Jagaran Nepal बुधबार, फाल्गुण १२, २०७७

नेपालको जनसंख्या भन्दा बढी मोवाइल फोनको संख्या पु’गिसक्नुले पनि यसका प्रयोगकर्ताको संख्यालाई प्र’ष्ट्याउँछ ।हामी फोनबाट वा मोबाइलबाट अ’लगिएर बस्न सक्ने सम्भावना नै छैन । यसले हाम्रा दैनिक कामहरुमा निकै सहयोग पुर्‍याएको छ ।तर, अर्कोतिर यसको बे’फाइदा पनि छ । त्यो हो– हामीले चलाउने स्मा’र्टफोनको ब्या’ट्रि धेरै न’टिक्नु ।त्यसैले हामी मोबाइललाई पा’वरमा जो’डिरहेका हुनसक्छौँ, मोबाइल जतिबेलै चार्ज गर्न खोजिरहेका पनि हुनसक्छौँ । तर, मोबाइल चार्ज गर्दा केही कुराहरुमा चाहिँ ध्यान दिनु पर्ने हुन्छ ।

मोबाइल धेरै बेर चा’र्जमा न’जोड्नोस –सामन्यतयाः तीन घन्टाभन्दा बढी मोबाइल चा’र्जरमा जो’डिरहनु हुँदैन । त्यसैले राति मोबाइलमा चा’र्जर जो’डेर छो’ड्ने बानी छ भने हामी त्यसबाट स’तर्क हुनैपर्छ ।पा’वर बैंक वा डु’प्लिकेट चा’र्जर –पा’वर बैंक वा डु’प्लिकेट चा’र्जरले मोवाइल चा’र्ज गर्ने बानी छ भने आजैदेखि यो बानी पनि ह’टाउँनोस् । यसले हाम्रो मोबाइलको ब्याट्री निकै छिटो बि’ग्रने स’मस्या हुनसक्छ ।

चार्ज गर्दै न’चलाउने –मोबाइललाई चार्ज गर्दै च’लाउने बानी छ भने आजैदेखि यस्तो बानी त्या’ग्नोस् । सबैभन्दा ख’राब यो बानीले तपाईको ज्या’नै पनि लिन सक्छ ।चार्ज ला’उँदै बोल्न नहुने –मोबाइललाई चा’र्जमा लगाउँदै फोनमा बोल्ने तपाई हाम्रो बानी छ भने त्यो पनि ख’राब नै हो । चार्ज गरिरहेका बेला नै मोबाइलमा बो’लिदा अ’धिक सक्रिय अवस्थामा रहेका इ’लेक्ट्रो म्या’ग्नोटिक्स वे’भबाट नि’स्कने रे अर्थात वि’किरणले मा’नव शरीरलाई घा’त गर्छ ।