Jagaran Nepal शुक्रबार, साउन ३०, २०७७

बिषेश श्रोतका अनुसार कल्पना पौडेल (मुडभरी)को धेरै पुरुषहरुसँग सम्बन्ध रहेको पत्ता लागेको छ । अनुसन्धान गर्दै जाँदा प्रहरीले तीनवटा विवाह भइसकेको पत्ता लगाएको हो । ‘कल्पनाको तीनवटा विवाह भइसकेको र कृष्ण बोहोरासँग पनि सम्बन्ध रहेको कुरा पत्ता लागेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । कल्पनाले पुरुषहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ र पैसाका लागि प्रयोग गर्ने गरेको समेत फेला परेको छ ।

दुई बच्चाकी आमा कल्पनाले यसअघिका दुईजना पतिहरुसँग सम्बन्ध टुटाएको खुलेको छ तर एक जना पुरुषले भने दुई बच्चा नै आफ्नो भनी देखापरेका छन् । दुई बच्चाकी आमा कल्पनाले यसअघिका दुईजना पतिहरुसँग सम्बन्ध टुटाएको खुलेको छ तर एक जना पुरुषले भने दुई बच्चा नै आफ्नो भनी देखापरेका छन् । कृष्णबहादुर बोहरा कल्पनाको चौंथो पति बन्न चाहिरहेको अनुसन्धानबाट खुलेको छ । तर, कल्पना उनीसँग विवाह गर्न चाहिरहेकी थिइनन् । भिडियो हेर्नुहोस