Jagaran Nepal सोमबार, चैत्र ०९, २०७७

राजधानीको नयाँ बसपार्कमा ट्राफिक प्रहरीले पाँच हजारको जरिवाना (चि’ट) का टे को भन्दै पुरै रोड नै जा’म हुनेगरि गाडि तेर्साइएको छ । ट्राफिक नियम भन्दा बाहिरगएर सवारी चलाएको पाईएपछि ट्राफिक प्रहरीले जरिवाना का टे को थियो।

गाडि चलाउने चालकभने प्रहरीले विना कुनै गल्ति ज’रिवाना तिराएको भन्दै गाडी बिच सकडकमै रोकेर चाबि लिएर गाएब भएका छन् । ज रि वाना का’टि एका सवारी काठमाडौबाहिर जाने यात्रु बाहाक बस रहेका छन् । बिच सडकमै बस तेर्साइपछि चक्रपथको सवारी आवागमन रोकिएको छ।

उता तुलसीपुरमा बसबाट ख’ स्दा बसका सहचालक घाइते भएको प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरास पेट्रोल पम्प स्थित सोमबार बिहान साढे ८ बजेको समयमा तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा १ ख २१७५ नम्बरको बसका सहचालक घाइते भएको ई’लाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते हुनेमा सोहि उपमहानगरपालिका वडा नम्बर ६ बनगाउँ बस्ने वर्ष २० का निरज श्रेष्ठ रहेको प्रहरीले बताएको छ । श्रेष्ठ ढोकामा उभिएको अवस्थामा बसले ज म्प गर्ने क्रममा ख’सेर घाइते भएको बताइएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । बस प्रहरीको नियन्त्रणमा रहेको छ ।