Jagaran Nepal बुधबार, साउन २८, २०७७

काठमाण्डौँ । महानायक राजेश हमाल यतिवेला चर्चामा छन् । अभिनेत्री दिपाश्री निरौलाले उनलाई स’म्बोधन गरिने महानायक पदलाई लिएर प्र’श्न उठाएपछि राजेशका बारेमा वहस र चर्चा सुरु भएको छ । राजेशलाई महानाक भन्ने की नभन्ने विषयमा नेपाली फिल्म क्षेत्रमा चर्चा सुरु भएको हो । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले दिपाश्रीको आ’लोचना गरेका छन् । नेपालि फिल्म क्षेत्रका लागि राजेश हमाल नै महानायक भएको भन्दै दिपाश्रीको घमण्ड बोलेको प्रतिकृया लिएका छन् ।

राजेश हमालको महानायक पदवी प्रति प्र’श्न उठाएको भन्दै दिपाको सा’माजिक स’ञ्जालमा निकै आ’लोचना भएको छ । जसका कारण राजेशले नेपाली फिल्म क्षेत्रमा दिएको योगदानको च’र्चा फेरी सुरु भएको छ । पाल्पाको तानसेनमा ९, जुन, १९६४ मा जन्म भएका एक चर्चित अभिनेता हुन्, महानायक राजेश हमाल । उनको पहिलो चलचित्र अभिनय यात्रा युगदेखि युगसम्म बाट सुरु भएको हो । उक्त चलचित्रलाई नेपालको ईतिहासमै सफल चलचित्र मानिन्छ ।

उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि चिनिन्छ । हमालले नेपाली चलचित्र क्षेत्रमा गरेको यो’गदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् । जसमद्धे राष्ट्रिय चलचित्र पुरस्कार १९८८(२०१४ रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको हो ।

अभिनय क्षेत्र बाहेक स’माजसेवामा पनि महानायक हमालको राम्रो सहभागिता रहेको छ । उनले आफुले गरेको स’हयोगहरुको बारेमा सोसल मिडीयाहरुमा खुलाउदैनन् । आफ्नै वारेमा गरेको टिप्पणीका कारण दिपाको चर्को आलोचना भएपछि राजेशले उनलाई मा’फी दिन आग्रह गरेका छन् । दिपाको नाम नलिएरै उनले मा’फी गरिदिन आग्रह गरेका हुन् ।