Jagaran Nepal मंगलबार, पौष २८, २०७७

एजेन्सी- फेसबुकमा तपाईलाई कसैले अनफ्रन्ड गरेको हुन सक्छ तर, तपाइलाई थाहा नहुन पनि सक्छ ।

तपाईले अब आफूलाई कसले अनफ्रन्ड गरेको छ भनेर सजिलै थाहा पाउन सक्नुहुन्छ ।

तपाईले प्ले स्टोर बाट ‘Who Deleted Me‘ एप्स डाउनलोड गर्नु भयो भने तपाइले सजिलै फेसबुकमा बाट अनफ्रन्ड गरेको छ थाहा पाउन सक्नु हुन्छ ।

यो भिडियो पछिल्लो समय चर्चामा रहेको छ । भिडियोसँगै मलिकाको पनि तारिफ गरिएको छ । मिलन नेवारले स्वर दिएको यो गीत टिकटकमा पनि उत्तिकै लोकप्रिय छ ।

‘यात्रा’ गर्ल मलिका सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहने गर्छिन् । उनले इन्स्टाग्राममा कैयन् तस्वीरहरु शेयर गर्ने गर्छिन् ।

उनको सुन्दरताको फ्यानले उत्तिकै तारिफ पनि गर्ने गर्छन् । सामाजिक सञ्जालमा मलिकाले शेयर गरेका तस्वीरहरु हेरौंः