Jagaran Nepal आइतबार, साउन ३२, २०७७

चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरे दुर्घटनामा परेकी छिन। घटना कसरि भयो भन्ने बारे बिस्तृत बिवरण आउन बाकि रहेको छ भने सार्वजनिक तस्विर हेर्दा कमलाको हातमा चोट लागेको देखिन्छ भने अन्य चोट देखिएको छैन।

कमलाको अवस्था सामान्य रहेको बुझ्न सकिन्छ।कमलाको गीत र स्वरको सबैले प्रशंसा गर्दै आएका छन भने कमलाको पहिलो गीत सार्वजनिक हुँदा पत्रकार ऋषि धमलाले यसो भनेका थिए।

‘कमलाको गलामा अद्भुद क्षमता छ, उनको सांगितिक तथा शैक्षिक यात्रालाई तार्किक निश्कर्षमा पुर्याउनको लागि जीवनभरि साथ र सहयोग गर्ने वचनबद्धता जाहेर गर्न चाहन्छु ।’ धमलाले कमलाको पहिलो गीत अति नै राम्रो बनेको पनि बताउँनु भयो