Jagaran Nepal बुधबार, साउन २८, २०७७

तपाइले कहिल्यै पहेलो रगंको कछुवा देख्नु भएको छ । हामीले हाम्रो चिडियाघरमा देखेको कछुवा खैरौ रंगको हो । तर यतिबेला एउटा पँहेलो रंगको कछुवा चर्चामा छ । भारतको उडिसा राज्यमा पहेंलो रंगको दुर्लभ कछुवा फेला परेपछि अहिले उक्त कछुवालाई हेर्नेको लाम नै लागेको समाचारमा जनाइएको छ ।

किसान बाशुदेव महापात्राले आइतबार फेला पारेको यो कछुवा भारतको उडिसा राज्यको वन कर्यालयलाई बुझाएका छन् ।

यो दुर्लभ पहेंलो कछुवा फेला परेसँगै कछुवा वि’ज्ञहरुले इन्डियन फ्लापसेल कछुवा दक्षिण एसियाका धेरै स्थनमा पाइने र यिनीहरु दर्लभ भएका कारण संरक्षणको आवश्यकता परेको औँल्याएका छन् ।