Jagaran Nepal शनिबार, साउन २४, २०७७

दिल्लीबाट महिला हराएको सुचना खोजी कार्यको लागि घर परिवार को अपिल !!
आजकल भारत प्रवासमा रोजगारी को शिलशिलामा आएका कयौं नेपालीहरु को पीडा दिनहुँ बढ्दै गएको छ कहिले श्रीमान हराउछन त कहिले श्रीमती सामाजिक बिकृती फैलिएको छ । दल बहादुर प्रधान को कान्छी छोरी वर्ष २९ कि लक्ष्मी प्रधान लामा धने लामा को श्रीमती नेपाल माइत इलाम, घर बुटवल हाल भारतको राजधानी दिल्ली स्थित लाजपातनगर जलबिहार गत ४ जुलाई २०२० बेलुकी घर नम्बर ४ बाट १२ बर्षको छोरो छोडेर सम्पर्क बिहिन भइ हालसम्म लापता भएको उनका श्रीमान ले जानकारी गराएका छन ।

भारत तथा नेपालमा रहनुहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनि नेपाली संघ संगठनहरु लाई तस्बिरमा देखिएकी लक्ष्मी प्रधान लामाको खोजी गर्न यो पोष्ट लाई शेयर गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । साथै यो पोस्ट लाई सेयर गरि महिलालाइ भेटाउन मदत गरिदिनु हुन अनुरोध गर्दछौ । धन्यवाद’

तस्बिरमा देखिएकी लक्ष्मी प्रधान लामाको खोजी गर्न यो पोष्ट लाई शेयर गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । साथै यो पोस्ट लाई सेयर गरि महिलालाइ भेटाउन मदत गरिदिनु हुन अनुरोध गर्दछौ । धन्यवाद’ नोट:- लक्ष्मीलाई भेटाउने कुनैपनी ब्याक्ती लाई उचित पुरस्कार को ब्यबस्था गरिएको जानकारी गराइन्छ । सम्पर्क :- +91-8178819284,9953799585,9667543833′