Jagaran Nepal सोमबार, चैत्र ०९, २०७७

कोरोना भाइरसको प्रकोप पश्चात अमेरिका, बेलायतजस्ता पश्चिमा मू’लुकहरुमा चि’नि’याँमाथिको आ’क्र’म’ण बढ्दै गएको छ। चि’नि’याँ ना’गरिकजस्ता देखिने मानिसहरुमा जा’ति’य’ताको आधारमा आ’क्र’म’ण’को घटना ब’ढेको हालै एउटा प्र’तिवेदन सार्वजनिक भएको थियो।

‘स्ट’प एए’पीआई हे’ट रिपो’र्टिङ सेन्टर’को प्र’तिवेदनअनुसार गत वर्षको मार्च १९ देखि यसवर्षको फेब्रुअरी २८ सम्ममा ३ हजार ७९५ पटक ए’सियाली अमेरिकीमाथि को’रोनाको विषयमा दु’र्व्य’व’हा’र भएको छ। यो दु’र्व्य’व’हा’र गा’ली ग’लौ’ज तथा शा’री’रि’क आ’क्र’म’ण’को त’व’र’मा भएको प्र’तिवेदनमा जनाइएको छ।

प्र’तिदेवन सार्वजनिक भएको केही समयमै फेरि अमेरिकामा एउटा अ’प्रि’य घटना भएको छ। साउथ चा’इना म’र्निङ पोस्टका अनुसार अमेरिकामा एक ३९ वर्षका पुरुषले ७६ वर्षकी चि’नि’याँ वृ’द्धामाथि मु’क्का प्र’हा’र गरेका छन्। गत बुधबार मु’क्का प्र’हा’र हुँदा हाल ती वृद्धाको दुवै आँखामा ग’म्भी’र चो’ट ला’गेको छ।

सा’न फ्रा’न्सिस्कोको बाटोमा सडक पा’र गर्दैगर्दा उनीमाथि मु’क्का प्र’हार भएको थियो। तर ती वृद्धाले आफ्नो ज्यान जो’गा’उन प्र’ति’का’र गरिन् र उनले आफूसँग भएको ला’ठ्ठी’ले ती पुरुषमाथि प्र’हा’र गरिन्। अन्ततः ती पुरुष पनि घा’इ’ते भए। ग’म्भी’र रुपमा घा’इ’ते भएका उनलाई अस्पताल नै लै’जा’न परेको थियो।

ती वृद्धाको नाम सी सि’आओ’सेन हो। उनी चीनको ग्वा’ङदो’ङकी हुन्। हाल उनी आफ्नो स’न्तानसँग अमेरिकामा बस्दै आएकी छिन्। प्र’त्यक्षदर्शीका अनुसार ती पुरुषले ‘चा’इनिज’ शब्द उच्चारण गर्दै वृद्धामाथि आ’क्र’म’ण गरेका थिए। अन्तर्वार्तामा ती वृद्धाले रुँदै आफूले ज्या’न जो’गाउन प्र’ति’का’र गरेको बताएकी थिइन्।

चि’नियाँमाथि आ’क्र’म’णको घटना बढ्दै जाँदा यी वृद्धाले प्र’तिकार गर्दा आ’क्र’म’ण’का’री पुरुष नै घा’इ’ते भएपछि यी वृद्धा महिलाको च’र्चा विश्वभर चु’लिएको छ। चीनमा यी वृद्धालाई सा’हसी हजुरआमा भनेर सम्बोधन गर्न थालिएको छ।

अमेरिकी प्रहरीले कोरोना प्रकोपका बेलादेखि नै चि’नियाँ तथा ए’सिया’लीमाथि हुने सम्भावित आ’क्र’म’ण र हिं’सा’लाई मध्यनजर गर्दै सु’रक्षा व्यवस्था क’डा बनाएका छन्। यद्यपी आ’क्र’म’ण’को घटना दिनदिनै भइरहेको छ। हालै अमेरिकाको नयाँ सरकारले पूर्व राष्ट्रपति डो’नाल्ड ट्रम्पका कारण यस्तो जा’ति’वा’दी हिं’सा ब’ढेको आरोप लगाएको थियो। भिडियो