Jagaran Nepal आइतबार, साउन ३२, २०७७

गर्भवती महिलाहरु पेटमा बच्चा बसेको समयमा निकै सावधानी अपनाउछन् । त्यस्तो अवस्थामा सामान्य चो’ट लाग्दा पनि बच्चा खेर जाने सम्भावना हुन्छ । त्यसकारण महिलाहरु विषेश सावधानी अपनाउन चाहन्छन् । त्यहि कारण हुनसक्छ अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको समयमा यौ”न स”म्पर्क राख्न चाहदैनन् । कतिले यो पनि भन्छन् महिला गर्भवती भएको तीन महिनापछि यौ”न स”म्पर्क गर्नु हुन्न । तर, मेडिकल साइन्स उक्त मान्यतासंग सहमत छैन ।

चिकित्सकका अनुसार गर्भवती भएको बेला महिलाको शरीरमा हर्मोनहरु अदल बदल भइरहेको हुन्छ । यो अवस्थामा महिलालाई यौ”नको भोक बढी हुन्छ । कतिपय महिलाहरुले गर्भवती हुँँदा गरिएको यौ”’न स”म्पर्कमा बढी आनन्द प्राप्त गर्दछन् ।

चिकित्सकका अनुसार यौ”’न स”’म्पर्क केबल एकछिनको रमाईलो मात्रै हैन । श्रीमान श्रीमतीविच नजिक हुने महत्वपूर्ण अवसर पनि हो । यो अवस्थामा महिलाको शरीरमा र’क्तसञ्चारको गती बढी हुन्छ त्यसकारण पनि महिलाहरुले यौ””नको आनन्द बढी लिन्छन् । चिकित्सकको भनाई अनुसार गर्भवती महिलासंग जुनसुकै समयमा पनि यौ”’नस”म्पर्क गर्न सकिन्छ ।

गर्भवती हुनु । कसैका लागि यो असीम खुसीको लक्षण हो । कसैको लागि दुःखको पनि ।

ति दम्पती, जसलाई आफ्नो कोखको बच्चा हुर्काउने रहर छ । उनीहरुले सन्तानको योजना बनाएका हुन्छन् । खासगरी नव दम्पतीका लागि गर्भ रहनु आफैमा खुसीको विषय हुन्छ ।

तपाईं गर्भवती त हुनुभएन ?

तर, कतिपय दम्पती कामकाजी हुन्छन् । वा अन्य कुनै कारणले उनीहरु तत्काल सन्तान जन्माउने योजना बनाएका हुँदैनन् । उनीहरुलाई अनयासै रहने गर्भले चिन्तित तुल्याउने गर्छ । त्यसैगरी सन्तानका रहर पुरा गरिसकेका दम्पतीमा पनि गर्भ रहनु भनेको टाउको दु’खाईको विषय हो ।

यद्यपी अनिच्छत ग’र्भ नरहनका लागि वा ग’र्भ रहेमा त्यसलाई गर्भपतन गर्न सकिने व्यवस्था छ । त्यसैले अनिच्छित गर्भ रहेमा पनि त्यसबाट धेरै चिन्तित भइहाल्नुपर्ने अवस्था छैन ।

अब लागौं, त्यस्ता दम्पतीतर्फ जो योजना अनुसार सन्तान जन्माउने तयारीमा छन् । अक्सर नव दम्पतीलाई ग’र्भ रहेको संकेत थाहा नहुन सक्छ । पहिलो ग’र्भ रहनु नितान्त अलग अनुभव पनि हो । यसर्थ गर्भ रहँदाको संकेत के हुन्छ ? यसकारे उनीहरुमा चासो बढ्नु स्वभाविक हो ।

जब गर्भ रहन्छ

गर्भावस्थामा ढाड दुख्नु , वाकवाकी लाग्नु , वान्ता हुनु, स्त’न भारी हुनु गर्भावस्थाका प्रारम्भिक लक्षण हुन् । महिनावारी रोकिनु पनि गर्भावस्थाको एउटा प्रारम्भिक लक्षण हो । तर म’हि’नावा’री रोकिएको कति दिनसम्म पनि महिलालाई आफु गर्भवती भएको थाहा नपाउन सक्छन् ।

जबकी प्रत्येक महिलाहरुको लागि आमा बन्नु एउटा सुखद अनुभुति हो । त्यसैले, आफु आमा बन्न लागेको कुरा थाहा पाउन महिलाहरु सधै उत्सुक रहने । कतिपय महिला आफू आमा बन्न लागेको कुरा थाहा पाउन घरैमा पिसाबको परीक्षण गर्छन् । कतिपय मेडिकलमा गएर जाँच गर्छन् ।

जबकी स्त’न भारी हुनु, कुनै काम नगरे पनि थकान महसुस हुनु पनि गर्भावस्थाको लक्षण हो । यसबाहेक पनि, गर्भावस्थाका अन्य थुप्रै प्रारम्भिक लक्षण छन्, जसबारेे ध्यान दिएर पनि महिलाहरुले आफू गर्भवती भए, नभएको सजिलै थाहा पाउन सक्छन् ।