Jagaran Nepal मंगलबार, साउन २७, २०७७

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको ह त्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले ह त्या भएको घरसमेत सोमबार फेला पारेको छ । प्रहरीले आइतबार ह त्यापछि जेब्रा झोलामा टा उको र खु ट्टा तथा घाँ’टी मुनिदेखि घुँ’डामाथिसम्मको भा-ग सु-टकेसमा हा-लेर फ्याँ-किएको अवस्थामा श’व फेला पारेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृ’त व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृ’तकको पहिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सु’टकेसमा श’व फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा ह त्या भएको निष्कर्ष निकालेको हो ।

प्रहरी स्रोतका अनुसार श’व भेटिएको स्थानभन्दा ५० मिटर पर नवज्योतिमार्गस्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको ह त्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले घटनामा संलग्न व्यक्तिलाई समेत चितवनबाट पक्राउ गरिसकेको छ । उनी महिला भएको र हत्यापछि श’व फा-लेर चितवन गएको देखिएको प्रहरी उच्च स्रोत बताउँछ । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने घटनाको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको र छाडिएको तर सोमबार साँझसम्म घटनामा संलग्न व्यक्ति पक्राउ नपरेको बताए ।

प्रहरी उच्च स्रोतका अनुसार श’व फा’लिएको स्थान नजिकैका तीन तले घरको दोस्रो तलामा रहेको भान्छा कोठामा बोहोराको ह-त्या गरिएको प्रहरी अुसन्धानले देखाएको छ । भान्छाकोठा (किचन)मा घाँ-टीमाथिको भाग छि-नाएपछि ट्वाइलेटमा लगेर घुँ-डामाथिको भाग छि-नाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो । प्रहरीले सोमबार दिउँसो नै बोहोराको ह -त्या गरिएको घरलाई घेरा हा-लेर घटनास्थलको मुचुल्कासमेत तयार गरिसकेको छ ।

गेस्ट हाउसमा बस्थे बोहोरा

प्रहरीका अनुसार मृतक बोहोरा गत मंसिरबाटै नयाँ बसपार्क मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए । उनी सोह्रखुट्टेस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे । उनले ज्याकेट र रेनकोटको मार्केटिङसमेत गर्ने गरेका थिए ।

प्रहरीले आइतबार अबेरसम्मको प्रयासबाट पनि श-वको स-नाखत गर्न नसकेपछि सोमबार बिहानै मृतकको फोटो सार्वजनिक गरेको थियो । अ’पराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो । त्यसपछि उनी दाङ घर भएका कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको थियो ।

फोटो देखेपछि चिन्यौं -गेस्ट हाउस सञ्चालक

बोहोरा दाइ मंसिरदेखि हाम्रो गेस्ट हाउसमा बस्दै आउनुभएको हो । उहाँ एक्लै नै बस्नुहुन्थ्यो । उहाँले भनेअनुसार सोह्रखुट्टेमा गार्मेन्टमा काम गर्ने र ज्याकेट र रेनकोटको मार्केटिङको काम गर्ने भन्ने सुनेका थियौं । दुई साताअघि ५० लाख खाएर भागेको मान्छे फेला पारें, केही दिन नआउन पनि सक्छु, नडराउनुहोला, फोन पनि नलाग्न सक्छ भन्नुभएको थियो । रुमको भाडा दिन बाँकी भएर त्यसो भनेको होला जस्तो लाग्यो । उहाँले भनेअनुसार पैसा खाएर भाग्ने मान्छे महिला हो भन्ने लाग्छ । गएको शनिबार बिहानै कपडा धोई सुकाएर नुहाइधुवाइ गरेर बस्नुभएको थियो । त्यही दिन बेलुका करिब ३/४ बजेतिर स्कुटर लिएर निस्कनुभएको हो ।

त्यसपछि सोमबार बिहानै एक जनाले ‘चिन्नुहुन्छ यो मान्छे’ भनेर फोटो देखाए । आफ्नै गेस्ट हाउसमा बस्ने मान्छे नचिन्ने कुरै थिएन । फोटो देखेपछि चिन्यौं र हामी झस्याङ्ङ भयौं । आइतबार सुटकेसमा उहाँको नै श’व भे’टिएको भन्दा खल्लो लाग्यो । सोमबार प्रहरीहरू आएर उहाँ बसेको रुम हेर्नुभयो । नागरिकता पनि रहेछ । अनि उहाँको पहिचान खुलेको थाहा पायौं । धेरै समय भयो, हाम्रो गेस्ट हाउसमा बसेको । त्यसकारण पनि ह ‘त्या भएको भनेर पत्याउनै सकिरहेको छैन । ह;त्यामा संलग्नलाई कडाभन्दा क’डा कारबाही हुनुपर्छ ।

(गेस्ट हाउस सञ्चालकसँग फोनमा भएको संवाद )

चितवनबाट महिला पक्राउ

गोंगबुमा कृष्णबहादुर बोहोराको घटनामा संलग्न रहेको आरोपमा चितवनको टाँडीबाट एक महिला पक्राउ परेकी छन् । चितवन प्रहरीले टाँढी, माधवपुरबाट कल्पना लाइ ह त्याको आशंकामा पक्राउ गरेको हो । स्रोतका अनुसार उनी प्रहरीले सोमबार फेला पारेको ह त्या भएको घरको कोठामा बस्दै आएकी थिइन् । तर, ह त्यापछि श व फा लेर उनी चितवन गएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ । प्रहरीले उनलाई सोमबार राति नै काठमाडौं ल्याएको छ ।

गोंगबुमा आइतबार बिहान सुटकेशमा श-व फेला परेका दाङका कृष्णबहादुर बोहोराको अ’ण्डको-षमा हा-नेर ह-त्या गरेको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललेलाई सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो। चिनजानपछि उनीहरू नजिक भए। ‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका नि-र्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भने,‘केही दिनअघि उनले कृष्णबहादुरलाई र-क्सीमा हा’लेर स्लिपिङ ट्या-बलेट खु-वाएको र सुतेपछि अ-ण्डकोषमा हा-नेर मा-रेको स्वीकारेकी छन्।’

श्रोत – जनतापाटि र सेतो पाटि – हामीले etajakhabar बाट साभार गरेका हाैं
गोंगबुु काण्ड : ‘प्रेम र यौ’नका कारण आमाछोरीले टा’उको का’टे’

काठमाण्डौ – राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको का’ण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । गोंगबुमा आइतबार बिहान सुटकेशमा श-व फेला परेका दाङका कृष्णबहादुर बोहोराको अ-ण्डकोषमा हा-नेर ह-त्या गरेको खुलेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा ल’ठ्ठिएपछि कल्पनाले अ-ण्डकोषमा ह-म्मरले प्र-हार गरेकी थिइन् । त्यसपछि सलले घाँ-टी क-सेर ह-त्या गरेकी थिइन् । बोहोरा म-रेको एकिन गरेपछि उनले घाँ’टी र खु’ट्टा छि’नालेर आफैंले श-व व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

कोठामा ह त्या गरेर नजिकै श’व लु’काएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भा’गेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो। चिनजानपछि उनीहरू नजिक भए। ‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका नि’र्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्।’

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी ह त्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक बोहोरा गत मंसिरबाटै नयाँ बसपार्क मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए । उनी सोह्रखुट्टेस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे । उनले ज्याकेट र रेनकोटको मार्केटिङसमेत गर्ने गरेका थिए ।

प्रहरीले आइतबार अबेरसम्मको प्रयासबाट पनि श-वको स-नाखत गर्न नसकेपछि सोमबार बिहानै मृतकको फोटो सार्वजनिक गरेको थियो । अ’पराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो । त्यसपछि उनी दाङ घर भएका कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको थियो ।

फोटो देखेपछि चिन्यौं -गेस्ट हाउस सञ्चालक

बोहोरा दाइ मंसिरदेखि हाम्रो गेस्ट हाउसमा बस्दै आउनुभएको हो । उहाँ एक्लै नै बस्नुहुन्थ्यो । उहाँले भनेअनुसार सोह्रखुट्टेमा गार्मेन्टमा काम गर्ने र ज्याकेट र रेनकोटको मार्केटिङको काम गर्ने भन्ने सुनेका थियौं । दुई साताअघि ५० लाख खाएर भागेको मान्छे फेला पारें, केही दिन नआउन पनि सक्छु, नडराउनुहोला, फोन पनि नलाग्न सक्छ भन्नुभएको थियो । रुमको भाडा दिन बाँकी भएर त्यसो भनेको होला जस्तो लाग्यो । उहाँले भनेअनुसार पैसा खाएर भाग्ने मान्छे महिला हो भन्ने लाग्छ । गएको शनिबार बिहानै कपडा धोई सुकाएर नुहाइधुवाइ गरेर बस्नुभएको थियो । त्यही दिन बेलुका करिब ३/४ बजेतिर स्कुटर लिएर निस्कनुभएको हो ।

त्यसपछि सोमबार बिहानै एक जनाले ‘चिन्नुहुन्छ यो मान्छे’ भनेर फोटो देखाए । आफ्नै गेस्ट हाउसमा बस्ने मान्छे नचिन्ने कुरै थिएन । फोटो देखेपछि चिन्यौं र हामी झस्याङ्ङ भयौं । आइतबार सुटकेसमा उहाँको नै श’व भे’टिएको भन्दा खल्लो लाग्यो । सोमबार प्रहरीहरू आएर उहाँ बसेको रुम हेर्नुभयो । नागरिकता पनि रहेछ । अनि उहाँको पहिचान खुलेको थाहा पायौं । धेरै समय भयो, हाम्रो गेस्ट हाउसमा बसेको । त्यसकारण पनि ह ‘त्या भएको भनेर पत्याउनै सकिरहेको छैन । ह;त्यामा संलग्नलाई कडाभन्दा क’डा कारबाही हुनुपर्छ ।

महिला र मृतकबीचको सम्बन्ध के थियो ?

तीन दिनअघि काठमाडौंको गोंगबुुमा शव भेटिएका पुुरुषको प्रेम र यौ- नका कारण ह- त्या भएको खुलेको छ । घटनामा संलग्न भनिका आमाछोरीसँगको बयानका आधारमा प्रहरीले घटना प्रेम र यौ नका कारण भएको निष्कर्ष निकालेको हो । ह त्या गरिएका दाङका कृष्णबहादुर बोहोरासँगको सम्बन्धबारे खुलाइएको छैन । बयानकै क्रममा ती महिलाले बोहोराको ह त्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको बताएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी महिला र मृतकबीच प्रेम सम्बन्ध रहेको पाइएको छ । श्रीमान वैदेशिक रोजगारीमा गएकी ती महिला र ह त्या गरिएका पुरुषबीच लामो समयदेखि चिनजान थियो । उनीहरु बेला बेलामा एक अर्काको कोठामा आउजाउ समेत गर्थे ।

उनीहरुबीच यौ नसम्बन्ध समेत रहेको प्रहरी स्रोतको जनाएको छ । मृतक बोहोराले कल्पनाकी १५ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले ह त्या योजना बनाएको खुलेको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो। चिनजानपछि उनीहरू नजिक भए। ‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका नि-र्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भने,‘केही दिनअघि उनले कृष्णबहादुरलाई र-क्सीमा हा’लेर स्लिपिङ ट्या-बलेट खु-वाएको र सुतेपछि अ-ण्डकोषमा हा-नेर मा-रेको स्वीकारेकी छन्।’
etajakhabar

गोंगबु का ण्डः अ’ण्डको’षमा हा’नेर ह’त्या, फेसबुकमा नां’गो फोटो राखेका थिए…(पुरै पढ्नुहाेस)

काठमाण्डु – आइतबार गोंगबुमा ह त्या गरिएका दाङका कृष्णबहादुर बोहोराले फेसबुकमा ना ङ्गो फोटो राखेपछि ह त्यामा संलग्न महिलाले अ ण्डकोषमा हा नेर ह त्या गरेको खुलासा भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डु र महानगरीय अ पराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर कल्पना मुडभरी पौडेलले कृष्णबहादुरको अ ण्ड को षमा हानेर ह त्या गरेको खुलासा भएको जानकारी दिएको हो ।

कल्पनालाई आज सार्वजनिक गर्दै काठमाण्डु प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको र पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका नि र्व स्त्र तस्बिरहरू राख्न थालेपछि ह त्या गरेको खुलेको जानकारी दिए ।

एसएसपी ज्ञवालीले भने, ‘केही दिनअघि उनले कृष्णबहादुरलाई र क्सीमा हालेर स्लि पिङ ट्याबलेट खुवाएको र सुतेपछि अ ण्डकोषमा हा नेर मा रेको स्वीकारेकी छन् ।’ हत्याको मुख्य कारण यौ न शोषण र नां गो तस्बिर फेसबुकमा हालेको देखिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

सुटकेशमा टाउको र खुट्टा का टिएको अवस्थामा श व भेटिएपछि प्रहरीले जो जो नामको कुकुरको सहायताले श वको टाउको खुट्टा फेला पारेको थियो । हत्यापछि टाउको र खुट्टा का टेर श व व्यवस्थापन गरुेपछि पौडेल माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको थिइन् ।