Jagaran Nepal शनिबार, साउन ३१, २०७७

काठमाडौँ : आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गु’मिरहेको समयमा कोरोना सङ्क्रमण भएका बि’रामीलाई भने आयुर्वेदिक औ’षधिले फाइदा गरेको छ ।कीर्तिपुरस्थित आ’युर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्नुहुन्छ, ‘आयुर्वेदिक औ’षधिमा विभिन्न रो’गप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग ल’ड्न सक्ने क्ष’मता चाँडो विकास भई निको भएको हो ।’

उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रो’गमा प्रयोग हुने र रो’ग प्र’तिरोधी क्ष’मता बढाउने जडीबुटी मिलाएर बनाइएको औ’षधि से’वन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा.जोशीले जानकारी दिनुभयो ।कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षीय नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना हुनुभयो । आफूले बि’रामीलाई ए’लोपेथिक औ’षधिमात्र से’वन गर्न दिने गर्ने गरको उहाँले कहिले पनि आयुर्वेदिक औ’षधि प्रयोग गर्नुभएको थिएन ।

आयुर्वेदिक चिकित्सकहरूको सल्लाहबमोजिम सोही औ’षधि से’वन गरको र अहिले आफूलाई स’मस्या नभएको बताउनुभयो ।आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा औ’षधि खाएकाे र त्यसैले काेरोनालाई सजिलै जि’त्न सकेकाे उहाँले बताउनुभयाे । ‘अहिलेसम्म पनि कुनै पनि नराकात्मक अ’सर देखा परेको छैन भने मैले आफ्नो नर्सको ड्यु’टी पनि स’मालिसकेको छु ।’ उहाँले भन्नुभयाे ।गाेरखापत्र दैनिक