Jagaran Nepal शनिबार, साउन ३१, २०७७

अध्ययन अनुसार मोटी युवती रोज्ने पुरुषहरुको जीवनमा खुसी छाउने देखिएको छ । नेशनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार, मो,टी महिला तथा युवतीहरुको जीवनसाथी दु,ब्ली तथा पातली महिलाहरुको जीवनसाथीको तुलनामा १० गुना बढी खुसी रहन्छन् अध्ययनमा भनिएअनुसार, मो,टी युवतीहरु आफ्नो जीवनसाथीलाई जिममा जान तथा सँधै फि,ट रहन भन्दै किचकिच गर्दैनन् । अनि उनीहरु आफू पनि तौल कम गर्ने भनेर को,सिस ग,र्दै,नन् ।

दुवै जना सँग सँगै खानेकुरा खान मन पराउँछन् ।तर, पुरुषहरुको रोजाइमा भने अ,ग्लो तर पा,त,लो युवती नै पर्ने गर्छन् । केही समय अधि मात्र गरिएको सोधअनुसार, मो,टी महिलाहरुसँग बिबाह गरेका वा पे्र,,म सम्बन्धमा रहेका पूरुष धेरै खुसी रहन्छन् ।अध्ययन अनुसार, मोटी महिलाहरुसँग प्रेममा परेका पूरुष धेरै मुस्कुराउँछन् र जीवनको लागि उनको व्यवहार धेरै स,का,रा,त्म,क रहन्छ । उनीहरु धेरै खुसी हुन्छन् । यति मात्र होइन, से,न्स अफ ,ह्यु,म,र पनि एकदमै राम्रो हुन्छ ।