Jagaran Nepal मंगलबार, चैत्र १०, २०७७

एजेन्सी – भारतिय चर्चित टिभी सिरियल ससुराल सिमर का’की चर्चित नायिका हुन् दिपिका कक्कड । उनि ससुराल सिमर काबाटनै निकै चर्चामा आएकी हुन् । उनि एक असल गृहिणी र असल बुहारीको भुमिका निभाएकी छिन् । उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ । उनले ससुराल सिमरबाट धेरै फ्यान कमाएकी छिन् ।

उनि टिभी सिरियलमा निकै नरम स्वभावकी र असल बुहारीको भसमिका निभाएकी हुन्छिन् । दिपिकालेटिभी सिरियल देवी’ बाट आफ्नो अभिनय करियर शुरु गरेकी हुन् ।उनले आफ्नो एक सहकर्मी रौनक सम्सोन संग विवाह वन्धनमा वाधिएकी हुन् । उनि अभिनयमा भन्दा पनि सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

शोएब इब्राहि‍म सिववाह भएपछाडि उनले आफ्नो धर्म समेत परिवर्तन गरीन र इस्लामी राखिन र उनको नाम दिपिकाबाट फैजा बन्न बन्या कक्कड बिग बोसको कन्टेस्टेन्टमा पनि चर्चामा आएकी थिइनन् ।

उनलाई बलिउडमा एक महंगि नायिका भनेर समेत चिनिने गरिन्छ । बेलाबेलामा हट तस्विरका कारण निकै चर्चामा आउने नेहा यति बेला पनि आफ्ना बोल्ड तस्विर सामाजिक संजालमा शेयर गरेकै चर्चामा आएकी छिन्।

हेर्नुहोस् उनका यि हट अबतारका तस्विर