Jagaran Nepal आइतबार, भाद्र ०७, २०७७

अहिले सामाजिक संजालमा बिभिन्न किसिमका घट-ना हामिले देख्न र सुन्ने गरेका छाैँ । त्यस्तै एउटा राेचक घट-ना रहेकाे छ जहाँ आफ्ना सालाकी श्रीमतीलाई अ श्ली ल भिडियो देखाएर ब्ल्या-कमेल गर्न खोज्दा एक व्यक्तिले आफ्नो ज्या न त गु माए नै श्रीमतीले पनि ज्या’न गु’माउनु पर्यो ।

याे घट ना हरियाणाको फरिदाबादमा भएको २ जनाको ह त्याको के स पुलिसले सुल्झाएको छ । पुलिसको जाँचमा भएको खुलासा अनुसार मृ तकले सालाकी पत्नीलाई अ श्ली ल भिडियो देखाएर ब्ल्या’मेल गन खोजेपछि सालाले आफ्ना सालालाई ह त्याको सुपारी दिएका थिए ।

सुखबीरको ह त्या गर्दैगर्दा मोनिकाले आफ्ना भाइका साला विष्णुलाई चिनेपछि आ क्रम णकारीहरुले मोनिकाको पनि ह त्या

घट’ना घ टेको जसाना गाउँमा भएको दम्पती ह त्याका’ण्डमा पुलिसले मृ तक मोनिकाका साख्खै भाइलाई प क्राउ गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । मोनिका र उनका पति सुखबीरको हातखुट्टा बाँ धेर नि र्मम तरिकाले ह त्या गरिएको थियो ।

मोनिकाका भाइ ब्रह्मजीतले ह त्याको सु पारी दिएको पाइएको छ । उनका केही अ श्ली ल भिडियो सुखबीरले ब्रह्मजीतकी श्रीमतीलाई देखाएर ब्ल्या-क मेल गरिरहेका थिए र यस ब्ल्या-कमेलका कारण ब्रह्मजीतले आफ्ना साला विष्णुसँग मिलेर आफ्ना भिनाजु सुखबीरको ह त्या गरेका थिए ।

सुखबीरको ह त्या गर्दै गर्दा मोनिकाले आफ्ना भाइका साला विष्णुलाई चिनेपछि आ क्रम णकारीहरुले मोनिकाको पनि ह त्या गरेको खुलेको छ । एजेन्सी