटनाबारे अनुसन्धान हुने बताए।