Jagaran Nepal आइतबार, साउन २५, २०७७

आफ्नो सन्तान भाग्यमानी होस् खुसी होस् सधै स्वस्त होस् भन्ने चाहना हरेक आमाको हुन्छ । जुनसुकै आमाको चाहना हुन्छ आफ्नो सन्तानले कहिल्यै दु:ख कष्ट भोग्न नपरोस् भन्ने चाहन्छन् ।

त्यसकारण ज्योतिषाचार्य पफुल्ल भट्टको अनुसार आफ्नो सन्तानलाई भाग्यमानी र स्वस्थ बनाउनको लागि गर्भवती महिलाले हरेक दिन जप्नुपर्ने खास मन्त्रको बारेमा बताएका छन् ।ज्योतिषाचार्यको अनुसार प्रत्येक दिन गर्भवती महिलाले उक्त मन्त्रको जप गरेमा पेटको सन्तानमा सकारात्मक असर पर्ने भएकाले गर्भमा रहेको शिशु स्वस्थ र सुन्दर रहने बताइएको छ ।

यो मन्त्र जप्नको लागि कुनै पनि समय छैन् गर्भवती महिलाले जुनसुकै समयमा पनि जप्न सक्ने बताएका छन् ।हेर्नुहोस् यस्तो छ मन्त्र= यस्तो छ मन्त्र जप गर्ने नियमहरु:१. उक्त मन्त्रको जप गर्दा भगवान गणेशको तस्वीर वा मूर्ति अगाडी बसेर मन्त्र जप गर्ने ।२. यसरी मन्त्र जप गरिसकेपछि गणेश भगवानलाई मोतीचूर लड्डु चढाउने ।३. त्यसपछि गणेशलाई चढाएको लड्डु आफु लिने र परिवारको अरु सदस्यलाई पनि दिने ।

४. प्रत्येक दिन १०८ पटक मन्त्र जपा गर्दा राम्रो हुन्छ । सम्भव भएसम्म गर्भवती हुने समय नजिकिदै गर्दा मालाको सख्या बढाएपनि हुन्छ ।५.मन्त्रको जाप गर्दा सूर्य वा चन्द्र देखिने गरेर मन्त्र जप गर्नु हुँदैन् । शान्त कोठामा एक आसनमा बसेर मन्त्र जप गर्नु राम्रो हुनेछ ।