Jagaran Nepal बिहिबार, फाल्गुण २०, २०७७

एजेन्सी – फिल्म बी हो तो ऐसी’ बाट बलिउडमा डेब्यु गरेका चर्चित नायक हुन् सलमान खान । उनले फिल्म बी हो तो ऐसी’बाटनै फिल्मी क्षेत्रमा पाइला टेकेका हुन् । उनको फिल्म बी हो तो ऐसी’सन् १९८९ मा रिलिज भएको थियो । तर फिल्मले राम्रो व्यापार गर्ने सकेन् पहिलो फिल्मनै फ्लप भएका कारण उनि निकै चिन्तित भएका थिए । उनिसंग रेखाले पनि अभिनय गरेकी थिइन । हरेक फिल्ममा सलमान फरक फरक अबतारमा देखा परेका हुन्छन् ।

उनले पहिलो फिल्मबाट नै धेरै फ्यान कमाएका हुन् । तर सलमानले पचास कटदा पनि विाह गरेका छैनन् । फ्यानहरुलाई उनको विहेको चासोको बिषय बनेको छ । सलमानले बेलाबेलामा आफ्ना तस्विर भिडियो हरु शेयर गरेर चर्चामा आउने गर्दछन् । उनि प्रेमका कारण पनि चर्चामा आउने गर्दछन् । उनि अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै राम्रो र ट्यालेन्ट थिए ।

हेर्नुहोस बाल्यकालका तस्विर