Jagaran Nepal बिहिबार, साउन २९, २०७७

काठमाडौँ । धनी बन्ने चाहना कसको हुँदैन र ? भनिन्छ, धन भनेपछि महादेवका पनि तीन ने,,त्र खुल्छन्। मनग्य धन आर्जन गरेर सुखमय जीवन जीउने मन सबैको हुन्छ। त्यसो त कति धन कमाउने भन्ने कुरा कर्मको फल पनि हो ब्यक्तिले धन कमाउनका लागि के काम गर्छ त्यसमा पनि भर पर्ने कुरा हो।

कसले कति कमाउँछ र कमाएको सम्पत्तिलाई कसरी परिचालन गर्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यद्यपी क,ति,प,य अवस्थामा मे,हन,त गरेर मात्रै पनि पुग्दैन । ग्र,ह गो,च,र राशि लग्नले पनि प्रभाब पारेको हुन्छ।

यदी तपाईँलाई ज्योतिष शास्त्रमा विश्वास लाग्छ भने हामीले ज्योतिष शास्त्रमा उल्लेख गरिएका केही राशिका बारेमा यहाँ जानकारी गराउने छौँ। जुन राशिका व्यक्तिलाई धनले पछ्याइरहेको हुन्छ। ती राशिका व्यक्तिले विलासी जीवन जिउनु साथसाथ धन कमाउने विभिन्न अवसरहरु हात पार्ने गर्दछन्।हेर्नुहोस् कुन कुन हुन् ति भाग्यमानी राशि