Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

अक्सर धु’म्र’पान गर्ने मानिस पैदल हिड्दा हिड्दै वा सवारीसाधनमा बसेर सडकमा चुरोटको ठु’टा फ्या’क्ने गर्दछन् । यसरी फ्या’किने चु’रोटको ठु’टाबाट आ’ग’लागी हुने जो’खिम रहन्छ । यसरी हुने जो’खिम नि’यन्त्रणका लागी अस्ट्रेलियामा एक नियम लागू भएको छ । जो नेपालका धु’म्र’पान गर्ने नागरिकलाई भने आ’श्च’र्यजनक हुनसक्छ ।

खासमा, अष्ट्रेलियामा एक नियमका अनुसार यदि कुनै चालकले सवारीसाधनबाट आ\गो सहितको चु’रोट फ्या’केको समातिएमा ठुलो धनराशिको ज’रि’वाना गराइने छ । यसरी सडकमा चुरोटको ठु’टा फ्या’केमा ११ हजारसम्म अष्ट्रेलियन डलर अर्थात ९ लाख ५० हजार नेपाली रुपैयाँ बराबर ज’रि’वाना हुनेछ । यो नियम चालकका लागी मात्र नभई सवारीसाधनमा सवार यात्रुमा पनि लागु हुनेछ । तर यात्रुका लागी भने ज’रि’वाना १ हजार ३२० अर्थात १ लाख १४ हजार नेपाली रुपैयाँ बराबर हुन जान्छ ।