Jagaran Nepal मंगलबार, भाद्र ०९, २०७७

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ वि’रुद्धको खो’पको ते’स्रो च’रणको क्लि’निकल ट्रा’यलको काम अ’गाडि ब’ढाउन चि’नियाँ कम्पनी हो’ङ् सीलाई स्वी’कृति प्र’दान गरेको छ । तर हो’ङ् सीले गर्ने तेस्रो चरणको ट्रा’यलमा चि’नियाँ ना’गरिक मात्रै सहभागी हुने मन्त्रालयले प्रष्ट्याएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले चि’नियाँ क’म्पनी हो’ङ् सीलाई तेस्रो चरणको ट्रा’यलको लागि मन्त्रीस्तरीय नि’र्णयबाट स्वी’कृति दिइएको जानकारी दिनुभयो ।

डा। गौतमले गोरखापत्रसँग कुराकानी गर्नुहुँदै भन्नुभयो, “तेस्रो च’रणको क्लि’निकल ट्रायलमा हो’ङ् सीमा कार्यरत चि’नियाँ का’मदार स’हभागी हुनेछन् ।” उहाँले नेपाली ना’गरिकलाई स्वयंसेवकको रुपमा सहभागी गराउँदा छुट्टै प्रक्रिया भएर जानुपर्ने बताउनुहुन्छ ।“तर प्र’स्तावकर्ताले आफ्ना ना’गरिकमाथि परीक्षण गर्ने बताएपछि छोटो अ’वधिमै स्वी’कृति दिइएको हो ।” मन्त्रालयका प्रवक्ता डा। गौतमले प्रष्ट्याउनुभयो ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने हो’ङ् सीको प्र’स्तावमाथि अध्ययन भइरहेको जनाएको छ ।मन्त्रालयले क्लि’निकल ट्रायलबारे अध्ययन र अनुसन्धान गर्न परिषद्लाई जि’म्मेवारी दिएको छ ।

परिषद्का सदस्य सचिव डा। प्रदीप ज्ञवालीले भने हो’ङ् सीको प्र’स्ताव आएको र त्यसमाथि अध्ययन भइरहेको बताउनुभयो ।हो’ङ् सीले प्रस्तावसँगै पहिलो र दोस्रो चरणमा प्राप्त नतिजासहितको विवरण मन्त्रालयलाई बु’झाएको थियो । सदस्य सचिव डा। ज्ञवालीले भन्नुभयो, “नेपालमा क्लि’निकल ट्रायल हुने भएकोले खो’पको प्रभावकारिता र सु’रक्षाबारे अध्ययन गर्न ज’रुरी हुन्छ ।” उहाँका अनुसार क्लि’निकल ट्रा’यलका लागि नेपाल आउने चि’नियाँ विज्ञहरूसँग परिषद्ले भोलि–पर्सि छलफल गर्दैछ ।हो’ङ् सी सिमेन्ट कारखानाको प्लान्ट नवलपरासीको दु’म्कीबासमा छ ।

करिब चार सय नेपाली कार्यरत सिमेन्ट उद्योगमा चि’नियाँ का’मदारको सङ्ख्या भने खु’लाइएको छैन ।नेपालमा तेस्रो चरणको कोभिड–१९ वि’रुद्धको खोपको क्लि’निकल ट्रा’यलका लागि तीन वटा कम्पनीले इच्छा देखाएको छ । जसमध्ये चीनको हो’ङ् सी, बेलायतको अक्सफोर्ड विश्वविद्यलायको अ’ष्ट्रा जे’नेका र रुसको गे’मेलिया हुन् । अक्सफोर्ड विश्वविद्यालयसँग पहिलो चरणको छलफल सकिएपनि दोस्रो चरणको लागि विश्वविद्यालयले आफैँ जानकारी गराउने जनाएको छ ।रु’सी खो’प निर्माता गे’मेलियाको तेस्रो चरणको क्लि’निकल ट्रायलका लागि रु’सी राजदूतसँग समन्वय भइरहेको परिषद्ले जनाएको छ । गारखापत्र दैनिक