Jagaran Nepal सोमबार, चैत्र ०९, २०७७

एजेन्सी – वृद्ध हुनु भनेको प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छाला पनि चा’उरी पर्छ र त’न्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चा’उरियो भने के गर्ने ? युवा अवस्थामा नै छाला चा’उरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रि’म र लो’सनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।

यसका लागि फलफुलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफुलले तपाईको छालामा च’मक ल्याउछन् ।यसका लागि हामीहरुले तल दिईएका फलफुललाई विशेष जोड दिनु पर्दछ ।

१.स्याउ :हाम्रो छाला च’म्किलो बनाउने तत्वहरु कपर , भिटामिन सी , स्याउमा र पो’टासियम पाउन सक्छौ । त्येसैले स्याउ खाने गर्नुहोस यसले तपाइको छाला चा’उरी प’र्नबाट बचाउछ ।

२.मेवा :मेवामा हामीहरु पो’षणयुक्त तत्वहरु पाउन सक्छौ ।मेवा खानाले हामीलाई धेरै फाइदाहरु हुने गर्छ जस्तै यसले हाम्रो तौल घ’टाउन मदत गर्छ र हाम्रो छाला ताजा , जवान देखाउँछ। मेवाको बियाँ पनि हाम्रो शरीरको लागि निकै लाभदायक हुने गर्छ।

३. सुन्तला :सुन्तलामा भएको भिटामिन सीले हाम्रो छा’ला च’म्किलो बनाउँछ। यसको रस अनुहारमा द’ल्नाले हाम्रो अनुहारको दा’ग ,वि’बिरा लगायत अन्य स’मस्याहरु ह’ट्दै जान्छन्।

४. अनार :अनारबाट हामी भिटामिन सी, ए र इ लगायत अन्य तत्वहरु हुने गर्दछ ।यसले हाम्रो छाला सुक्खा हुनुबाट बचाउँने गर्छ भने हाम्रो छालालाई चम्किलो पनि बनाउने गर्दछ।

५. खर्बुजा :खर्बुजाले हाम्रो शरीरलाई चिसो बनाउने गर्छ भने यसले हाम्रो छालालाई नरम पनि बनाउने गर्दछ ।यसबाट हामीले भिटामिन सी पनि प्राप्त गर्न सक्छौ । त्येसैले खर्बुजा खानु उचित हुने गर्दछ।