Jagaran Nepal बिहिबार, फाल्गुण २०, २०७७

एजेन्सी- चर्चित टिभी सिरियल ‘एक हजारोमे मेरी बेहेना हे’ की निया शर्मा ह’ट अबतारमा देखा परेकी छन् । निया शर्मा आफ्नो से’क्सी अवतार र बो’ल्डनेसको कारण प्राय चर्चामा आइरहन्छिन । यति बेला फेरी उनी आफैले आफ्नो ह’ट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि तस्विरहरु शेयर गरेपछि फेरि उनी चर्चामा आएकी हुन् । शर्माले इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि घुम्न गएका तस्विरहरु शेयर गरेकी हुन ।

निया इन्डियामा मात्र नभएर अरु देशमा पनि निकै चर्चित छिन् । यति मात्र नभएर नियाले एसियाकै तेस्रो सबैभन्दा से’क्सी महिलाको खिताब पनि पाईसकेकी छिन् ।