Jagaran Nepal शुक्रबार, साउन २९, २०७८

एजेन्सी । करिब २० वर्ष लामो मित्रता पछि विवाह गरेका गायक हनि सिंह र उनकी पत्नी अहिले सम्बन्ध विच्छेदको क्रममा छन् । हनी सिंहमाथि उनकै श्रीमती शालिनीले घरेलु हिं सामा मुद्धा हालेकी छिन्। पति भन्दा पनि ठूलो आरोप उनले ससुरालाई लगाएकी छन् । हनी सिंहमाथि घरेलु हिं साको आरोप लगाउँदै अदालत पुगेकी पत्नी शालिनी त ल वा रले ससुराले आफुलाई ग ल त नजरले हेर्ने बताएकी छन् ।

उनले आफ्ना ससुरामाथि पनि ग म्भीर आरोप लगाउँदै अदालतमा घटनावारे पनि वयान दिएकी छन् । दिल्लीको तीस हजारी कोर्टमा दायर गरिएको १२० पानाको उ जु रीमा शालिनीले सासु भूपिंदर कौर, ससुरा सरबजीत सिंह र भाउजु स्नेहा सिंहमाथि पनि आरोप लगाएकी छिन्।

शालिनीले ससुराविरुद्ध दु र्व्य वहा रको आरोप लगाएकी छिन्। उनका अनुसार उनका ससुरा उनको कोठामा यत्तिकै पसिरहन्थे। एक पटक उनले कपडा फेरिरहेको बेलामा ससुराले ग ल त तरिकाले हात ल गा एको आरोप पनि लगाएकी छन् ।

उनले हनी सिंहको आफु बाहेक अन्य महिलासंग पनि रहने गरेको उनको आरोप छ । आफुले एक पटक अन्य युवतीसँग प्रत्यक्ष भेटेको पनि उनको भनाई छ । रिपोर्टका अनुसार शालिनीले घरेलु हिं साबाट महिलाको संरक्षण अधिनियम अन्तर्गत हनी सिंहसँग १० करोड रुपैयाँ क्षतिपूर्ति मागेकी छिन्। उनले अदालतले हनी सिंहलाई २८ अगस्टसम्म जवाफ दिन आदेश दिएको छ।