Jagaran Nepal सोमबार, चैत्र ०९, २०७७

तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत स’र्रामा तेल बोकेको ट्याङकर दु’र्घटना भएको छ । तुलसीपुरबाट घोराही गोग्ली तर्फ जादै गरेको ना ६ ख ११० नम्वर तेल बोकेको ट्याङकर दु’र्घटना भएको दाङ प्रहरीले जनाएको छ ।

घोराही स्थित भ्याली फ्युलमा डिजेल लिएर जाने क्रममा आईतबार साँझ पौने ६ बजेतिर दु’र्घटनामा परेको प्रमुख श्रेष्ठले बताए । २० हजार लिटर डिजेल बोकेका उक्त ट्याङकर दु’र्घटनामा परेको हो ।ट्याङकर दु’र्घटना हुदा आधा ट्याङकर डिजेल पो’खिएको प्रहरलिे बताएको छ । डिजेल पो’खिएपछी डिजेल थाप्नेको भि’ड लागेको थियो ।

अन्य मा’नविय क्ष’ति नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।पेट्रोलियम पदार्थ बोकेको गाडी दु’र्घटना भएपछि त्यसको अनुसन्धान पस्चात बीमाले त्यसको क्ष’तिपूर्ति दिने व्यबस्था रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । दु’र्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।