Jagaran Nepal मंगलबार, साउन २७, २०७७

प्रहरी वा सैनिकमा भर्ती हुन मानिसको शारीरिक बनावट, स्वा-स्थ्यको अवस्था, उमेर र शैक्षिक योग्यता हेर्ने गरिन्छ । तर, एउटा देह जहाँ भर्ति लिदा महिलाको कुमा-रित्व चेक गरिन्छ ।

जकार्ता पोष्टका अनुसार इन्डोनेसियामा पुलिसमा भर्ती हुनका लागि महिलाहरुको कुमा-रित्व जाँच गर्ने अनौठो चलन छ । त्यहाँका महिला प्रहरीमा जागिर खान चाहन्छन् भने पहिला उनीहरूको ‘भर्जि-निटी’ चेक गरिन्छ । चेकमा कु-मारी नदेखिएका महिला प्रहरी सेवाका लागि योग्य ठानिदैनन् ।

प्रहरीमा भर्ना हुन महिला कु-मारी भएर मात्रै पुग्दैन, उनीहरू सुन्दर र शारी-रिक रूपलेसमेत आकर्षक देखिनु पर्छ । रोचक कुरा त के छ भने, जागिर खान चाहने महिलाको कुमा-रित्व पनि पुरुषले नै चेक गर्छन् । इन्डोनेशियामा यो कार्यलाई ‘दुई-औँले’ जाँच भनिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार प्रहरीमा भर्ना हुन गएका महिला उम्मेदवारको यौ-ना-ङ्मामा दुई-औँला हा-लेर चेक गरिन्छ । त्यसो गर्दा यो-नीको जा-ली च्या-तिए-नच्या-तिएको थाहा हुने उनिहरूको भनाई तथा बिश्वास छ ।

इन्डोनेसियामा महिलाको कुमा-रित्व जाँचलाई हालसम्म आधिकारिकता दिइएको छैन । तर, प्रहरी छनौटमा यस्तो अभ्यास भने गरिँदै आएको सञ्चारमाध्यामहरुले बताएका छन् । एजेन्सी