Jagaran Nepal आइतबार, साउन २४, २०७८

के जीवन बिताउन श्रीमान् नै चाहिन्छ त ? जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त ? दाम्पत्य जीवन विताउनै पर्छ त ? यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई ब`न्ध`न ठान्छन्र

त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको रा-य मिल्छ भन्ने पनि छैन । कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुने गरेकाे छ भने,

कुनै पुरुष वा महिलाबाट सन्ता-न जन्मा-उने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने सम्मकाे चलन भनाै एउटा मान्छेकाे साेचाई बन्न थालेकाे छ ।

याे पनि, घरमै बनाउनुहाेस् खाउँ खाउँ लाग्ने स्वादिलो आँपको अचार,यस्ताे छ बनाउने तरिका । सर्वप्रथम काँचो आँपलाई पखाल्नुहोस् र बोक्रा निकालेर ठिक्क आकारमा का-ट्-नुहोस् । अब यसरी का-टिए-को टुक्राहरुलाई नून र बेसारमा मोल्नुहोस् र एउटा सिसाको भाँडामा राख्नुहोस् ।

त्यसपछि सिसाको भाँडालाई तीन दिनसम्म घाममा सुकाउनुहोस् र प्रत्येक दिन सफा चम्चाले चलाउनुहोस् । तीन दिन पछि अचारमा आवश्यकता अनुसार हीं-ग र रातो खुर्सानीको धूलो मिसाउनुहोस् । त्यसपछि एउटा भाँडोमा तोरीको तेल तताउनुहोस् र चोसो भएपछि अचारमा मिसाउनुहोस् । अब अचार तयार भयो ।