Jagaran Nepal बिहिबार, भाद्र ०४, २०७७

एजेन्सी । अस्पतालमा बाँकी रहेका एक मात्र डाक्टर कुमार गौरभले रा’उन्ड लगाउँदै गर्दा रा’इफल बोकेका दुई गार्’डहरु पनि उनी सँगसँगै हिँड्ने गर्दछन् । तिनले उनलाई बि’रामीका आफन्तहरुबाट ब’चाउँछन् जसमध्ये कति त कोभिड संक्रमित पनि हुने गरेका छन् । आफन्तहरु वार्डदेखि आइसीयुसम्म ज’बरजस्ती घु’सपेठ गरेर छि’र्ने र आफ्ना प्रियजनलाई सुम्सुम्याउने, खुवाउने गर्दछन् जसमा प्रायः ले मास्क पनि लगाएका हुँदैनन् । यसबारे डाक्टर कुमारले भनेका छन्, “हामीले उनीहरुलाई रोक्न खोज्यौँ भने उल्टै रिसाउने, झ’र्किने गर्छन् ।

सबैले आफ्ना प्रियजनलाई घरबाट ल्याएको खाना दिन चाहने भएकाले पनि यस्तो भएको हो र कतिले त बि’रामीलाई मसाज पनि गर्ने गरेका छन् । त्यसो गर्नाले संक्रमण हाम्रो आइसीयुबाट बाहिर समुदायसम्म फै’लने ड’र हुछ । ” आफूले एक बि’रामीकी पत्नीलाई आइसीयुबाट बाहिर जान भन्दा अफ्नो अगाडि मानेको जस्तो गरेर बाहिर जाने अनि एकैछिनमा पछि फेरि अर्को ढोकाबाट त्यहाँ आउने गरेको उनले बताए । अहिले गर्मीको समय भएको हुँदा अस्पतालमा जडान गरिएका थोरै ए.सीले पनि काम गर्न छाड्नुले त्यहाँको अवस्था दयनीय बनाइदिएको उनले बताए ।

यस्तोमा प्रयोग भइसकेका सुरक्षाका उपकरणहरु र फोहोरको थुप्रो नजिकै बस्न बाध्य बि’रामीहरुलाई तिनका आफन्तले हातैले हम्की चिसो पार्ने प्रयास गरेको देख्न सकिने कुमार बताउँछन् । यसरी आफूले यो स्थितको सामना गर्नुपर्ला भन्ने कहिल्यै नसोचेको पनि उनले बताए । ९ वर्ष अगाडि ४२ वर्षीय सा’इकियाट्रिस्ट, डाक्टर कुमार परिवार सहित गाउँमा शान्त जीवन जीउने र पारिश्रमिकमा पनि सुधार हुने आशाले त्यहाँ बसाईँ सरेका थिए । यसपछि उनले ९०० वटा बेड भएको जवाहरलाल नेहरु मेडिकल कलेज एवम् अस्पालमा एक मेडिकल प्रोफेसर र मनोचिकित्सकका रुपमा नयाँ जागिर सुरु गरे ।

आफूले सोचेको जस्तो नभएपनि सा’इकियाट्रीका बि’रामीको हेरचाह गर्नु र विद्यार्थीहरुलाई पढाउन पाएकामा उनी सन्तुष्ट नै थिए । तर कोरोना महामारी सुरु भएपछि भने कति डाक्टरहरु नै संक्रमित भए भने कति कर्मचारीहरुले काम गर्न मानेनन् । यस्तोमा कुनै समय अस्पतालका सबैभन्दा जु’नियर क’न्सल्टेन्टका रुपमा रहेका डाक्टर कुमार यतिबेला एक मात्र वरिष्ठ डाक्टरको भूमिका नि’भाइरहेका छन् । यति मात्र नभएर उनी आफैँ पनि म’धुमेह र हा’इपरटेन्सनका बि’रामी हुन् जो कोरोना भाइरस लाग्ने सं’वेदनशील स’मुहमा पर्दछन् ।

तरपनि यस्तो समयमा आफू स्वयमसेवा गर्न बाध्य भएकाले काम जारी राखिरहेको उनी बताउँछन् । उनले भने, “धेरै सहकर्मीहरुले काम गर्न अस्वीकार गरे । त्यसैले मैले नै जिम्मा लिनुपर्ने भयो । ”बिहारको पूर्वी प्रदेशतर्फ, गत अप्रिलदेखि कोरोना भाइरस फै’लन सुरु भएको हो र करिब १० करोड जनताका लागि कोभिड उपचारमा समर्पित चार अस्पताल मध्ये जवाहरलाल नेहरु अस्पताल पनि पर्यो । डाक्टर कुमारका अनुसार ग’म्भीर बि’रामीको उचित सेवा दिन सक्ने यसबाहेक अर्को अस्पताल सो ठाउँ भन्दा २०० किलोमिटर टाढा रहेको छ जसकारण पनि सामान्य बि’रामीहरुका लागि आसपास जाने ठाउँ कहिँ नभएको उनी बताउँछन् ।

यसरी जुनमा जिल्ला प्रशासनले सो अस्पताललाई संक्रमित नभएका बि’रामीको पनि उपचार गर्न निर्देशन दिएको थियो जबकी वास्तविकता हेर्दा यो अस्पतालमा कोभिड नभएका बि’रामी क’दापी नहुनु पर्ने उनले बताए । अहिले सो अस्पताल बिहारका अन्य स्वास्थ्य प्रणाली जस्तैगरी पतन हुने अवस्थामा पुगिसकेको कुमारले दुःखी हुँदै बताए । यसमा अस्पतालका दर्जनौँ कर्मचारी, बिरामी र तिनका आफन्तहरुसँग लिइएको अन्र्तवार्ताले पनि त्यहाँको ह’विगत स्पष्ट पार्दछ । जहाँ म’हामारी उच्च बिन्दुमा पुगेका बेला आइसीयु नै अव्यवस्थित छन् ।

उपकरण, ज’नशक्तिदेखि रगत र औ’षधि सम्मको चरम अभाव रहेको सबैको गुनासो छ । यसबेला भने त्यहाँ आइसीयुका ३७ वटै बेड बि’रामीले भरिएका छन् र बेडका छेउमा आफन्तहरु ब्ल’यांकेट ओढेर सुतिरहेको पनि देख्न सकिन्छ । यसबीच डाक्टर कुमारले हरेक समय सो दृश्य देख्दा आफूलाई श’क्तिविहिन महसुस हुने गरेको र कोभिडका बि’रामीलाई उचित आइसोलेसनमा राख्ने वातावरण समेत नभएको बताए । भारतको तेस्रो ठूलो जनसङ्ख्या भएको बिहार प्रदेश यतिबेला सबैभन्दा संवेदनशील अवस्थामा रहेको बताइन्छ ।

डाक्टर कुमार भन्छन्, “हामीलाई अहिले को भाइरस पोजेटिभ छ को नेगेटिभ भन्ने समेत थाहा छैन । र धेरै अवस्थामा हामी परीक्षण गराउन भनि पर्खेर बस्न पनि सक्दैनौँ । किनकी यतिबेला उनीहरुलाई केबल उपचार आवश्यक छ ।”इमर्जेन्सीमा आएका बि’रामी हरुलाई ट्रलीमा राखेर वार्डसम्म पुर्याउने कर्मचारीहरुलाई नै बि’रामीको अवस्था, इतिहासबारे केही थाहा नहुने र अहिलेसम्म उनीहरुकै परीक्षण नभएको पनि बताइएको छ । सु’रक्षाका लागि पन्जा र मास्क बाहेक उनीहरुले केही लगाएका हुँदैनन् । यसबीच आफू सकेसम्म बि’रामीहरु माझ देखा परि तिनलाई हौसला दिनकै लागि भएपनि वार्डमा सोधपुछ गर्न गइरहने गरेको कुमार बताउँछन् ।

उनले थप भनेका छन् ,“तर यसमा एउटै मात्र के स’मस्या छ भने म सबैका लागि चाहिँ उपस्थित हुन सक्दिनँ । किनकी यदि म कोभिड बि’रामीका अगाडि दुई मिनेट परेँ भने २० बि’रामीको जाँच गर्दा म भाइरससँग ४० मिनेट सम्पर्कमा आउँछु । र चिकित्सकको सङ्ख्या पहिले नै थोरै भएकाले कठिन भइरहेका बेला हामी यस किसिमको जो’खिम लिन सक्ने अवस्थामा छैनौँ । ”काममा मात्र नभएर घर परिवारमा सर्ने त्रासले पनि आफूलाई सताइरहने गरेको कुमार बताउँछन् । काममा आउने बेलामा आफ्नी ६ वर्षीया छोरीलाई अंकमाल गर्न हिजोआज हि’चकिचाउनुपर्ने अवस्था आएको उनले बताए ।

यसरी लामो समय काममा बिताउने गर्नु र अधिकतम त’नावका कारण आफू पनि हरसमय चिन्तामा रहने गरेको कुमारकी पत्नी मिली बताउँछिन् र यसले छोरीमा पारिरहको असरबारे पनि आफूहरु चिन्तित भएको उनले बताइन् । यस सम्बन्धी बिहार सरकारका प्रवक्तासँग प्रश्न गर्दा कसैले पनि केही प्रतिक्रिया नदिएको बताइएको छ । थुप्रै देशहरुमा संक्रमण दर घट्दै गइरहेपनि भारतमा भने दैनिक ५० हजारसम्म नयाँ बि’रामी थपिरहेका छन् जसले विशेषगरी कम विकसित क्षेत्रहरुलाई ठूलो सं’कटमा पारिदिएको छ ।रोयटर्स