Jagaran Nepal बिहिबार, माघ ०८, २०७७

पोखरा । राष्ट्रिय माध्यामिक विद्यालय पोखरामा अ’ध्ययनरत एक किशोरीलाई अ’मर्यादित एवं गै’रकानुनी माध्यमबाट प’रीक्षा लिइएको आ’रोपमा ३ जना पक्राउ परेपछि यो प्रकरण अहिले पोखरामा च’र्चामा छ । पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, शिक्षकहरु ४१ वर्षीय घनश्याम रेग्मी र ४० वर्षीय शिरीष कुमार बास्ताकोटी छन् ।मंसिरको दोस्रो साताबाट सुरु भएको कक्षा ११ को परीक्षा छु’टेपछि ती किशोरीको पुनः परीक्षा लिँदा होटलमा लिएको र अ’मर्यादित व्य’वहार गरेको आ’रोप उनीहरुमाथि छ ।

राष्ट्रिय परीक्षा बोर्डबाट माघ २ गते जा’हेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई माघ ५ गते पक्राउ गरेको थियो ।रञ्जु (नाम परिवर्तन) लाई ११ कक्षाको २ वटा विषय लागेर फेल भएकी थिइन् । यसै वर्षको सुरुआतमा हुने भनिएको बोर्ड परीक्षामा सा’मेल भएर पास गर्ने उनले सो’चेकी थिइन् ।तर, कोभिड १९ म’हामारी फै’लिन नदिन सरकारले गरेको लकडाउनका कारण परीक्षा स्थगित भयो र ल’म्बिँदै मंसिरको दोस्रो साता बल्ल परीक्षा भयो । मेजर अंग्रेजी र शैक्षिक विधिमा फेल भएकी उनी परीक्षा हुनेबेला संयोगले जिल्लाबाहिर थिइन्, परीक्षा छु’ट्यो ।

परीक्षा छु’टेपछि उनले मौ’का परीक्षाका लागि सहायक केन्द्राध्यक्ष घनश्याम रेग्मीलाई ख’बर गरिन् । अघिल्ला परीक्षाहरु राष्ट्रिय परीक्षा बोर्डले नै लिने भए पनि यस वर्ष को’भिडका कारण स्कुलले नै लिन पाउने सु’विधा दिइएको थियो ।परीक्षा छु’टेर नि’रास भएकी उनलाई त्यतिबेला आ’शा जाग्यो, जतिबेला विद्यालयबाट आएको फोनबाटै मौ’का परीक्षा दिने जानकारी पाइन् । स्कुलले पनि परीक्षा दिन पाउने बताएपछि उनी शिक्षक शिरीष कुमार बास्ताकोटीको सम्पर्कमा पुगिन् ।रञ्जुले छु’टेको परीक्षा स्कुलमा भने दिन पाइनन् ।

शिक्षक बस्ताकोटीले रु’पातालको कुनै होटलमा लगेर परीक्षा दिने व्यवस्था मि’लाएको र त्यतै जाने भनेपछि उनी पनि रा’जी भइन् । र, शिक्षककै मोटरसाइकलमा बसेर लेखनाथतर्फ लागिन् ।‘परीक्षा छु’टेर म पनि त’नावमा थिएँ । फेरि परीक्षा दिन पाइन्छ भन्ने थाहा पाएपछि म सरको सम्पर्कमा गएँ,’ रञ्जुको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘सरले लेखनाथ गएर परीक्षा दिनुपर्छ भनेपनि उहाँकै बाइकमा बसेर गएकी हुँ ।’साँझ करिब ४ बजेतिर रुपाताल नजिकैको एउटा होटलमा पुगेपछि रञ्जुले फे’ल भएका परीक्षा पनि दिइन् ।

दुवै परीक्षा स’केर बु’झाउँदा करिब ६ बजेको थियो । परीक्षा स’केर घर फ’र्किनेबेला भने शिक्षकले अर्कै व्य’वहार देखाउन थाले । त्यसपछि उनी छ’क्क परिन् ।‘अब घर जाऔं भन्नेबेला उहाँले यतै बसौं भन्न थाल्नु भयो । मैले मानिनँ । केही झ’गडापछि म त्यहाँबाट नि’स्किएँ,’ रञ्जुले भनेकी छिन्, ‘लेखनाथबाट पोखरा फ’र्किन धेरै ढिलो भइसकेको थियो । त्यसैले आउँदा भने सरकै बाइकमा बसेर आएकी हुँ ।’घ’टना भएको करिब २ महिना पछिमात्रै प्रहरीले आ’रोपीलाई प्रक्राउ गरेको छ । तर, यसबीचमा घ’टनाबारे जानकारी सबैभन्दा पहिले विद्यालय व्य’वस्थापन समितिलाई पु’गेको खुलेको छ ।

यसबारे अनुसन्धान गर्न विद्यालय व्य’वस्थापन स’मितिले छा’नवीन समिति नै ग’ठन गरेको थियो । उक्त समितिले छा’नवीनपश्चात बाँकी प्र’क्रियाका लागि राष्ट्रिय परीक्षा बोर्डलाई गु’हारेको थियो । छा’नवीनका क्रममा गै’रकानुनी तरिकाले परीक्षा लिइएकोमात्रै नभई शिक्षकबाट अ’मर्यादित कार्य गरेको खुलेको थियो ।‘सुरुमा त किन ढिलो परीक्षा लिएको भन्ने प्रश्न उ’ठेपछि त्यसको छा’नवीन सुरु हुन थाल्यो । तर, छा’नवीन कै क्रममा शिक्षकबाटै अ’मर्यादित कार्य भएको पनि खुल्यो,’ छा’नवीन समिति स्रोतले भन्यो, ‘बाँकी काम का’रबा’हीकालागि परीक्षा बो’र्ड गु’हार्नै पर्ने देखिएर गु’हारेका हौं ।’

होटलमा लगेर परीक्षा लिएको थाहा पाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद द’वाडीको संयोजकत्वमा छा’नवीन समिति ग’ठन गरेको थियो । उक्त समितिले नै थप छा’नवीनका लागि परीक्षा बोर्डमा प्र’तिवेदन बु’झाएको थियो ।घ’टनाबारे थप बुझ्न खोज्दा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा छा’नवीन समिति संयोजक मोहनप्रसाद द’वाडीले बाँकी अनुसन्धान प्रहरीले नै गर्ने बताए । ‘मु’द्धा दर्ता भइसक्यो । अब बाँकी कुरा प्रहरीले नै पत्ता लगाउला । हामीलाई पनि बाहिर नबोल्नु भन्ने आ’देश आएको छ,’ उनले भने ।

परीक्षा दिनका लागि विद्यालय होइन होटल जाउँ भन्दा छात्रा खु’रुखुरु पछि ला’गेर किन गइन् र उनले लामो समयसम्म सो घ’टनाबारे किन बताइनन् ? यो र’हस्य अझै खु’लेको छैन । अझ उनले होटलमा सरले वि’य’र पनि पि’उन ल’गाएको ब’यान समेत दिएको बताइन्छ ।यी सबै घ’टनाक्र’मले विद्यालय व्यवस्थापन समितिमा होटलबाट परीक्षा दिइएको जानकारीपछिमात्र यो प्र’करण बाहिर आएको बु’झ्न सकिन्छ ।