Jagaran Nepal सोमबार, साउन २५, २०७८

शास्त्रका अनुसार यी लक्षण देखिने नारी हुन्छन् सौभाग्यशाली :– कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने छ। चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

– युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन्। उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको भनाइ रहेकाे छ।– चिल्ला, गोला र उठेका नङ हुने कन्या लक्षण भएका मानिन्छन्।

– खुट्टाका पैताला राता हुने कोमल र चिल्ला हुने कन्यालाई शुभ लक्षणयुक्त मानिन्छ।– गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन्।– सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन्।

– आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने छ। आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ।

पुराण भन्छः यी ४ प्रकारका युवतीसँग विवाह गर्नु हुँदैन।
– कोमज र लामो तथा रौं रहित हात भएका कन्यालाई उच्च श्रेणीमा राखिएको छ।– आँखाको कुनामा लालिमा हुनु र नानी गहिरो कालो हुने तथा अन्य भाग सेतो आँखा भएका कन्या लक्षणले भरीपूर्ण मानिन्छन्।

– हातमा हाड जोडिएको स्थान नदेखिने युवती भाग्यमानी हुने मानिन्छन्।– जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ।