Jagaran Nepal शनिबार, साउन ३१, २०७७

नेपालगन्ज । बाँकेमा आजदेखि जोर विजोर प्रणाली लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जनाए अनुसार जिल्लाभर आजदेखि सवारिसाधनमा जाे’रबिजाेर प्रणालि लागू गरिएकाे हाे ।

कोरोना जो’खिम बढ्दै जाँदा गत साउन १७ गते मध्यरातदेखि लागू गरिएको नि’षेधाज्ञा गएराति ह’टाइएपछि आजदेखि जोर विजोर प्रणाली लागू गरिएको हो । जोर गतेका दिन जोर नम्बर र वि’जोर गतेका दिन विजोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

यस वि’परित सवारी चलाएमा दुई हजार ज’रिवाना गरिनेछ । आज ३१ गते विजोर नम्बरका गाडी मात्र चलाउन पाइनेछ ।बाँकेका प्रजिअ कुरूम्वाङका अनुसार आज जिल्लामा नम्बर प्लेटकाे अन्तिममा १, ३, ५, ७ र ९ नम्बर रहेका सवारिसाधन मात्र संचालन गर्न पाईने छ ।