Jagaran Nepal आइतबार, साउन ३२, २०७७

एजेन्सी । कोरोना भाइरस वि’रूद्ध रूसले उत्पादन सुरू गरिसकेकाे भ्या’क्सिनबारे सर्वत्र चासाे र शंका उ’ब्जिरहेका वेला रूसी अधिकारीहरूले भने यसमा विश्वस्त पार्न खाेजिरहेका छन् ।मंगलबार कोरोनावि’रुद्धको भ्या’क्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेकाे रूसकाे दा’बी छ । त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी कोरोनावि’रुद्धको भ्या’क्सीन विश्वमै पहिलो भ्या’क्सिन बनाएको दा’बी गरेका थिए । यसकाे नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पु’त्निक फाइभको सम्मानमा ‘स्पु’त्निक’ राखिएको छ ।

रुसी भाषामा स्पु’त्निक भनेको भूउपग्रह हो ।पुटिनले आफ्नी छोरीले पनि उक्त भ्या’क्सिन लगाएको बताउँदै यो सुरक्षित रहेको दा’बी गरेका छन् ।यसैबीच रुसी एक अधिकारीले यो भ्या’क्सिनको असर थोरैमा दुई वर्षसम्म रहने बताएका छन् । उनले भ्या’क्सिन लिएपछि २ वर्षसम्म काेराेना भाइरसबाट ढुक्क हुन सकिने बताएका हुन् । रुसी न्यूज एजेन्सी टीएसएसएसका अनुसार गा’मेलिया अनुसन्धान केन्द्रका निर्देशक अ’लेक्जेन्डर गि’न्टसवर्गले रुसको कोरोना भ्याक्सिनको अ’सर मात्र ६ महिना वा एक वर्षको मात्र नहुने र यसले दुई वर्षसम्म भाइरसबाट टाढा राख्ने दा’बी गरेका हुन् ।

रुसी स्वास्थ्य अधिकारीहरुले यो संसारकै पहिलो कोरोनावि’रुद्धको भ्या’क्सीन भएको र यसको पहिलो ब्या’च दुई हप्तामा आउने बताएका छन् ।सु’रक्षामा प्रश्न उठिरहे पनि फिलिपिन्सका राष्ट्रपति रो’ड्रिगो डुटेर्टेले स्वयंले रुसी खो’पको परीक्षण गर्ने बताएका छन् भने इ’जरेलले उत्पादन भएमा खरिदका लागि स’म्झौता गर्ने जनाइसकेको छ ।