Jagaran Nepal शुक्रबार, साउन ३०, २०७७

तपाई आफ्नो जीवनमा खुसी चाहानु हुन्छ भने यी कुराहरुमा ध्यानदिनुस् । हिन्दु धम दर्शन अनुसार हामीले गर्ने स साना गल्तीहरुबाट पनि जीवनमा ठूलो क्षती व्योहोरी रहेका हुन्छौं । तथार्स आफ्नो जिवनलाई सुखमय बनाउनको लागी सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस्।

हिन्दु धर्म भन्छ, घरमा आएका पाहुनाहरु भगवान हुन् । असर्थ अतिथी गृह या ड्राईङ रुममा नै पाहुनाहरुलाई राख्नु पर्छ । तपाईके बेडमा अन्य मानिसहरु सुत्दा नेगेटीभ ईनर्जी आउँने भएका कारण पाहुनाहरुलाई आफु सुत्ने कोठमा ल्याउनु राम्रो मानिदैन्।

प्राय मनिसहरुलाई आफ्नै कोठमा वास बेसीन लगाउन मन पर्छ । तर यस्तो गर्नाले पति पत्नीबिच विश्वास कम हुदै जाछ । यदि तपाईको कोठामा पनि वास बेसीन खुला छ भने त्यसलाई पर्दाले छोप्नुहोस् ।

तपाई सुत्ने कोठामा बेड देखिने गरि सिसा नलगाउनु होस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ । जसले गर्दा पति पत्नीबचिको शान्ती भंग हुन्छ। तपाई आफु सुत्ने कोठमा कहिल्यै पनि काडेदार विरुवा वा फूलहरु नराख्नुहोस् । यदि राख्ने चाहना छ भने दुई ओटा गमला र त्यसमा सुन्दर फूलहरु राख्नुहोस्।

भुलेर पनि आफ्नो बेडमुनी जुत्ता चप्पलहरु कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्नाले त्यो बेडमा सुत्नेहरुको दुर्भाग्य बढ्छ। तपाईले कहिले पनि आफ्नो बेडमुनी बिजुलीका उपकारणहरु नराख्नुहोस् । बिजुलीका उपकारणहरु बेडमुनी राख्नाले त्यो बेडमा सुत्नेहरुको झडगा भईरहन्छ ।