Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

काठमाडौं । प्रहरीको चे’किङ थाहा पाएसँगै १६ लाख रुपैयाँ फालेर एक जना फ’रार भएका छन् । बाराको महागढीमाई नगरपालिका–७ बेनौलीस्थित सडकमा प्रहरी चौ’की तेलकुवा, बाराबाट ख’टिएको प्रहरीको चे’किङ्ग टोलीले चे’किङ्ग गर्ने क्रममा पैसाको बोरा फा’लेर फ’रार भएका हुन् ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्ण पंगेनीले पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई रो’केर चे’कजाँच गर्ने क्रममा रातो पहेलो रंगको झोला फा’लेर मोटरसाइकल चालक फ’रार भएका हुन् ।

प्रहरीको चे’किङ टोलीले उक्त झोला खोलेर हेर्दा १,०००/- दरको ७६२ थान र ५००/-दरको १६७६ थान गरी जम्मा १६ लाख रुपैयाँ फे’ला परेको हो । एसपी पंगेनीका अनुसार फ’रार रहेका मोटरसाइकल र चालकलाई खोजी का’र्य भइरहेको छ ।स्रोत नखुलेको ब’रामद गरिएको उक्त रकमबारे जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।